जलबायु परिवर्तन एवं प्रकोपबाट गुठी जग्गामा परेको असर र न्यूनीकरण गर्ने उपायको विश्लेषणः
गुठी व्यवस्था नेपाल प्राचीनकालदेखि नै विभिन्न देवालय, शिवालय, मठ, मन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय, पाकशाला आदिले भरिपूर्ण देशको रुपमा चिनिंदै आएको छ। यस किसिमका धार्मिक, साँस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्य सम्बन्धी धरोहरहरुको स्थापना, निर्माण र सञ्चालन/व्यवस्थापनमा राज्य र निजीस्तरबाट समेत महत्वपूर्ण कार्यहरु हुँदै आएका छन् । देवालय, शिवालय …