समाचार

“आइएमई पे”ले ल्यायो हवाई उडान टिकटमा नयाँ अफर

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे”ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ । “उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवार अपरान्ह ३ देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप तीन सय बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ । साधारणतया अरु वालेट एपहरु भन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन… पुरा पढौ

आमाद्वारा छोरी ज्वाईलाई जिबन बिमा कोसेली

आमाबुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरीदिएकी छिन् ।   जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत… पुरा पढौ

मुक्तक

फाटेको मनलाई तुनेर आएकोछुहजुरलाई अब्बल चुनेर आएकोछुहार्नै सकिन ति हजुरका वचनहरु!भेँडा बाख्रा खोरमा थुनेर आएकोछु। पुरा पढौ

मुक्तक

मुक्तक (1) घाम भन्दानी चर्को भयो महंगी अचेल बजारमा ।किलो को त कुरै छोडैउँ पाउँ आउदैन हजारमा।।दुईछाक टार्न केले होला जनतालाई पीडा भाछ।कमिसन कै तस्बिर घुम्छ सरकारको नजरमा ।। मुक्तक (2) छोड् कुरा जित हारको अब देश बनाउनु छखाका कोर बिकाशको अब बजेट खनाउनु छ।।घर बाडियो भोट बाडियो आबश्यकता जे जे थियो।मन बाडिएको छैन् है एकताको सन्देश जनाउँनु छ।। मुक्तक (3)चुलो सगै आगो सगँ जल्ने पनि नारी तिमीधर्ति बनी पीडा सगँ बल्ने पनि नारी तिमी।कसले बुझ्छ तिम्रो ब्याथा अस्तित्व र… पुरा पढौ

अबैध उत्खनन् मा प्रयोग गरिएका स्काभेटर र टिप्पर प्रहरी नियन्त्रणमा

असार १ देखि भाद्र मसान्तसम्म नदिजन्य बस्तु उत्खनन तथा ओसारपसार गर्न नेपाल सरकारले बन्देज लगाए छ। तर पोखरा महानगरले भने उक्त मापदण्ड बिपरित पोखरा ३२ खुदिखोलामा अबैध रुपमा मेसिन संचालन गरि गैह्रकानुनि रुपमा निकासि गर्ने अनुमति दिएको छ। आज डाडाको नाक प्रहरि कार्यलयले खोलामा उत्खनन गर्दै गर्दा २ वटा टिप्पर सहित एउटा स्काभेटर समाति कारबाहि अगाडि बढाएको छ। पोखरा महानगर आफैले निकालेको सूचनामा पनि असार १ गते बाट भाद्र मसान्तसम्म उत्खनन कार्य रोक्न भनेको छ। यस बिसयमा स्थानीयको चर्को बिरोध… पुरा पढौ

उद्योग वाणिज्य संघका नेताले मेयर पवित्रा महतारामाथि ‘दुर्व्यवहार’

बुधबारे हटियाको सन्दर्भमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकमा विर्तामोड नगरपालिकाकी नवनिर्वाचित मेयर पवित्रा महतारा प्रसाईँमाथि दुर्व्यवहार भएपछि नगर तनावग्रस्त बनेको छ । विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले मेयर पवित्रामाथि दुर्व्यवहार गरेको आरोप छ । उनले एमालेका नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपात गरेको आरोप एमालेले लगाएको छ । बुधवार हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघमा आबद्ध केही व्यक्तिहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा… पुरा पढौ

गाडी भाडा फेरि बढ्यो, कुन ठाउँको कति ? (दरसहित)

 हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाइएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा समायोजन गरेको हो । जसअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी ७.७ प्रतिशत भाडा वृद्धि गरिएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा… पुरा पढौ

जुगल गाउँपालिकामा अवैधानिक उपभोक्ता समिति गठन गरी भ्रष्टाचार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको आरोपमा  गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, अस्सिस्टेन सव इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, बलेफी तेम्बाथान उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरुले गाउँपालिकाबाट झुटो विवरणको आधारमा… पुरा पढौ

धर्मेन्द्र झा राससको अध्यक्ष नियुक्त 

सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्ष नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । धनुषाका झा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पुरा पढौ

सुचनाको हकको व्यवहारिक प्रयोग र प्रर्वद्धनमा जोड

सुचनाको हक सम्बन्धि कानूनको व्यवहारिक प्रयोग र प्रर्वद्धन विषयक अन्तरर्क्रिया कार्यक्रम आइतबार काठमाण्डौ सूचनाको हकका लागि राष्ट्रिय महासँघद्वारा आयोजना गरियो । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासँघले पहिलो पटक राजधानी काठमाण्डौमा आयोजना गरेको हो । कार्यक्रमका प्रमुख  अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको अभियानमा महासँघ कोषेढुँगा बनेको भन्नु भयो ।  प्रमुख आयुक्त गुरुङले सूचना नदिने सूचना अधिकारीलाई होइन कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुखलाई भएकोले आयोगले कार्यालय प्रमुखलाई कारवाही अगाडी बढाउने गरेको जानकारी… पुरा पढौ