मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल लगायत नियन्त्रणमा ( तस्वीरहरू )


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।  प्रदर्शनमा  निकोलस भुसाल लगायत पक्राउ परेका छन् । माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेकाे थियाे । 

साे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे गरेकाे हाे ।

 

 

 

 

 काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेकाे  प्रहरीले जनाएकाे छ ।

आज सो समूहले देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।