राजस्व अनुसन्धान विभाग खारेज


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेका छन् । सपथपश्चात मन्त्रालयमा पदबहाली गर्दै उनले विभागसहित १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय गरेका हुन् । 

रास्वपा उपसभापति समेत रहेका वाग्लेले चैतसम्म मुलुकको आर्थिक स्थितिपत्र तयार पार्न कार्यदल गठन निर्णय गरेका छन् । उनी बालेन्द्र साह नेतृत्वको मन्त्रिपरिषदमा दोस्रो वरियतामा छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।