यूवा तथा साना व्यवसायी कोष १५ वर्षमा प्रवेश
यूवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट हालसम्म ९५ हजार जना बढी बने स्वरोजगार९५ हजार जना बढी बने स्वरोजगार यूवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार सृजना भएका छन ।विशेषगरि आर्थिक रुपमा विपन्न १८ वर्ष देखि ६० वर्ष उमेर समूहका वेरोजगार, यूवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ व्याजदरमा व्यवसायिक कर्जा प्रवाह गर्दै आएको कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको हो ।नेपाल सरकारद्वारा तत्कालिन अर्थमन्त्रालय अन्र्तगत २०६५ फागुन १९ गतेबाट औपचारिक शूरुवात भएको…
पुरा पढौ
सूचनाको औजार प्रयोगपछि शिक्षामा भएको मनपरीको रहस्य खुल्यो
परीक्षा दिन ३००कल्याणपुर नगरपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले स्तरमापन परीक्षाको नाममा बिद्यार्थी बाट ३००का दरले असूल गरेको पोल खुलेको छ ।परीक्षा समिति गठन गरी प्रतिबिद्यार्थि रू ३००/- का दरले लिने र सो मध्ये नगर स्तरीय स्तरमापन परीक्षा समितिलाइ १५०/- बुझाइ बांकी १५०/- बिद्यालयले लिने ब्यहोराको सूचना कल्याणपुर नगरपालिकाको फेसबूक पेजवाट सार्वजनिक भएपछि कानून बिपरित बिद्यालयहरुले , स्तरमापन परीक्षाको नाममा विद्यार्थी बाट शुल्क लिने गरेको पोल खुलेको हो । कानूनमा स्तरमापन परीक्षा लिने र बिद्यार्थी बाट शुल्क लिने कानूनी प्रावधान छैन।परीक्षा…
पुरा पढौ
ल्होत्से मलका मोबाइल पसल चोरी काण्डले अबैध मोबाइल र कर छलि पत्ता लाग्ला कि नलाग्ला ? संचालकले सकेनन विवरण पेश गर्न
प्रहरीले ल्होत्से मलमा भएको लुटपाट र ८ करोड रुपैयाँको मोबाइल सेट चोरी भएको बारेमा अनुसन्धान थालेसंगै व्यवसायीहरु सम्र्पक विहिन हुन थालेका छन् । चोरी पैठारीबाट नेपाल भित्रिएका अधिकाशं मोबाइल सेटहरु सो मलमा बिक्रीकालागि राखिएको हुदाँ व्यवसायी तथा पसलेसंग विवरण माग गर्दा सो विवरण बुझाउन सकेनन् । जसबाट चारी गर्ने र भन्सार छली गरि कारोबार गर्ने दुवैमाथी कारबाही हुने निश्चित भएको एक प्रहरीले बताएका छन् । यातायात मजदुरको प्रदर्शनबीच नयाँ बसपार्कस्थित ल्होत्से मलमा भएको मोबाइल पसल लुटपाटको अनुसन्धानका क्रममा प्रहरी व्यवसायीसंग…
पुरा पढौ
सार्वजनिक निकायमा पारदर्शिता
सुशासन कायम गर्न सार्वजनिक निकाय पारदर्शी हुनु जरुरी छ। नागरिकलाई सूचनाको हकबाट वञ्चित गर्न पाइँदैन भन्ने कानुनी व्यवस्था छ। भ्रष्टाचार, अनियमितताजन्य कार्य हुने स्थानहरूमा पारदर्शिता जवाफदेहिता, सहभागिता र जिम्मेवारिता महत्त्वपूर्ण हुन्छ। नागरिकले कुनै पनि सार्वजनिक निकायमा के भइरहेको छ भन्नेबारेमा सूचना माग्दा वा अनियमितताबारे थाहा पाउन सूचनाको हक प्रयोग गर्न सक्छन्। शंका लागेको विषय माग गर्न र थाहा पाएको विषयलाई प्रमाणसहित उजुरी गर्न पनि पाउँछन्। सूचनाको हकअन्तर्गत स्वतः प्रकाशन वा सार्वजनिक गर्नुपर्ने हो। भनेको बेला दिनुपर्ने भएपछि स्वतः सार्वजनिक रूपमा…
पुरा पढौ
शिवरात्रीको सच्चा उपवास
ब्रह्माकुमारी बिन्नी, नयाँबजार, पोखरा शिवरात्रीको आगमनसँगै एक नयाँ उत्साह र खुशीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ । आसुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत बस्ने, शिवको मन्दिरमा गएर दुध, फुल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कैयौंको मनमा आएको हुन्छ । इन्टरनेट, सामाजिक सञ्जाल र संचारको व्यापकतामा अभुतपूर्वक वृद्धि सँगसँगै अहिलेको नयाँ युगमा मानवसभ्यता र नैतिकता धरासलमा परिरहेको छ । चाडपर्वहरु मनाउने तरिका, लगन, शोक र आस्थामा आएको भिन्नता किन सर्वमान्य…
पुरा पढौ
ऋण तिर्न नसकेर आत्महत्या गर्ने व्यवसायी संसारभर छन्
पछिल्लो समय नेपालमा बैंकको ऋण तिर्न नसकेको भन्दै केही व्यवसायीहरूले आत्महत्या गरेका छन् । विभिन्न आर्थिक सामाजिक कारणले गर्दा आत्मदाह गरेका पनि थुप्रै उदाहरणहरू अहिले बाहिर आएका छन् । पछिल्लो साँढे ५ महिनामा कालो सूचिमा पर्ने ऋणी तीन गुणाले बढेका छन् । चालु आर्थिक वर्षको साढे ५ महिनामै १३ हजार २ सय २६ जना ऋणी बैंकको कालो सूचिमा परेका छन् । आखिर यो किन भइरहेको छ यसको कारण के हो ? अनि समाधानको उपाय के हो त ? यसै विषयमा…
पुरा पढौ
म, तपाइँ, उहा हामि सबै भ्रस्टाचारी
अर्जुनमोहन भट्टराई सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं ।किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ ।भ्रष्टाचारको भ्याक्सिन पारदर्शिता हो । भ्रष्टाचारको मूल्य गरीबले चुकाउँछन् । जहाँ लोभ, शक्ति र पैसा हुन्छ, त्यहाँ भ्रष्टाचार हुन्छ । सरकारद्वारा भ्रष्टाचारको विरुद्धमा उभिनु नै सच्चा देशभक्ति हो । नागरिकको सुख, शान्तिभन्दा आफ्नो पाकेट महत्त्वपूर्ण ठान्ने नेता भएपछि देश ध्वस्त पार्न कुनै आणविक बम चाहिन्न । यी माथिका…
पुरा पढौ
‘दादा लेखराज’ बाट ‘प्रजापिता ब्रह्मा’ सम्मको अलौकिक यात्रा
प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिताश्री प्रजापिता ब्रह्माको नाम आज जन जनमा प्रसिद्ध हुँदै गइरहेको छ । सन् १९३७ देखि सन् १९६९ सम्मको ३३ वर्षको अवधिमा तपस्यारत रहेर वहाँले ‘सम्पूर्ण ब्रह्मा’ को उच्चतम स्थितिलाई प्राप्त गरेर आज पनि विश्वकल्याणको सेवा गरिरहनुभएको छ । वहाँद्वारा गरिएका असाधारण, अद्वितीय कर्तव्यका उदाहरण, सृष्टि–चक्रको ५ हजार वर्षको इतिहासमा कहीँ पनि भेट्न सकिंदैन । अल्पकालिक र आंशिक परिवर्तनको मान्यताहरुको भीडबाट हटेर वहाँले सम्पूर्ण र सर्वकालिक परिवर्तनको यस्तो शंखध्वनि गर्नुभयो जुन बढ्दाबढ्दै आज सातै…
पुरा पढौ
पारदर्शिताका लागि चाहिन्छ सूचनाको हक
सार्वजनिक निकायहरूमा रहेको सार्वजनिक जानकारी, समाचार, तथ्यांक एवं अभिलेख माग्ने र पाउने हक नै सूचनाको हक हो । सूचनाको हक जनताको आधारभूत हकका रूपमा स्थापित भएको छ । स्वीडेनमा सन् १७६६ मा सरकारी कामकाजलाई सार्वजनिक जानकारीमा ल्याउने प्रणाली शुरू भएबाट यस अवधारणाको थालनी भएको पाइन्छ । हाल विश्वका १२७ मुलुकमा यो हक लागू भएको छ । सूचनाको हकलाई संविधानमा समावेश गरेर मौलिक हकका रूपमा स्थापित गर्ने मुलुकमध्ये नेपाल सम्भवत: पहिलो स्थानमा पर्छ भने पृथक् कानूनका रूपमा समाविष्ट गरेर अगाडि बढ्ने…
पुरा पढौ