विचार/ब्लग

“बीफ कबाब” बेच्ने प्रचार गरेपछि चिकेन स्टेशनका संचालक अरुण झा हिन्दू परिषदबाट निलम्बित

“रमदानको अवसरमा गाईको मासुबाट बनेको “बीफ कबाब १०%छुटमा” भनेर विज्ञापन गरेपछि चिकेन स्टेशन वीरगंजका संचालक अरुण झालाई हिन्दू परिषद नेपालको केन्द्रिय सदस्य पदबाट निलम्बन गरिएको छ। हिन्दू परिषद नेपालका केन्द्रिय सचिव सुनिल गुप्ताले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै झालाई केन्द्रिय सदस्य समेत नरहने गरि निलम्बन गरिएको बताउनु भएको छ। विज्ञप्तिमा भनिएको छ “हिन्दु परिषद नेपाल को केन्द्रिय सदस्य अरुण झा से संचालन गर्नु भएको “चिकेन स्टेशन” को सामाजिक संजालमा आएको गतिविधिले हिन्दूहरुको आस्थामाथि ठेस पुऱ्याएकोले हाम्रो गम्भीर ध्यानाकर्षण… पुरा पढौ

सपिङ गराई दिन भंसारका कर्मचारीलाई सहसचिवको दबाव

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव कमलप्रसाद भट्टराईले भन्सार विभाग अन्तर्गतका विभिन्न कार्यालयका कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीलाई सरुवा गर्ने चेतावनी दिंदै ब्यक्तिगत लाभ लिने गरेका छन् । नेपाल फेसका अनुसार १० महिना भन्सार विभागको महानिर्देशक हुँदा सहसचिव भट्टराईले बढी सामान आयात हुने भन्सार कार्यालयमा दरबन्दीभन्दा धेरै बढी नायबसुब्बा, कम्प्युटर अप्रेटर र कार्यालय सहयोगी सरुवा गरेका थिए । उनले आर्थिक लाभ लिएर कतिपय बीरगंज, भैरहवा, मेची, बिराटनगर जस्ता भन्सार कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएको… पुरा पढौ

राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङ ज्यूले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट… पुरा पढौ

सर्वाधिक कामुक महिला : यदि कसैले मलाई नग्न तस्बिर र सन्देश पठाउँछ भने मेरो के दोष ?

बेलायती टेलिभिजन प्रस्तोता (टिभी स्टार) एमिली अटाकलाई हरेक दिन सयौं अश्लील तस्बिर र सन्देशहरू आउँछन् । यसो गर्ने पुरुषहरूलाई के कुराले उत्प्रेरित गर्छ र तिनीहरूलाई रोक्न के गर्न सकिन्छ भनेर उनी सोध्छिन् ? TV star Emily Atack is sent hundreds of explicit pictures and messages every day. She asks what motivates the men who do this and what can be done to stop them? हरेक बिहान जब उनी उठ्छिन्, एमिलीले नग्न मानिसको तस्बिर देख्नुपर्छ, जसलाई उनले पठाउन भनेकी थिइनन् ।… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउदै ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्ति

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङपोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् ।उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने हाते… पुरा पढौ

कागजको घोडा हैन : प्राविधिक शिक्षा

दार्शनिक अरस्तुले भनेका छन् शिक्षाको कार्य स्वस्थ्य शरीरमा स्वास्थ्य मनको निर्माण गर्नु हो | यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन ,जसरी बोटविरुवाको विकास गोडमेल द्वारा हुन्छ ,ठिक त्यसै गरी मानिसको विकास शिक्षा द्वारा हुन्छ | सृस्टीको प्रारम्भ देखि शिक्षा ,समाज एव मानव जीवन संग टासीएको छ |किनभने शिक्षाको सम्बन्ध जीवन संग छ | जवसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ तव सम्म शिक्षाको प्रक्रीया चलीनै रहन्छ | यसर्थ कितावका पानामा छापिएर रटाइएको ज्ञान मात्रै शिक्षा र सर्टिफिकेटमा अङ्क धारी… पुरा पढौ

वर्षेनी बाह्र खर्ब रुपैयाँको काठ खरानी ! : अधिकार खोसिएसँगै वन विभाग रमिते मात्रै

वन तथा भू–संरक्षण विभाग विक्रम सम्वत २००८ सालमा वन विभाग मन्त्रालयको नाममा स्थापना भएको थियो । यो विभागको कार्य क्षेत्र अहिले बरमहलमा रहेको वन परिसरको चौघेरामा सीमित हुन पुगेको छ । गणतन्त्र स्थापना हुनु अघिसम्म मुलुकको सबैभन्दा शक्तिशाली र वन कर्मचारीका लागि अतिरिक्त कमाई हुने आकर्षक विभाग मानिएको भएपनि २०७४ सालमा तीन तहको निर्वाचन भएपश्चात सवैभन्दा निर्धो हुन पुगेको गुनासो बढेको छ ।  जंगबहादुरको पालामा काठ महलका नामबाट संचालनमा रहेको विभाग अहिले अधिकार खोसिएसँगै निरीह र कमजोर हुन पुगेको हो… पुरा पढौ

गोपनियताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र

सूचनाकै कारण साँघुरो बनेको विश्वमा अहिले कसले छिटो सूचना दिने र थाहा पाउने भन्ने होडबाजी चलिरहेको छ। जोसँग धेरै सूचना हुन्छ त्यो नै शक्तिशाली मानिन्छ। सूचनाको यो शक्तिलाई हरेक नागरिकले समान रूपमा उपयोग गर्न सके हरेक क्षेत्रमा पारदर्शिता, जबाफदेहिता र सुशासन कायम गर्न सकिन्छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग गर्न पाउने हकको व्यवस्था गरेको छ। सूचनाको हक के हो? सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा ‘सूचना’ भन्नाले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्त्वको… पुरा पढौ

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तत्तकालिन जुरे पहिरो र त्यसपछिको भुकम्पको कारण देखाउदै चिनीयाँ सरकारले बन्द गराएको तातोपानी भन्सार नाकाबाट हुने व्यापारीका कारोबार हालसम्म खुलाउन नेपाल सरकारले सकेको छैन । सो नाकाबाट फ्रि तिव्वतको पक्षमा आन्दोलनकारी नेपाल भित्राउने र चीन विरोधी गतिविधि गरेको निष्कर्ष निकालेर चीनको तर्फबाट भुकम्पको बहाना बनाई सो नाका बन्द ग¥यो । तर, सो नाका बन्द गरेपनि एक व्यापारी समुहले भने अहिले पनि विभिन्न बहना बनाई अबैधधन्दा कायम राखेको भेटिएको छ । ढिला गरि प्राप्त विवरण अनुसार सो नाकाबाट ‘सिल्क ट्रान्सपोर्ट कम्पनीको… पुरा पढौ