विचार/ब्लग

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले सार्वजनिक… पुरा पढौ

सफलता प्राप्त गर्न त्याग्नुपर्ने ५ बानी

१.असफलता देखी डराउने सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने । त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ । २. प्राथमिकताकाे क्रम हामीले जीवनमा ठूलो गल्ती यहीँनेर गर्छौं । आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ । दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी… पुरा पढौ

लोकतन्त्रमा सूचनाको हक : अवसर र हाँक 

थाहा अर्थात् सूचना र ज्ञानले मानिसलाई मानवअधिकार, समानता, सामाजिक न्याय, लोकतन्त्र आदि विभिन्न मानवीय गुण र गरिमायुक्त वातावरणमा बाँच्ने अवसर प्रदान गर्छ भने थाहाको अभावले मानिसलाई दुःख निराशा, शोषण, दमन, द्वन्द्व, हिंसा र युद्धतिर समेत डोर्याउँछ । यसैले थाहाको महत्वलाई प्रचिनकालका दार्शनिकदेखि अहिलेका मानवअधिकारवादीहरूले पनि बुझ्ने र मानिसको मूल अधिकारको रूपमा थाहा पाउने अधिकारलाई लागू गर्ने प्रयास गरिरहेका छन् । 'राजाले गल्ती गर्दैन' भन्ने बेलायती भनाइ त्यस बेला सुरु भयो जुन बेला त्यहाँ संवैधानिक राजतन्त्र र प्रतिनिधिमूलक प्रजातान्त्रिक व्यवस्था (संसदीय)… पुरा पढौ

फुच्चे घुस्याहा र म लाचार जन्तु 

'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म।… पुरा पढौ

कल्पनाशक्ति : सफलताको द्वार

कल्पनाशक्ति सफलताको एक महत्त्वपूर्ण पक्ष हो । उच्च कल्पना शक्ति भए शिक्षा र अरू साधन केही नभए पनि सफलता पाउन सकिन्छ । याद राख्नुस्– राइट ब्रदर्सले उच्चशिक्षा हासिल गरेका थिएनन् तर उच्च कल्पना शक्ति प्रयोग गरी हवाइजहाज बनाउन सफल भएका थिए । यो कल्पनाशक्ति तपार्इं–हामीमा रहेसम्म शिक्षा होस्, नहोस्, धन पनि होस्, नहोस् तैपनि चाहेको कुरा प्राप्त गर्न सकिने कुरा सिद्ध भएको छ । कल्पनाशक्तिलाई अझै राम्ररी बुझ्न हाम्रो मनलाई कम्प्युटरको मोनिटरसित दाँजेर हेर्न सकिन्छ । मोनिटरमा देखापरेका चित्रलाई मात्र… पुरा पढौ

कतै नलेखिएको कौशिकी र कौमदको त्यो अमर प्रेमकथा

प्रिय कौशिकी, उत्पत्तिको करोडौँ करोड वर्षपछि, एक दिन हाम्रो भेट भयो  हाम्रो प्रेम भयो, जुन प्रेमको साक्षी थिए आकाशका ताराहरू वन, लता, कुसुम र कुमकुम लहराहरू त्यसयता अनेकौँ वर्षहरू बिते । वर्षहरू बित्नु मात्र अंकको खेल हो प्रिय, तर प्रेम सतरञ्ज होइन, हाततिज गन्नलाई यो त मनको निर्मल उपासना हो । प्रिय कौशिकी, म हाम्रो प्रेमको उपासनामा छु निरन्तर, निरन्तर, निरन्तर र, अरु करोडौँं करोड वर्ष म तिमीलाई प्रेम गरिरहनेछु । यो कथा सप्तकोसी नदीसँगको प्रेमकथा हो । कुनै बेला… पुरा पढौ

राष्ट्रिय सूचना आयोग

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको… पुरा पढौ

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले सार्वजनिक… पुरा पढौ

सार्वजनिक निकायमा सुशासन र जवाफदेहिता : एक अध्ययन

सुशासनको अर्थ र अबधारणा स्व सुशासन राज्यको राम्रो, असल र प्रतिष्ठित शासन प्रणाली हो । यस्तो शासन प्रणाली राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सँगसँगै विकाससँग पनि सम्वन्धित हुन्छ । यसको अर्थ, राज्यका सम्पूर्ण गतिविधि र क्रियाकलाप सुशासनसँग सम्वन्धित हुन्छ । जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शीता, नागरिक अधिकारको प्रत्याभूति, शान्ति सुव्यवस्था, सामाजिक प्रगति र सामाजिक एकीकरण नै सुशासन हो । भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको… पुरा पढौ

सूचनाको हकको प्रचलनमा संचारकर्मीको भूमिका

नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ । यो नागरिकको मौलिक हक हो । संविधानमा नागरिकलाई ३२ प्रकारका हकहरुको व्यवस्था गरिएको छ । तर सूचनाको अभाव, निरक्षरता, दुर्गम स्थानको बसाई, गरिवी र अभाव, सामाजिक संरचना जस्ता विविध कारणबाट आम नागरिकले आफूलाई प्राप्त सबै हकहरुको निर्वाध प्रचलन गर्न सकिरहेका छैनन् । यस स्थितिमा सरकारी र सार्वजनिक निकायमा रहेका सूचना संचारकर्मीहरुले नागरिकका हैसियतले हासिल गरी आम जनतामा पुग्ने… पुरा पढौ