समाचार

नियम पुरा नगर्ने, मेनपावर कम्पनीलाई जरिवाना

विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले ३ र ४ साउन २०७९ को मितिमा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । वैदेशिक रोजगार ऐन २०६४ अनुसार कोटामा कामदार माग भएमा मेनपावर कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ । त्यसरी विज्ञापन प्रकाशन नगर्ने कम्पनीलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गरिएको विभागका महानिर्देशक शेषनारायण… पुरा पढौ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–९ घर भएका २२ वर्षीय सागर गुप्ता रहेका छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ असोज ८ गते उक्त मुद्दामा उनलाई ३ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।  उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका–१० नयाँ बजारबाट पक्राउ… पुरा पढौ

६२ वर्षीय वृद्ध द्वारा बालिकालाई यौन दुराचार

पाल्पामा ५ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा ६२ वर्षीय वृद्धलाई  प्रहरीले पक्राउ गरेको छ ।  रैनादेबी छहरा गाउँपालिका ६ बस्ने ६२ वर्षीय सोमान सिंह बलाललाई प्रहरीले बाल यौन दुराचारको अभियोगमा पक्राउ गरेको हो । उनले   स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा यौन दुराचार गरेको उजुरीका आधारमा  पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बालिकाका आफन्तले बल्डाङगढ प्रहरी चौकीमा किटानी उजुरी दिएको आधारमा पक्राउ गरी थप अनुसन्धान सुरु  गरेको  जिल्ला प्रहरीले  कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र… पुरा पढौ

सीटी स्क्यान खरिदको ठेक्का रद्द

बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सीटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेशसभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रले आह्वान गरेको ठेक्का प्रक्रियामा त्रुटि देखिएको भन्दै समिति र अख्तियारले चासो देखाएपछि केन्द्रले ठेक्का रद्द गरेको हो । समितिको छानबिनकै क्रममा केन्द्रले गत असार ३१ गते बोलपत्र रद्द गरिएको सूचना सार्वजनिक हो । केन्द्रका… पुरा पढौ

ठेकेदार कम्पनीले धेरै समयको भाडा नबुझाएपछि वीरेन्द्रनगर नगरपालिका गयो अदालत

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरको सिटी बसपार्कको भाडा बापतको बक्यौता रकम उठाउन नसकेपछि निर्माण कम्पनीका विरुद्ध नगरपालिकाले अदालतमा मुद्दा दायर गरेको छ । बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सन भक्तपुर विरुद्ध जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दायर भएको थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भाडा बापतको बक्यौता रकम तिर्न पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको बताए ।  उनले भने, ‘ठेकेदार कम्पनी पीआर कन्स्ट्रक्सनलाई भाडा रकम बुझाउनका लागि १४ पटक पत्राचार गरिसक्यौं, दुईवटा राष्ट्रिय पत्रिकामा सूचना… पुरा पढौ

सुनको सिक्काद्वारा दैनिक कारोवार

गत सोमबारदेखि जिम्बावेले जनतालाई सुनको सिक्का बिक्री गर्न सुरु गर्न थालेको छ । जिम्बावेको रिजर्भ बैंकले देशको कमजोर गएको मुद्रालाई बलियो बनाउने उपायका रुपमा सुनको सिक्काको प्रयोग थालेको हो । जिम्बावेको रिजर्ब बैंकका गभर्नर जोन मंगुड्याकाअनुसार पसलहरूमा खरिदका लागि पनि सुनका सिक्का प्रयोग गर्न सकिने छ । अब कुनै पनि व्यक्ति वा कम्पनीले जिम्बावेका बैंकहरू जस्ता आधिकारिक आउटलेटहरूबाट सिक्का किन्न सक्ने छन् । सिक्काहरू बैंकमा राख्न वा घर लैजान सकिनेछ । विदेशी नागरिकले विदेशी मुद्रामा मात्र सिक्का किन्न सक्ने केन्द्रीय बैंकले जनाएको… पुरा पढौ

दम्पती नै हनी ट्रयापिङको अभियोगमा पक्राउ

अहिलेको सामाजिक संजालको युगमा विभिन्न माध्यम बाट ठगिको काम भएको समाचार धेरै आउछl त्यस्तै अहिले हनी ट्रापको बढी प्रहरीले विभिन्न व्यक्तिलाई हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजजान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए । ‘रोजिना राउतको श्रीमानले आफू साइबर… पुरा पढौ

महिलालाई सोधपुछ गर्ने बहानामा हातपात गर्ने असई पक्राउ

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् । साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर… पुरा पढौ

भन्सार छलीको आशंकामा ट्रक नियन्त्रणमा

वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री थियो । ट्रकको मुल्य ३० लाख रुपैयाँ र सामग्रीको मुल्यांकन… पुरा पढौ

बाल यौन दुर्व्यवहार सम्बन्धि सचेतना भिडियो

https://www.youtube.com/watch?v=xvPtIC0D-xk नेपाल प्रहरीले तयार पारेको सचेतना मुलक भिडियो पुरा पढौ