विचार/ब्लग

जीवनी लेख्ने तरिका

जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ । जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित… पुरा पढौ

प्रहरी को बर्दीमा गेट खोल्ने प्रहरी नै हुन् वा तेस्तै ड्रेस मा गेटपाले ?

भ्रस्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरम पक्राउ परेका थिए । उनलाई भारतीय प्रहरीले दिल्लीस्थित घरबाटै पक्राउ गरेको थियो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिन पछि उनलाई पक्राउ गरिएको हो । उनका छोरासमेत मुछिएको उक्त अभियोग ‘भारतीय जनता पार्टीको राजनीतिक मनसायबाट प्रेरित रहेको’ उनका वकिलले अदालतमा बताएका थिए । दुईपटक भारतको अर्थमन्त्री भइसकेका उनी विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन् । सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्रीसमेत भएका थिए । एक मलेसियाली कम्पनीले… पुरा पढौ

बडाहरुको बिचित्र र वैचारिक भ्रस्टाचार

“बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत ! ?छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित !! ?– लेखनाथ पौड्याल(तर पछिका ?? मेरा ) ठुलाबडा भनिने, गनिने र मानिनेहरुका बारेमा संश्लेषित उक्त काव्यात्मक कथनले पहिलेदेखि अहिलेसम्मकै हाम्रो समाजका ठुलाबडाका विचार र आचार र तिनको बीचमा देखिएको वेमेल र विपरीतता अनि तिनकाप्रति समाजको सोंच, संस्कार र संस्कृतिलाई उजागर गर्दछ । आज देसमा सत्ता, शक्ति, सीन र संचारका सर्वोच्चदेखी सर्वत्रसम्ममा वा तिनको आसपासमा भएका ठुलाबडा भनिएकाहरुका भनाइ र गराइमा देखिएका वेमेल, विपरीतता, विकृती, विसङ्गती… पुरा पढौ

समृद्ध नेपाल र सुखी नेपालीको वाधक: भ्रष्टाचार

सरकारले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल गर्नको लागि मुख्य आधार नै सुशासन हो । सुशासनबिना न देश समृद्ध हुन्छ न जनता सुखी हुन्छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०१८ को भ्रष्टाचार अवधारणा सुचकांकमा नेपालको स्थान १२४ औं देखाएको छ । यो विगतको वर्षको तुलनामा दुई स्थान तल हो । ट्रान्सपरेन्सी नेपालले नै गरेको नेशनल इन्टिग्रिटी सर्वेमा निजी क्षेत्र, गैरसरकारी संस्थाहरुदेखि धार्मिक संस्थाहरुसम्म भ्रस्ट रहेको देखाएको थियो । नेपाल भ्रस्ट देशहरुको सुचीमा भरतभन्दा निकै… पुरा पढौ

सुशासन र संस्थागत सुशासन सम्बन्धी जानकारी

सुशासनकाे अवधारणामा सभरबस केसी लेख्नुहुन्छ   सामान्य अर्थमा सुशासन भन्नाले राम्रो शासन अर्थात् असल ढंगबाट शासन गर्ने भन्नेे बुझिन्छ ।  जनताको हित र कल्याणलाई सर्वाेपरी ठानी पारदर्शी, उत्तरदायी, सहभागीतामूलक, समन्वयक, सुदृढ, स्वच्छ, सक्षम तथा कुशल विधिवत शासन नै सुशासन हाे ।  उपलब्ध श्राेत, साधन र अवसरकाे समानुपातिक वितरण भई जनताकाे निरन्तर समृद्धि भएमा मात्र शासन उच्चतम अवस्थामा पुग्दछ । यसरी उच्चतम अवस्थालाई नै सुशासन भनिन्छ । विस्तृत रूपमा भन्नुपर्दा, राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताकाे आवश्यकताअनुसार सेवा प्रवाह गर्नु तथा… पुरा पढौ

सुशासन (Good Governance)

सुशासन  भनेको  असल  शासकीय  पद्धति  हो।  यस्तो  पद्धति  अधिकारको समुचित प्रयोगबाट सिर्जना हुन्छ । शासन पद्धतिमा के–के तत्व भएमा त्यसलाई असल भत्र सकिन्छ भत्रे आधारमा यसका विभित्र तत्वहरू निर्धारण गरिएका छन्। सुशासनका लागि अत्यावश्यकीय तत्वहरूका सम्वन्धमा भने राष्ट्रहरू, संस्थाहरू वा निकायहरूकाबीच मतैक्यता छैन। सुशासनका लागि आधारभूत तत्वहरू १. कानूनको शासन         २. विकेन्द्रीकरण            ३. पारदर्शिता४. उत्तरदायित्व              ५. जनसहभागिता          ६. लैंगिक समता७. आधारभूत मानवअधिकार आदि।  सुशासनका… पुरा पढौ

सुशासन भनेको के हो ?

सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।… पुरा पढौ

सूचनाको हक कार्यान्वयन गरौं

नेपालमा सूचनाको हकको कानुन लागु भएको डेढ दशक भइसकेको छ । र पनी कार्यन्वयन हुन सकीरहेको छैन सरकारी कार्यलय वाहेकका सार्वजनिक निकायमा त सूचनाको हक कुन चराको नाम हो भनी सोध्नु परेको अवस्था छ । राजनितिक दल हरुले यसलाइ पुर्ण रुपमा वेवास्ता गरेको पाइन्छ । सामान्य सुचना अधिकारी मात्र तोकेको पनी हामी पाँउदैनौ । यस्तो अवस्थामा सूचना अभियन्ता हरुले देशव्यापी रुपमा कार्यक्रम हरु गरीरहेका छन जसवाट जर्वजस्त सूचनाको हक कार्यन्वयन मा बल पुगेको छ ।सरकारी कर्मचारी को तलव वढ्ने वित्तिकै… पुरा पढौ

सूचनाको हक किन ?

वि स १९५५ साल देखि आधिकारीक रुपमा शुरु भएको मिडिया १३३ बर्ष पुगिसक्दा कछुवाको चालमा दगुरिरहेको अवस्थामा छ । आम नागरिक र मिडिया बिच जस्तो सम्बन्ध रहनुुपर्ने हो त्यो हुन सकेन । सिमित ब्यक्तिहरुको वरिपरी मात्र मिडिया रह्यो अझ भन्नुपर्दा राजनैतिक ब्यक्तिहरुको हातमा मिडिया रह्यो । जनतासम्म पुग्नुपर्ने सुचना नेताको भाषण जस्तो रह्यो । आम नागरिकले मिडियाका समाचार प्रति एकैपटकमा बिस्वास गर्न नसक्ने अवस्थाबाट वर्तमान गुज्रिरहेको छ । ग्यास,तेलमा कालोबजारी भइरहेको छ । तर आम नागरिकले यसलाइ मिडियाको सहयोगमा उजागर… पुरा पढौ

सूचना समाज

छोटकरीमा भन्नुपर्दा सुचनाको सृजन, वितरण, उपयोग, एकिकरण वा यो सम्वन्धी कामहरु जुन समाजमा आर्थिक, राजनैतिक र साँस्कृतिक कृयाकलाप वन्छ त्यो समाजलाइ सुचना समाज भनिन्छ ।सुचना समाज को व्याख्या विभिन्न समयमा विभिन्न समाज वैज्ञानिक हरुले आ–आफ्नै हिसावले गरीरहेका छन । विस्वमा सन १९६२ मा यसको आहट सुनिएको थियो । डेनियल वेलको पोस्ट इन्डस्ट्रिएल सोसाईटी सम्वन्धी लेखनमा सुचना समाज सम्वन्धी देखिएको झल्को नै पहिलो झल्कोको रुपमा आज विस्वले मान्यता पाएको छ । तर ९० को दशक पछि मात्र सुचना समाज विस्वव्यापी रुपमा… पुरा पढौ