समाचार

सार्वजनिक जग्गाको दोहोनमा मेयर श्रेष्ठ

सार्वजनिक जग्गालाई आफुखुशी भोकचलन गर्न र गराउने कार्यमा जनप्रतिनिधिहरुकै मुख्य भुमीकाको रुपमा खेल्ने गरेको भेटिएको छ । सरकारले सरकारी जग्गाको विवरण संकलन गर्ने र संरक्षण गर्ने नीति लिएको भएपनि जनप्रतिनिधिबाटै सार्वजनिक जग्गालाई बिक्री गरि अकुत रकम संकलन गरेको आरोप अहिले काठमाडौं जिल्लाको शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठमाथी लागेको छ । प्राप्त विवरण अनुसार मेयर श्रेष्ठकै संलग्नतामा सार्वजनिक जग्गाको दोहोनमा प्रत्यक्ष संलग्न भएको पाइएको हो। विद्यमान संविधान र कानुनले स्थानीय स्रोत साधन, खानीको संरक्षण गर्ने जिम्मेवारी नगरपालिकालाई दिए पनि प्रमुखकै मिलोमतोमा… पुरा पढौ

सौरभ ग्रुपको गैरकानूनी लगानीको खुलासा

नेपालमा उदाउँदो रुपमा रहेका व्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी, गुट्खाव्यापारदेखि होटल सञ्चालनमा समेत अवैध रुपमा आर्जन गरेको रकम लगानी गरी कालोधनलाई बैधानीक बनाउने काममा लगाएको पाईएको छ । नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । तर, त्यस्तो लगानीको स्रोत सन्देहास्पद छ । गैरकानूनी रुपमा आर्जन गरेको धन लुकाउन वा राख्न सजिलो हुनेभएपछि पछिल्लो समयमा यस्ता क्षेत्रमा लगानी गरेको भेटिएको छ । २०७५ जेठमा उद्योग विभागबाट नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक… पुरा पढौ

फेवा किनारमा फस्टाउदो चना चटपट व्यवसाय

पोखरा महानगर पालिका १८ रातामाटे डौडॉ पर्यटकिय दुष्टिकोण ले प्रख्यात छ | रातामाटे को सडक घुम्ती किनारमा सधैजसो चनाचटपट, पानीपुरी र पानीको व्यापार फस्टाउँदै गएको छ । बिहान ९ तिर बजे आफ्नो घरको काम सकेर आवश्यक तयारी गरी देऊमायाँ , दिलकुमारी र मनकुमारी तिन महिला हरु फेवा किनारमा चनाचट्‌पटे व्यापार गर्छन् । विगत चार बर्ष देखी उत्त स्थानमा देऊमायाँ चना चटपटे व्यापार गर्छिन् । पोखरा १८- सेदीबगरमा आफ्नो डेरा रहेको र परिवारमा ३ छोरी १ छोरा रहेको उनी बताउछिन ।… पुरा पढौ

बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी संगै बजाज मोटरसाइकल showroom तथा सर्भिस सेन्टर संचालनमा ल्याएको छ । नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो। यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्य ले… पुरा पढौ

सूचनाको हक कार्यान्वयन गरौं

नेपालमा सूचनाको हकको कानुन लागु भएको डेढ दशक भइसकेको छ । र पनी कार्यन्वयन हुन सकीरहेको छैन सरकारी कार्यलय वाहेकका सार्वजनिक निकायमा त सूचनाको हक कुन चराको नाम हो भनी सोध्नु परेको अवस्था छ । राजनितिक दल हरुले यसलाइ पुर्ण रुपमा वेवास्ता गरेको पाइन्छ । सामान्य सुचना अधिकारी मात्र तोकेको पनी हामी पाँउदैनौ । यस्तो अवस्थामा सूचना अभियन्ता हरुले देशव्यापी रुपमा कार्यक्रम हरु गरीरहेका छन जसवाट जर्वजस्त सूचनाको हक कार्यन्वयन मा बल पुगेको छ ।सरकारी कर्मचारी को तलव वढ्ने वित्तिकै… पुरा पढौ

सूचनाको हक किन ?

वि स १९५५ साल देखि आधिकारीक रुपमा शुरु भएको मिडिया १३३ बर्ष पुगिसक्दा कछुवाको चालमा दगुरिरहेको अवस्थामा छ । आम नागरिक र मिडिया बिच जस्तो सम्बन्ध रहनुुपर्ने हो त्यो हुन सकेन । सिमित ब्यक्तिहरुको वरिपरी मात्र मिडिया रह्यो अझ भन्नुपर्दा राजनैतिक ब्यक्तिहरुको हातमा मिडिया रह्यो । जनतासम्म पुग्नुपर्ने सुचना नेताको भाषण जस्तो रह्यो । आम नागरिकले मिडियाका समाचार प्रति एकैपटकमा बिस्वास गर्न नसक्ने अवस्थाबाट वर्तमान गुज्रिरहेको छ । ग्यास,तेलमा कालोबजारी भइरहेको छ । तर आम नागरिकले यसलाइ मिडियाको सहयोगमा उजागर… पुरा पढौ

सूचना समाज

छोटकरीमा भन्नुपर्दा सुचनाको सृजन, वितरण, उपयोग, एकिकरण वा यो सम्वन्धी कामहरु जुन समाजमा आर्थिक, राजनैतिक र साँस्कृतिक कृयाकलाप वन्छ त्यो समाजलाइ सुचना समाज भनिन्छ ।सुचना समाज को व्याख्या विभिन्न समयमा विभिन्न समाज वैज्ञानिक हरुले आ–आफ्नै हिसावले गरीरहेका छन । विस्वमा सन १९६२ मा यसको आहट सुनिएको थियो । डेनियल वेलको पोस्ट इन्डस्ट्रिएल सोसाईटी सम्वन्धी लेखनमा सुचना समाज सम्वन्धी देखिएको झल्को नै पहिलो झल्कोको रुपमा आज विस्वले मान्यता पाएको छ । तर ९० को दशक पछि मात्र सुचना समाज विस्वव्यापी रुपमा… पुरा पढौ

लोकतन्त्रमा सूचनाको हक : अवसर र हाँक 

थाहा अर्थात् सूचना र ज्ञानले मानिसलाई मानवअधिकार, समानता, सामाजिक न्याय, लोकतन्त्र आदि विभिन्न मानवीय गुण र गरिमायुक्त वातावरणमा बाँच्ने अवसर प्रदान गर्छ भने थाहाको अभावले मानिसलाई दुःख निराशा, शोषण, दमन, द्वन्द्व, हिंसा र युद्धतिर समेत डोर्याउँछ । यसैले थाहाको महत्वलाई प्रचिनकालका दार्शनिकदेखि अहिलेका मानवअधिकारवादीहरूले पनि बुझ्ने र मानिसको मूल अधिकारको रूपमा थाहा पाउने अधिकारलाई लागू गर्ने प्रयास गरिरहेका छन् । 'राजाले गल्ती गर्दैन' भन्ने बेलायती भनाइ त्यस बेला सुरु भयो जुन बेला त्यहाँ संवैधानिक राजतन्त्र र प्रतिनिधिमूलक प्रजातान्त्रिक व्यवस्था (संसदीय)… पुरा पढौ

फुच्चे घुस्याहा र म लाचार जन्तु 

'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म।… पुरा पढौ

कल्पनाशक्ति : सफलताको द्वार

कल्पनाशक्ति सफलताको एक महत्त्वपूर्ण पक्ष हो । उच्च कल्पना शक्ति भए शिक्षा र अरू साधन केही नभए पनि सफलता पाउन सकिन्छ । याद राख्नुस्– राइट ब्रदर्सले उच्चशिक्षा हासिल गरेका थिएनन् तर उच्च कल्पना शक्ति प्रयोग गरी हवाइजहाज बनाउन सफल भएका थिए । यो कल्पनाशक्ति तपार्इं–हामीमा रहेसम्म शिक्षा होस्, नहोस्, धन पनि होस्, नहोस् तैपनि चाहेको कुरा प्राप्त गर्न सकिने कुरा सिद्ध भएको छ । कल्पनाशक्तिलाई अझै राम्ररी बुझ्न हाम्रो मनलाई कम्प्युटरको मोनिटरसित दाँजेर हेर्न सकिन्छ । मोनिटरमा देखापरेका चित्रलाई मात्र… पुरा पढौ