समाचार

शुरूमा के थियाे र के परीवर्तन भयाे र ? हेर्नुहाेस विवरण ।

क्र.संप्रदेशजिल्लाहालको नामहालको केन्द्रअब कायम हुने नामअंग्रेजीमा नामअब कायम हुने केन्द्र1प्रदेश नं. १ताप्लेजुङयाङ्वरक गाउँपालिकाथेचम्बूपाथीभरा याङवरक गाउँपालिकाPathivara Yangwarak-2प्रदेश नं. १ताप्लेजुङमिक्वाखोला गाउँपालिकासाविक साँवा गाउँ विकास समितिको कार्यालय-वडा नं. ४ थलङ3प्रदेश नं. १पाँचथरफालेलुङ गाँउपालिकामेमेङ-वडा नं. ३ थोक्लिम्बा4प्रदेश नं. १ईलामसन्दकपुर गाउँपालिकासाविक माईपोखरी गा.वि.स. कार्यालय-वडा नं.३, माबुमोड देउराली5प्रदेश नं. १इलामरोङ गाउँपालिकासाविक कोल्बुङ्ग गाउँ विकास समितिको कार्यालय-वडा नं. ४ पहरीगाउँ6प्रदेश नं. १झापाहल्दीबारी गाउँपालिकासाविक जलथल गाविसको कार्यालय- वडा नं. ५ धनुष पोखरी7प्रदेश नं. १सुनसरीभोक्राहा गाउँपालिकाभोक्राहाभोक्राहा नरसिंह गाउँपालिकाBhokraha Narsinghचिरौली चोक आसपास8प्रदेश नं. १सुनसरीहरिनगरा गाउँपालिकाहरिनगराहरिनगर गाउँपालिकाHarinagar-9प्रदेश नं. १सुनसरीबराह नगरपालिकाचक्रघट्टिबराहक्षेत्र नगरपालिकाBarahachhetra-10प्रदेश नं.… पुरा पढौ

सूचनाको हक किन ?

(क) सरकारी कर्मचारीहरूको तलब र सरकारी कार्यालयको खर्च तपाइले तिरेको करबाट चल्छ । (ख) तपाईंले बजारबाट कुनैपनि सामान किन्दा वा सेवा प्राप्त गर्दा सरकारलाई कर तिर्नुपर्छ । (ग) आँफूले तिरेको कर के काममा, कहाँ र कसरी खर्च हुन्छ भन्ने जान्ने अधिकार तपाईको हो । (घ) तपाई सार्वभौमसत्ता सम्पन्न नागरिक हुनु भएकोले तपाईले निर्वाचित गरेको जनप्रतिनिधिले संचालन गरेको शासन पद्धतिको बारे जानकारी हासिल गर्नु तपाइको अधिकार हो । (ङ) सार्वजनिक निकायले आफ्नो कामकारवाही खुला, पारदर्शी, उत्तरदायी र जवाफदेही भई संचालन गर्नुपर्ने… पुरा पढौ

समय सकिन लाग्याे

https://suchanakohak.com/wp-content/uploads/2022/01/akhtiyar-suchana.pdf पुरा पढौ

स्वार्थ बाझिएपछि बाहिर आउँछन् भ्रष्टाचारका घटना

आपसी मिलेमतोमै नेपालमा धेरै भ्रष्टाचार हुँदै आएको छ । बागलुङ जिल्लाका सरोकारवालाले आपसी सम्बन्धमा दरार भएपछि र आफ्नो स्वार्थ पूरा नभएपछि मात्रै उजुरी गर्ने गरेको बताएका छन् । अख्तियार दुरुपायोग अनुसन्धान आयोगको पछिल्लो तथ्याङ्कलाई हर्ने हो भने अख्तियारमा परेका उजुरीमध्ये सीमित उजुरी मात्रै मुद्दामा रुपान्तर भएर अदालतमा जाने देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले बताए । “व्यक्तिगत रिसिइबी, बढुवा हुन थालेकालाई अख्तियारमा उजुरी दिनेको क्रमसमेत बढिरहेको छ, भ्रष्टाचार सानो ठूलो हुँदैन सानो गरे पनि भ्रष्टाचार हो ठूलो गरे… पुरा पढौ

राम्रो निद्रा लाग्दैन भने शरीरको यो भाग थिच्नुस्

अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे । यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुुहन्छ । ADVERTISMENT आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब… पुरा पढौ

शरीर सम्बन्धी १६ रोचक तथ्य थाहा पाइराख्नुस्

हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।  काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ । गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ ।  संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ । देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ ।  दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ ।  कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न… पुरा पढौ

नेपालमा सूचनाको हक सम्बन्धि संबैधानिक व्यवस्था

नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रुपमा प्रत्याभूत गरिएको छ । प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ भन्ने व्याख्या रहेको छ । सूचनाको हकसम्बन्धि ऐनको व्यवस्था संवैधानिक व्यवस्थाको अधिनमा रही सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधिनमा रही सूचनाको हक हुने तथा सार्वजनिक निकायमा रहेका सूचनामा पहुँच हुनेछ भन्ने व्यवस्था गरिएको छ । सूचना आयोगको स्थापना नेपाली… पुरा पढौ

प्रचण्डको शिर निहुरीने काम गर्ने छैन, मन्त्री आले

प्रचण्डको कारण याे अवसरर पाएकाे भन्ने केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहँदा आफ्नै अभिव्यक्ति र कार्यशैलीले आलोचनाका पात्र बनेका प्रेम आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने त्यसको ठीक विपरित प्रशंसाका पात्र बनेका छन् । देउवा प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा उनी नेतृत्वको सरकारको ‘लाज’ सिङ्गै आलेले ढाकिदिएको भनेर टिकाटिप्पणी समेत हुने गरेको छ । हुन पनि परमादेशमार्फत सरकारको नेतृत्वमा आएको देउवा नेतृत्वको सरकारले उल्लेखनीय त्यस्तो काम नगरेको जनगुनासो छ । भारतले नेपाली भूभागमा सडक विस्तार गर्दासम्म दुई सातासम्म सरकार चुक्क… पुरा पढौ