विचार/ब्लग

मानिस के कुराले आकर्षक हुन्छन् ?

अंग्रेजीमा एउटा भनाइ छ ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन ।’ यसको अर्थ, पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ । तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? अरुको मन लोभ्याउँछ ? आम बुझाइ के छ भने प्रेमिल सम्बन्धको सुरुवात त्यसबाट हुन्छ कि पहिलो नजरमा तपाईं कस्तो देखिनुभयो ? यद्यपि अरु कतिपय खुबीको… पुरा पढौ

देश-विदेशका शक्तिहरूले संविधानविरूद्ध षड्यन्त्रका तानाबाना बुनिरहेका छन्ः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेको बताएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले व्यवस्थाविरूद्ध प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको बताएका हुन्। ‘संविधानमाथि आक्रमण हुन थाल्यो। हामी फेरि गम्भीर बन्नुपर्छ। अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन्। देशविदेशका शक्तिहरूले नेपालभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन्।आज बिहान मात्रै समाजवादी मोर्चाको बैठक बसेको थियो, त्यो बैठक समाजवादी मोर्चाको संयोजक भएको नाताले हामीले बोलाएका थियौं। त्यहाँ गम्भीर छलफल चलिरहेको छ,’ उनले भने।  उनले मोर्चाको बैठक समाप्त नभइसकेको र त्यसमा… पुरा पढौ

सुशासनमा हामी कहाँ चुक्यौँ ?

देश र जनतालाई केन्द्रमा राखेर असल ढङ्गबाट गरिने शासननै सुशासन हो । सुशासनिक व्यवस्थामा राज्यका सबै अङ्गमा सबै क्षेत्र तथा तथा वर्गको उचित प्रतिनिधित्व कायम गरी समान सहभागिता र अपनत्व दिलाई नागरिक सरोकारका विषयलाइ सम्बोधन गरीन्छ । राज्यले नागरीकलाई उपलब्ध गराउने बस्तु तथा सेवाहरु छिटो छरीतो एवं न्यायिक रुपमा उपलब्ध गराई आमनागरीकलाई शासनको सुखद अनुभुती दिलाउनुनै सुशासन हो । नेपालको संविधानको धारा ५१ मा राज्यका नीतिहरु अन्तर्गत (ख) को ४ मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भष्ट्राचारमुक्त र जनउत्तरदायि… पुरा पढौ

सूचनाको हक: प्रभावकारी अभ्यास र कार्यान्वयन अभिमूखिकरण प्रशिक्षण सम्पन्न

विवेकशील साझा पार्टी संघीय प्रशिक्षण विभागद्वारा आयोजित Right to Information (RTI) सूचनाको हक अभ्यास तालिम सम्पन्न भएको छ। सूचनाको हकका अग्रणी अभियन्ता एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल प्रमुख श्रोत ब्यक्ति रहेको अभिमुखिकरणमा पार्टी पदाधिकारी, अगुवा सहित ३ दर्जन बढीको सहभागिता रहेको थियो। सुचनाको हकलाई कार्यान्वयन गरी सुशासन कायम गर्न आरटिआईको तालिम उपयुक्त ओैजार भएकाले पार्टीले ‘सूचनाको हक अभ्यास अभियान’नै शुरु गर्न लागेको पार्टी उपाध्यक्ष एवं संघीय प्रशिक्षण विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिनु भयो। बिबेकशीलले लामो समय… पुरा पढौ

सूचनाको हकः एक परिचय, कार्यान्वयनका चुनौती र समाधानका उपायहरु

परिचय शासन, विकास र सेवाप्रवाहमा पारदर्शिता ल्याई सुशासन प्राप्तिमा सहयोग गर्ने एक औजार सुचनाको हक हो। जसलाई लोकतन्त्रको प्राणवायुका रुपमा समेत लिइन्छ। सुचनाको हक लोकतान्त्रिक शासन प्रणाली र खुला सरकारको मान्यतालाई संस्थागत गर्ने शिलशिलामा विकास भएको हो। लोकतान्त्रिक शासन प्रणालीमा नागरिकहरुले आफ्नो र सार्वजनिक सरोकारको विषयहरुमा माग्ने र पाउने व्यवस्थालाई नै सुचनाको हक भनिन्छ। समाजमा खुलापन र लोकतान्त्रिकरण बढेसँगै सूचनाको हक आजको विश्वको अपरिहार्य सिद्ध भइसकेको छ। सूचनाको हकलाई पहिलो पटक स्वीडेनले Freedom Press Act 1766 लागु गर्दै कानुनी रुपमा कार्यान्वयनमा ल्याएका थिए।त्यस्तै… पुरा पढौ

सूचना अधिकारिको हकहितको लागि सूचनाको हक समन्वय केन्द्र

हरेक कुराको बिकास संग त्यो कुराको राम्रो र नराम्रो दुवै पक्ष बिकास भइरहेको हुन्छ नागरिक अधिकारको हक सूचनाको हक कार्यान्वयनमा जान जे जति प्रयास भयो तयति नै यसको दुरुपयोग बढ्ने हो कि भन्ने चिन्ता सबैमा छाउदै गयो l यहि बिषयलाई ध्यानमा राख्दै लुज फोरमको रुपमा स्थापित सूचनाको हक समन्वय समिति अब सूचानाको हक समन्वय केन्द्रको नाम बाट दर्ता हुने भएको छ यो केन्द्रले अनलाइन पनि संचालन गर्ने भएको कारण मुनाफा वितरण नगर्ने गरि कम्पनि ऐन अनुसार दर्ता हुने भएको हो… पुरा पढौ

बद्री केसीबिरुद्द परराष्ट्रमा उजुरी दर्ता

काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले गरेको त्रुटिका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । केसी समुहले निर्वाचनमा धाँधली भएको सिआइवीले रिपोर्ट दिईसक्दा र स्पस्ट रुपमा धाँधली भएको देखिदा समेत पनि उनीहरु भेरोको साथ लिएर तेही निर्वाचनलाई मान्यता दिनतर्फ लागेपछी आरके शर्मा र महेश श्रेष्ठ समुह एकत्रित हुदै केसी समुह बिरुद्द संयुक्त रुपमा विरोधमा उत्रिएको छ । यो समुहलाई अघिल्लो अधिवेसनमा असहमती राखेर छुट्टै समुह बनाएको पुर्व अध्यक्ष शेष घले समुहको… पुरा पढौ

सूचनाको हकलाई स्कूल तहदेखि नै प्राथमिकतामा राखौं

सूचना वर्तमान समयको सबैभन्दा महत्वपूर्ण हतियार मानिन्छ । सूचना पाउनु हरेक नागरिकको हक हो । नेपालको संविधानमा यसलाई स्पष्टसँग नै तोकिएको छ । जो सँग धेरै सूचना छ, वर्तमान समयमा उही व्यक्ति हिरो हो भन्ने गरिन्छ । विज्ञान प्रविधिको यो जमानमा मानिसहरू हरेक कुना कन्दरामा भएका घट्ना, विषवस्तु र गतिविधिबारे अपडेट भइराखेका हुन्छन् । आम मानिसलाई आफ्नो भन्दा पनि दुनियाँको खबर बुझ्न हत्तार भइराखेको हुन्छ । त्यसकारण वर्तमान समस्यमा सूचना सबैभन्दा महत्वपूर्ण शक्ति हो । जो सूचना लिएर काम गरेको छ… पुरा पढौ

सुशासनका लागि सूचनाको हक

एकपछि अर्को भ्रष्टाचार र अनियमितताका घटनामा उच्च पदस्थ व्यक्ति दोषी ठहरिने क्रम बढिरहेको छ । यसले सूचना र सुशासनको महत्वलाई झनै तीव्र बनाइदिएको छ । यसको मतलब जति बढी सूचना सम्बन्धित निकायले सार्वजनिक गरिदिन्छ त्यति नै बढी देशमा सुशासन र पारदर्शिता कायम गराउन सहयोग पुग्ने अपेक्षा राख्न सकिन्छ । यो कुरा पछिल्लो समय भएका विभिन्न भ्रष्टाचारका कसुरको सार्वजनिकीकरणले प्रस्ट पारेको छ । उच्चपदस्थ व्यक्तिहरू एकपछि अर्काे समातिनुले सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा आमनागरिकमा झिनो आशा पलाएको छ । सूचनाको हक… पुरा पढौ