समाचार

बुढीनन्दा नगरपालिकामा सूचनाको हक सम्वन्धि कार्यक्रम सम्पन्न

जिल्लाको बुढीनन्दा नगरपालिका सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको हो । नगरपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण गरेकि थिईन् । उनले लेख्दा सुचना माग्ने प्रक्रिया, कहाँ सूचना माग्ने , सुचना प्रबाह गर्न हुने र नहुने विषयमा प्रकश पार्नुका साथै हरेक… पुरा पढौ

बिल बीजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा

 बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मिति २०८०।०२।०९ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट  BR05GC 3017 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा बिल बीजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र सो विल बिजक संकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।  अन्दाजी मूल्य रू १७,३९,४४८।- (सत्र लाख उन्नचालीस हजार चार सय अठ्चालीस ) बराबरको खुद्रा तथा विभिन्न… पुरा पढौ

फजुल खर्चमा निर्ममतापूर्वक कटौती र विकास बजेट बढाउनै पर्छ

(सरकारले २०८० जेठ ५ गते शुक्रवार संसदको संयुक्त सदनमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यो सताभरी सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमबारे संसदमा सांसदहरुले घनिभूत रुपमा बहस चलाउने भएका छन् । बहस सकिए लगत्तै आजको ठीक अर्को हप्ता सोमवार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि आयव्यय विवरण सहित बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । मुलुकको खस्कदो अर्थतन्त्रलाई संवोधनका साथै सुधारका लागि बजेटमा समेटिनुपर्ने प्राथमिक विषयका बारेमा यतिखेर बहस चुलिरहेको छ ।… पुरा पढौ

सिन्धुलीको मरिण गाउँपालिकाद्वारा एक सय ६० छात्रालाई साइकल वितरण

सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो ।  कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ ।  “साइकल… पुरा पढौ

दुई कराेडकाे खेलाेमा एक थान मन्त्री ? जसपामा विद्राेहकाे तयारी !

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीमा वीरेन्द्र महतोलाई पठाएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ । मन्त्रीको दौडमा भएका सांसदलाई उछिनेर महतो कसरी मन्त्री हुन पुगे भन्ने मात्र चासो रहेको छैन, अध्यक्ष उपेन्द्र यादव आफै किन मन्त्री बन्न गएनन ? भन्ने प्रश्न पनि उठेको छ । मन्त्रीका लागि प्रदीप यादव र राजकिशोर यादवमध्ये को जाने ? भन्ने लडाइँ थियो । राजकिशोर यादव वन मन्त्री बन्ने लगभग टुंगाेमा पुगेकाे थियाे । उपेन्द्र यादवलाई पार्टी चलाउन राजकिशाेर यादव, प्रदीप यादव र अशोक… पुरा पढौ

सूचना माग्दा सूचना अधिकारी नै गायब !

सूचना मागको औपचारिक निवेदन लिएर सञ्चार संस्थाका प्रतिनिधि र नागरिकहरू कार्यकक्षमा छिर्न थालेपछि सरकारी कार्यालयका सूचना अधिकारी नै हराउन थालेका छन् । सिरहाको लहान नगरपालिकाका सूचना अधिकारी इञ्जिनियर सुशीलकुमार साह यस्तै बेपत्ता हुने मध्येका एक हुन् । हिजो सूचना र जानकारी मागिएको निवेदन दर्ता गराउन उनको कार्यकक्षमा पुगेका सञ्चारकर्मीहरूलाई कार्यकक्षमै पर्खार साह बेपत्ता भएको बताइन्छ ।  सुरूमा उनले निवेदन दर्ताका लागि कार्यालय प्रमुख प्रशासकीय अधिकत शुभद्रा गौतमको तोक आवश्यक पर्ने बताए । तोकको निम्ति सञ्चारकर्मीहरू गौतमको कार्यकक्षमा पुगे ।  प्रमुख… पुरा पढौ

भन्सारमा नक्कली प्रज्ञापन पत्र, एकै प्रज्ञापन पत्रमा फरकफरक मालवस्तु

‘भन्सार बुझी नसक्नुको संसार’ भन्ने कथन यतिबेला सार्थक भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल राजस्व नउठेको जतिबेला पनि भुटभुटाइरहेका हुन्छन् । तर, उनकै कार्यालय प्राङ्गणमा नक्कली प्रत्रापन पत्र, नक्कली राजस्व बुझाएको भौचर तयार पारिदा पनि उनले चाल पाउँदैन ।  भन्सारको सुरक्षाको लागि अन्नपूर्ण टर्मिनल्स प्रालिलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ । सोही कम्पनीले कार्यालय वरपर सिसिटिभी जडान गरेको छ । त्यस्तै, गेटगेटमा सुरक्षा गार्ड, भित्र पार्किङ्ग स्थल र गोदामको चारैतिर सुरक्षा सतर्कता अपनाएको दाबी कम्पनीले गर्दै आएको छ… पुरा पढौ

आयुष, अनमोल, राजेश, ऋषि, प्रताप, बोधराज, अनिल, हिरेन्द्र, ईश्वरी, योगेन्द्रहरु पैसा बुझाएपनि बढुवा नहुने त्रासमा

नेपाल प्रहरीका आइजीपी नै बिबादमा आएका छन् सामान्य मानिसले समेत नेपाल प्रहरीमा बढुवाका लागि चलखेल हुनु सामान्य मान्न थालिसकेका छन् । २०७० सालमा सेवा प्रवेश गरेका प्रहरी निरीक्षकहरु बढुवा सूचीमा पर्न शक्तिकेन्द्र धाउने क्रम जारी छ । रोचक र नौलो कुरा चाहिँ बढुवाका लागि पोहोरै शक्तिकेन्द्रहरुमा रकम बुझाएकाहरुमध्ये केही अहिलेको बढुवा सूचीमा नपर्ने सुईंको पाएपछि अत्तालिएका छन् ।  तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् । बढुवाका लागि गृह मन्त्रालयमा माथिबाट फोन घुमाउन लागिपरेका निरीक्षकहरू ‘पैसो… पुरा पढौ

शिव शिखर सहकारीमा श्रीमान्–श्रीमतीको हालिमुहाली :  सहकारीको १० अर्ब हिनामिना

नवराज मैनालीभक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा सर्वसाधारणको करिब १४ अर्ब निक्षेप हिनामिना भएको छ । त्यसमध्ये करिब १० अर्ब संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताले मात्र हिनामिना गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरूले आफ्ना नाममा करिब एक दर्जन कम्पनी खोलेर सहकारीको पैसा त्यसमा लगानी गरेका थिए । त्यो पैसा फर्काउन नसकेपछि सहकारी समस्यामा परेको हो । सो हिनामिनाका योजनाकार केदार फरार छन् । गीतालाई भने प्रहरीले पक्राउ… पुरा पढौ