मान्छेको अगाडी अब निर्धक्क संग बोल्न के गर्ने ?
कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण…
पुरा पढौ
प्रेमी-प्रेमिका कस्ता भएमा जीवन बिताउन सकिन्छ ?
प्रेमको अन्तिम विन्दु भनेकै प्रेम हो । जुन कुरा महाभारातमा भगवान कृष्ण र राधा को प्रेमले बताउछ । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ भनेर अचेल कलियुगमा व्याख्या हुन थालेको छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन, त्यसैले जोसँग प्रेम गरिन्छ उसलाई भावी जीवनसाथीको रुपमा हेर्नुपर्छ भन्नेमा अहिलेको समाज दगुरी रहेको छ । कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी,…
पुरा पढौ
सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा
सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च…
पुरा पढौ
नागरिकका लागि शक्तिशाली अस्त्र, सूचनाको हक ।
सूचना :मानव मस्तिष्कले कुनै पनि कुरा पहिलो पटक थाहा पाएपछि त्यसको कुनै न कुनै रुपमा तत्काल प्रतिक्रिया दिन्छ, त्यस्ता विषयलाई नै सूचना भनिन्छ । हरेकको जीवनमा सूचनाको प्रभाव अत्यन्तै ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । त्यसैकारणले सूचनालाई ज्ञान, शक्ति र सम्पत्तिको श्रोत पनि भन्ने गरिन्छ । सूचनाको सम्बन्ध मानवीय जिज्ञासासँग हुन्छ । मानिसका मनमा हर समय अनेकन प्रश्नहरु उब्जि रहन्छन्, ती प्रश्नहरुको उत्तर नै…
पुरा पढौ
जीवनी लेख्ने तरिका
जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ । जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित…
पुरा पढौ
प्रहरी को बर्दीमा गेट खोल्ने प्रहरी नै हुन् वा तेस्तै ड्रेस मा गेटपाले ?
भ्रस्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरम पक्राउ परेका थिए । उनलाई भारतीय प्रहरीले दिल्लीस्थित घरबाटै पक्राउ गरेको थियो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिन पछि उनलाई पक्राउ गरिएको हो । उनका छोरासमेत मुछिएको उक्त अभियोग ‘भारतीय जनता पार्टीको राजनीतिक मनसायबाट प्रेरित रहेको’ उनका वकिलले अदालतमा बताएका थिए । दुईपटक भारतको अर्थमन्त्री भइसकेका उनी विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन् । सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्रीसमेत भएका थिए । एक मलेसियाली कम्पनीले…
पुरा पढौ
बडाहरुको बिचित्र र वैचारिक भ्रस्टाचार
“बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत ! ?छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित !! ?– लेखनाथ पौड्याल(तर पछिका ?? मेरा ) ठुलाबडा भनिने, गनिने र मानिनेहरुका बारेमा संश्लेषित उक्त काव्यात्मक कथनले पहिलेदेखि अहिलेसम्मकै हाम्रो समाजका ठुलाबडाका विचार र आचार र तिनको बीचमा देखिएको वेमेल र विपरीतता अनि तिनकाप्रति समाजको सोंच, संस्कार र संस्कृतिलाई उजागर गर्दछ । आज देसमा सत्ता, शक्ति, सीन र संचारका सर्वोच्चदेखी सर्वत्रसम्ममा वा तिनको आसपासमा भएका ठुलाबडा भनिएकाहरुका भनाइ र गराइमा देखिएका वेमेल, विपरीतता, विकृती, विसङ्गती…
पुरा पढौ
समृद्ध नेपाल र सुखी नेपालीको वाधक: भ्रष्टाचार
सरकारले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल गर्नको लागि मुख्य आधार नै सुशासन हो । सुशासनबिना न देश समृद्ध हुन्छ न जनता सुखी हुन्छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०१८ को भ्रष्टाचार अवधारणा सुचकांकमा नेपालको स्थान १२४ औं देखाएको छ । यो विगतको वर्षको तुलनामा दुई स्थान तल हो । ट्रान्सपरेन्सी नेपालले नै गरेको नेशनल इन्टिग्रिटी सर्वेमा निजी क्षेत्र, गैरसरकारी संस्थाहरुदेखि धार्मिक संस्थाहरुसम्म भ्रस्ट रहेको देखाएको थियो । नेपाल भ्रस्ट देशहरुको सुचीमा भरतभन्दा निकै…
पुरा पढौ
सुशासन र संस्थागत सुशासन सम्बन्धी जानकारी
सुशासनकाे अवधारणामा सभरबस केसी लेख्नुहुन्छ सामान्य अर्थमा सुशासन भन्नाले राम्रो शासन अर्थात् असल ढंगबाट शासन गर्ने भन्नेे बुझिन्छ । जनताको हित र कल्याणलाई सर्वाेपरी ठानी पारदर्शी, उत्तरदायी, सहभागीतामूलक, समन्वयक, सुदृढ, स्वच्छ, सक्षम तथा कुशल विधिवत शासन नै सुशासन हाे । उपलब्ध श्राेत, साधन र अवसरकाे समानुपातिक वितरण भई जनताकाे निरन्तर समृद्धि भएमा मात्र शासन उच्चतम अवस्थामा पुग्दछ । यसरी उच्चतम अवस्थालाई नै सुशासन भनिन्छ । विस्तृत रूपमा भन्नुपर्दा, राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताकाे आवश्यकताअनुसार सेवा प्रवाह गर्नु तथा…
पुरा पढौ
सुशासन (Good Governance)
सुशासन भनेको असल शासकीय पद्धति हो। यस्तो पद्धति अधिकारको समुचित प्रयोगबाट सिर्जना हुन्छ । शासन पद्धतिमा के–के तत्व भएमा त्यसलाई असल भत्र सकिन्छ भत्रे आधारमा यसका विभित्र तत्वहरू निर्धारण गरिएका छन्। सुशासनका लागि अत्यावश्यकीय तत्वहरूका सम्वन्धमा भने राष्ट्रहरू, संस्थाहरू वा निकायहरूकाबीच मतैक्यता छैन। सुशासनका लागि आधारभूत तत्वहरू १. कानूनको शासन २. विकेन्द्रीकरण ३. पारदर्शिता४. उत्तरदायित्व ५. जनसहभागिता ६. लैंगिक समता७. आधारभूत मानवअधिकार आदि। सुशासनका…
पुरा पढौ