समाचार

बिल मिलाई दुई करोड त्रिसठ्ठी लाख भन्दा बढी ठगी गर्ने ३ जना पूर्व कर्मचारी पक्राउ !

नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने केही कर्मचारीहरूले  अस्पतालमा प्रयोग हुँदैं आएको Sukraa नामको HMIS Software को दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क अस्पतालकाे Software मा Entry गरी/देखाई रु.२,६३,५५,००१/- (दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया) लिई खाई ठगी गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ ।  प्रहरी परिसर  ललितपुरका अनुसार, अस्पताललाई घाटा पुर्याएको भन्ने  नेपाल मेडिसिटी अस्पतालको तर्फवाट उजुरी पर्न आएकोले अनुसन्धानको क्रममा… पुरा पढौ

कैद सुविधामा न्यायाधीश र सिडिओ बिच अधिकार विवाद 

एक वर्षभन्दा कम सजाय भएका व्यक्तिहरुले कैदबापतको रकम भुक्तान गरी जेलमुक्त हुने सुविधा न्यायाधीशको हातबाट खोसिएको भन्दै यतिबेला कानून व्यवसायी क्रुद्ध छन् । २०८० जेठ १८ गते बिहीबार नेपाल बार एसोसिएसनले विज्ञप्ति नै जारी गरेर एक वर्षभन्दा कम सजाय भएका कैदीले रकम भुक्तान गरेर ‘कैद किन्ने’ सुविधा न्यायाधीशबाट खोसेर सिडिओको हातमा पु¥याइएको भन्दै आक्रोश पोखेको छ । फौजदारी कार्याविधि संहिता २०७४ को दफा १५५ मा रहेको कैद किन्ने सुविधाको अधिकार अबदेखि सिडिओले प्रयोग गर्न पाउने भएपछि बार विरोधमा उत्रिएको हो… पुरा पढौ

स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेतको सेटिङ ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भाउजू डा. आरजु राणालाई खुशी तुल्याएर मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न सफल भएका थिए । पार्टी उनी भन्दा अनुभवी र खारिएका नेताहरु नभएर उनी पुनः मन्त्री बनेका पनि होइनन् । स्वास्थ्य मन्त्री हुने बित्तिकै उनले भाउजु आरजुको निर्देशनमा स्वास्थ्यको अरबांै अर्ब मूल्यका सामान, उपकरण र औषधि खरिद हुने निकायमा आफू अनुकूलका कर्मचारी सरूवा गरी माथि देखि तलसम्म सेटिङ मिलाउन थालेको स्वास्थ्यकै कर्मचारीहरु बताउछन् ।   मन्त्रालय सञ्चालनमा पनि मन्त्री बस्नेतले डन प्रवृत्ति देखाउदै… पुरा पढौ

वैदेशिक राजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, कार्कीले उमेश… पुरा पढौ

पत्रकारलाई हप्की धम्कि गर्ने डिएसपी कारवाहीमा

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी उद्धवसिंह भाट कारवाहीमा परेका छन् । साढे तीन महिना अघि दरबन्दीमा टीकापुर सरुवा भई आएका भाटलाई प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा गण नवलपरासी काज सरुवा गरेको छ । उनको स्थानमा उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरबाट डिएसपी तुल्सीराम अर्यालको काज सरुवा भएको छ । दरबन्दीमा परेर इलाकामा आएका कुनै पनि इन्चार्ज कम्तीमा एक वर्ष बस्ने परम्परा रहेको छ । तर, साढे तीन महिनामै काज सरुवा हुनुलाई डिएसपी भाटमाथि विभागीय कारबाही भएको भनि बुझिएको छ ।… पुरा पढौ

बीबीसीले भारतलाई बुझायो ६४ करोड आयकर

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले भारतमा ६४ करोड रुपैयाँ आयकर तिरेको छ। मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसी कर नतिरेको स्विकार गर्दै कर तिरेको हो । आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा भन्दा कम तिरेको जनाएको छ । अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना समेत लगाइने छ। स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन्… पुरा पढौ

१६ ठेकदार कम्पनीसंग स्पष्टीकरण माग

सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक संस्थाहरुले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । तर सो समय अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । स्पष्टीकरण माग गरिएकाहरुमा राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा चितवन, राजा बहादुर झा नेतृत्वको नव निर्माण विल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिशेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन… पुरा पढौ

छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको पर्दाफास गरे बालेनले

काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ। काठमाडौं महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको छ। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ। जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४… पुरा पढौ

जिल्ला समन्वय प्रमुख गोपालराज भण्डारी ठेकेदारलाई भ्रष्टाचार गरेको भनि अख्तियारले चलायो मुद्धा

जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीले संवैधानिक र कानूनी प्रावधानबिपरीत कृषि तथा बनकस जडिबुटिको जिल्ला निकासी कर संकलन गर्न ठेक्का लगाउँदा कानूनबमोजिम लिनुपर्ने जमानत नलिई र सम्झौतासमेत नगरी गैरकानूनीरुपमा कर संकलन गर्न लगाएकोले कर संकलन गरी कबोल अनुसारको रकम जिल्ला समन्वय समितिलाई नबुझाई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीबाट नेपालको संविधानको अनुसूची र स्थानीय सरकार कार्य संचालन ऐन, 2074 समेतले कर संकलन गर्न अधिकार नै नदिएको अवस्थामा आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गई आ.व. 2075/076 को… पुरा पढौ

मेयर, उपमेयर, कार्यकारी लगाएत ९ जना बिरुद्द भ्रस्टाचार मुद्धा

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ स्थित बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत र असिष्टेण्ट सब-इन्जिनियर हस्त बहादुर मल्लले आ.व.२०७४।०७५ मा जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले गलत नापी किताब, उपभोक्ताको बिल र कार्य… पुरा पढौ