शेरबहादुर देउवाको पक्राउ अनुमति विषय सर्वोच्च पुग्यो


छलफलमा झिकाउन आदेश
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ। 

यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ । सर्वोच्च अदालतमा देउवाले आफूलाई पक्राउ पुर्जी जारी गरेको भन्दै रिट दायर गरेका थिए । 

मङ्गलबार प्रारम्भिक सुनुवाइमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलमा झिकाउन आदेश दिएको छ।

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।