कृषि विकास बैंकका कर्मचारीलाई ८ वर्ष कैद
विशेष अदालतले कृषि विकास बैंकको रकम हिनामिना गर्ने गरेको ठहर सहित बैंकका एक सहायक कर्मचारीलाई ८ वर्ष कैद सजाय तोकेको छ । त्यही घटनामा संलग्न भएको आरोपमा नेपाली सेनाका एक पूर्व अधिकारीलाई ४ वर्ष कैद निर्धारण गरेको हो । नेपाली सेनाका पूर्व सहायक रथी रमेशराज विष्ट र कृषि विकास बैंककी सहायक दीपिका रेग्मीलाई दोषी ठहर गरेर विशेष अदालतले सोमबार कैद निर्धारण समेत गरेको सूचना अधिकारी नारद भट्टराईले बताए । उनीहरुमाथि बैंकको ४ करोड रुपैयाँ हिनामिना गरेको आरोप थियो । विशेष…
पुरा पढौ
सार्वजनिक निकायमा सूचना माग गर्ने प्रक्रिया
यदि तपाईं एक सामान्य नेपाली नागरिक हुनुहुन्छ भने तपाईंका लागि सूचनाको हकसम्बन्धी कानुन एउटा सबैभन्दा प्रभावकारी सहयोगी औजार हो । यो हकले तपाईंलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको भूमिका प्रदान गरेको छ । यसको प्रयोगद्वारा आफ्नो अधिकार र आफूले प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्न तथा आफ्ना समस्याहरू समाधान गर्न मद्दत पु¥याउँछ । यो हकमार्फत तपाईं आफ्नो सरोकारका विषयका सूचना प्राप्त गर्न सक्नुहुन्छ भने सार्वजनिक सरोकारका सूचना थाहा पाएर एक सक्रिय नागरिक बन्न सक्नुहुनेछ । तपाईंलाई तपाईंले तिरेको तिरो, कर तथा तपाईंको…
पुरा पढौ
आन्तरिक राजस्व कार्यालयकि बिन्दु श्रेष्ठ प्रधान लाइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राहीबाट रु.३०,०००।-(तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०४।१८ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा आन्तरिक राजस्व कार्यालय, महाराजगंजकी कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.३०,०००।- लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त…
पुरा पढौ
राष्ट्रिय सूचना आयाेगले तयार गरेकाे सूचनाकाे हककाे राष्ट्रिय रणनैतिक कार्ययाेजना (सन २०२३ देखि २०२८)
सूचनाको हक प्रवर्द्धनका लागि अभिमुखिकरण कार्यक्रम
सूचनाको हकको कानूनको व्यवहरिक प्रयोगका लागि अभियन्ता उत्पादन गर्ने सूचनाको हकका लागि राष्ट्रिय महासँघले सनिबार एक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमपछि सूचनाको हक प्रयोग गरेर सूचना मागकर्ताको सँख्यामा बढोत्तरी हुने विश्वास गरिएको अभिमूखिकरण कार्यक्रममा करिव २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हकको कानूनको महत्व र यसको प्रयोगले आमनागरिकलाई पुग्न सक्ने फाइदा र राष्ट्रिय सूचना आयोगले खेलेको भुमिका बारे चर्चा गरेका थिए । अभिमूखिकरण कार्यक्रमको सूचनाको हकका लागि…
पुरा पढौ
डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड
डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।मार्स् प्रा.लिं.ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए.एन.एस. कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी÷डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ । १२ औं संस्करणको कृति अवार्डमा डिशहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहेको थियो ।
पुरा पढौ
नया आइडिया को लागि बाथरुम
यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन । यस्तो आइडिया आउनु तपाईंको गहन विचार विमर्शको परिणाम हो । शोधकर्ताहरुले १५ वर्षसम्म गरेको एक अध्ययन अनुसार हामीले दैननदिन गरिरहने तथा खासै दिमागी कसरत तथा सोचविचारको आवश्यकता नपर्ने विभिन्न क्रियाकलाप गरिरहेको बेला हामीमा सिर्जनात्मक ब्रेकथ्रु हुने सम्भावना अत्यधिक हुन्छ । बाथरुममा नुहाउने, मर्निङवाक गर्ने जस्ता नियमित कार्यहरुमा हाम्रो मस्तिष्क…
पुरा पढौ
एकैजनाको १०७ जना छोराछोरी श्रीमती मात्र १५ जना
दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् । उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्। १५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको जीवनबाट निकै प्रभावित छन् । राजाकै सिको गर्दै उनले यतिधेरै महिलासँग बिहे गरे । यो परिवार मिलेर बसेको छ । ६१ वर्षका डेभिडले आफ्ना सबै…
पुरा पढौ
जुम्ल्याहा बच्चाका पिता फरक फरक देखायो डी एन ए टेस्ट ले
मानिसको शरीरका विषयमा चिकित्सा विज्ञानको क्षेत्रमा निकै धेरै खोज अनुसन्धान भएको छ र धेरै हदसम्म यसमा सफलता पनि मिलेको छ । तर यी सबैका बाबजुद कहिलेकाहीँ यस्ता परिघटना हुन्छन् जसका अगाडि चिकित्सा विज्ञान पनि फेल खान्छ । एउटा यस्तै घटना हालै सार्वजनिक भएको छ । जस अनुसार एकजना महिलाले जुम्ल्याहा बच्चा जन्माइन् तर ती जुम्ल्याहाका वास्तविक पिता दुई फरक फरक पुरुष रहेको कुरा पुष्टि भएको छ । यो घटना पोर्चुगलको हो । त्यहाँकी एक १९ वर्षीया युवतीले जुम्ल्याहा बच्चा जन्माएकी…
पुरा पढौ
सूचनाको हक पोखरा महानगर सञ्जालले वडा भित्रका टोल–टोलमा उपसमिति गठन गर्ने
सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की अन्तरगत रहेको पोखरा महानगर सञ्जालले पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ । सूचनाको हक पोखरा महानगर सञ्जालको शुक्रबार बसेको पहिलो बैठकले वडालगाएत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिए । आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए । त्यस्तै सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा र रेशम…
पुरा पढौ