समाचार

नागरिकका लागि शक्तिशाली अस्त्र, सूचनाको हक ।

सूचना :मानव मस्तिष्कले कुनै पनि कुरा पहिलो पटक थाहा पाएपछि त्यसको कुनै न कुनै रुपमा तत्काल प्रतिक्रिया दिन्छ, त्यस्ता विषयलाई नै सूचना भनिन्छ । हरेकको जीवनमा सूचनाको प्रभाव अत्यन्तै ठूलो हुन्छ । सूचना त्यस्तो शक्ति हो जसले व्यक्ति, नागरिक वा जनतालाई अधिकारका बारेमा स्पष्ट बनाउँछ र अधिकारको खोजीमा क्रियाशील बनाउँछ । त्यसैकारणले सूचनालाई ज्ञान, शक्ति र सम्पत्तिको श्रोत पनि भन्ने गरिन्छ । सूचनाको सम्बन्ध मानवीय जिज्ञासासँग हुन्छ । मानिसका मनमा हर समय अनेकन प्रश्नहरु उब्जि रहन्छन्, ती प्रश्नहरुको उत्तर नै… पुरा पढौ

मुक्तक

चामलकै लागि भएपनि धान कुटिनुपर्छबोटकै लागि भएपनी बिउ फुटिनुपर्छम खुशी हुन तिमी संगै हुनुपर्छ नभन्नुस् नमुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ । आफ्नो मान्छेले त झन् सताउँदा मज्जा लाग्नेमुटु नै चिरे पनी यादहरू आउँदा मज्जा लाग्नेमाया हो कि पागलपन हो सीमा नै नाघ्यो अबउसले दिएको घाउ छ कोट्याउँदा मज्जा लाग्ने । सोझो मनलाई बाठो झुट काफि हुन सक्छअन्धो प्रेममा धेरै गल्ती माफी हुन सक्छधेरै सोच बिचार गर्नुस् कसैलाई मन दिनु अधिअनजानमै कसैको स्वार्थ हाबी हुन सक्छ । उसलाई मात्र चुन्थेँ… पुरा पढौ

प्रहरी को बर्दीमा गेट खोल्ने प्रहरी नै हुन् वा तेस्तै ड्रेस मा गेटपाले ?

भ्रस्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरम पक्राउ परेका थिए । उनलाई भारतीय प्रहरीले दिल्लीस्थित घरबाटै पक्राउ गरेको थियो । दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिन पछि उनलाई पक्राउ गरिएको हो । उनका छोरासमेत मुछिएको उक्त अभियोग ‘भारतीय जनता पार्टीको राजनीतिक मनसायबाट प्रेरित रहेको’ उनका वकिलले अदालतमा बताएका थिए । दुईपटक भारतको अर्थमन्त्री भइसकेका उनी विपक्षी कंग्रेस पार्टीका वरिष्ठ नेता हुन् । सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्रीसमेत भएका थिए । एक मलेसियाली कम्पनीले… पुरा पढौ

भ्रस्टाचार

“जिब्रोको टुप्पोमा पुगिसकेको मह वा बिषको थोपोको स्वाद लिन्न भन्न जति असम्भव छ, तेसै गरी राज्यका कर्मचारीलाई सरकारी राजस्व खान्न भन्न त्यतिकै असम्भब छ, यो स्वाद लिने; ४० थरिका छलछाम गर्ने बाटो हुन्छन ।” – कौटिल्य ( कौटिल्य अर्थशास्त्र, १९९१) Photo:Google हाम्रा शासक र कर्मचारीहरु पहिलेदेखि नै घुसखोरी र भ्रस्टाचारी भएको इतिहासका पानाहरुले देखाउँछन। मात्रै खाने तरिका, मात्रा, समय, नगद वा जिन्सी, हातहातै कि घर पुर्याउनु पर्ने, खाममा राखेर कि डिजिटल प्रणालीबाट ट्रान्सफर गर्ने त्यो बसेको ठाउँ, नेटवर्किंग, सामिप्यता अनुसार… पुरा पढौ

समृद्ध नेपाल र सुखी नेपालीको वाधक: भ्रष्टाचार

सरकारले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल गर्नको लागि मुख्य आधार नै सुशासन हो । सुशासनबिना न देश समृद्ध हुन्छ न जनता सुखी हुन्छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०१८ को भ्रष्टाचार अवधारणा सुचकांकमा नेपालको स्थान १२४ औं देखाएको छ । यो विगतको वर्षको तुलनामा दुई स्थान तल हो । ट्रान्सपरेन्सी नेपालले नै गरेको नेशनल इन्टिग्रिटी सर्वेमा निजी क्षेत्र, गैरसरकारी संस्थाहरुदेखि धार्मिक संस्थाहरुसम्म भ्रस्ट रहेको देखाएको थियो । नेपाल भ्रस्ट देशहरुको सुचीमा भरतभन्दा निकै… पुरा पढौ

सुशासन र संस्थागत सुशासन सम्बन्धी जानकारी

सुशासनकाे अवधारणामा सभरबस केसी लेख्नुहुन्छ   सामान्य अर्थमा सुशासन भन्नाले राम्रो शासन अर्थात् असल ढंगबाट शासन गर्ने भन्नेे बुझिन्छ ।  जनताको हित र कल्याणलाई सर्वाेपरी ठानी पारदर्शी, उत्तरदायी, सहभागीतामूलक, समन्वयक, सुदृढ, स्वच्छ, सक्षम तथा कुशल विधिवत शासन नै सुशासन हाे ।  उपलब्ध श्राेत, साधन र अवसरकाे समानुपातिक वितरण भई जनताकाे निरन्तर समृद्धि भएमा मात्र शासन उच्चतम अवस्थामा पुग्दछ । यसरी उच्चतम अवस्थालाई नै सुशासन भनिन्छ । विस्तृत रूपमा भन्नुपर्दा, राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताकाे आवश्यकताअनुसार सेवा प्रवाह गर्नु तथा… पुरा पढौ

सुशासन भनेको के हो ?

सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।… पुरा पढौ

नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्री शर्माको आग्रह  

अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकमा उनले सो आग्रह गरेका हुन ।  डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरेका हुन । कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन् । उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व… पुरा पढौ

वडासदस्य लाइ  २,००,०००।–  घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग रु.२,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वसन्त महर्जनलाई सेवाग्राहीबाट रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०५।२१ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जनले सेवाग्राहीको नाता प्रमाणित… पुरा पढौ