विचार/ब्लग

भ्रष्टाचाररहित समाजको परिकल्पना

भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।  भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिनाउत्पादन र… पुरा पढौ

मुक्तक

फाटेको मनलाई तुनेर आएकोछुहजुरलाई अब्बल चुनेर आएकोछुहार्नै सकिन ति हजुरका वचनहरु!भेँडा बाख्रा खोरमा थुनेर आएकोछु। पुरा पढौ

मुक्तक

मुक्तक (1) घाम भन्दानी चर्को भयो महंगी अचेल बजारमा ।किलो को त कुरै छोडैउँ पाउँ आउदैन हजारमा।।दुईछाक टार्न केले होला जनतालाई पीडा भाछ।कमिसन कै तस्बिर घुम्छ सरकारको नजरमा ।। मुक्तक (2) छोड् कुरा जित हारको अब देश बनाउनु छखाका कोर बिकाशको अब बजेट खनाउनु छ।।घर बाडियो भोट बाडियो आबश्यकता जे जे थियो।मन बाडिएको छैन् है एकताको सन्देश जनाउँनु छ।। मुक्तक (3)चुलो सगै आगो सगँ जल्ने पनि नारी तिमीधर्ति बनी पीडा सगँ बल्ने पनि नारी तिमी।कसले बुझ्छ तिम्रो ब्याथा अस्तित्व र… पुरा पढौ

मुक्तक

मरेर जाने मिति तोकेर भन्न सकिन्न आफ्नो चिहान आफै खन्न सकिन्न बिवाहका जन्ती त प्रस्ट देखिन्छन् ! आफ्ना मलामी आफै गन्न सकिन्न। पुरा पढौ

मुक्तक

अर्काको जरो खन्न सकिन्न भोलि के हुन्छ भन्न सकिन्न अरूलाई अति सानो बनाएर! आफू अलि ठूलो बन्न सकिन्न। पुरा पढौ

हर्के (लघु कथा)

नाम हर्के हो। पूरा नाम हर्क बहादुर। मान्छे पनि नाम जस्तै छन्। हाँसी रहन्छन्। यसै कारण नाम राखिएकोहोला जस्तो लाग्छ। हँसिला छन्। रसिला छन्। मिजासिला छन्। त्यसैले पनि धेरैका प्रिय पात्र बनेका छन्।उसलाई आफ्नो चिन्ता छैन। यो।त्यो।छ।छैन। मतलब छैन। भनाइभन्दा गराइमा विश्वास राख्ने सेवा भावलेनिर्लिप्त छन्। नसक्ने काम कसैसँग सोधेर, सिकेर पनि गर्न खोज्छन्। नजानेको काम रुचिका साथ सिक्न र जान्नआतुर हुने, जानेको सकेको काम तदारुकताकाथ गरी दिने। सिक्ने, सिकाउने र काम गर्नेलाई उत्प्रेरित गर्ने। जोशजाँगरसाथ काम गर्ने उदाहरणीय व्यक्ति… पुरा पढौ

कम्युनिष्ट र महिलावादीले बुझ्नैपर्ने वैदिक साम्यवाद

एक कम्युनिष्ट नेताको अन्तर्वार्ता हेरेपछि आफूभित्र उठेका केही प्रश्नबाट कुरा शुरू गर्छु । अन्तर्वार्तामा उनले भनेका रहेछन्– मार्क्सले उहिल्यै भनेका तीन शक्तिले संसार चलेको छ र ब्ल्याक होलको कुरा अहिले विज्ञानले प्रमाणित गर्दैछ । सुनेर हाँसो पनि उठ्यो । मार्क्स र लेनिनको रटान लगाउने नेताजी हाम्रै हिमवत्खण्डमा विकसित वैदिक ग्रन्थमा हजारौं हजार वर्ष पहिले नै यसको खोज गरिराखिएको कुरा थाहा नभएरै हो, २०० वर्ष पनि नपुगेको नक्कली सूचनाको सहारा लिनु परेको ? प्रोट्रोन, इलेक्ट्रोन र न्युट्रोनको कुरा हजारौं वर्षअघि वैदिक… पुरा पढौ

बालबालिकाको खाना खाने बानी र अभिभावकको भूमिका

खाना मानव जीवनसँग प्रत्यक्ष सम्बधित छ । खाना खानु जीवनको महत्वपूर्ण क्रिया भएतापनि खानामा हुने रुचि र शरीरको आवश्यक्ताको समन्वय हुनु अत्यावश्यक छ ।आजभोली बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकहरूको लागि चूनौती बनेको छ । विशेषतः पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोवाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ । बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले निम्नानुसारको… पुरा पढौ

भ्रष्टाचार भनेको के हो ?

भ्रष्टाचारका बारेमा लेख्नुभन्दा पहिले भ्रष्टाचार भनेको के हो भन्ने बुझ्नु जरुरी देखिन्छ । आखिर के हो त भ्रष्टाचार ? अनलाइन पुस्तकालय ‘विकिपिडिया’ का अनुसार भ्रष्टाचार भन्नाले दुई शब्द ‘भ्रष्ट’ र ‘आचार’ को सन्धि हो, जहाँ ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण (बानी–व्यवहार) हुन्छ । अर्थात्, भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । तसर्थ, समग्रमा भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रूपमा व्याख्या गर्न सकिन्छ । नियम वा कानुनविरुद्ध नैतिकता पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र… पुरा पढौ

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले… पुरा पढौ