समाचार

सल्यान जिल्ला का उपभोक्ता समिति इन्जिनियर लगायतलाई भ्रस्टाचार मुद्दामा आरोपपत्र दायर

सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफ्नो अनुकुल इष्टिमेट चेन्ज गरी उक्त सडक निर्माणमा रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डे¸ तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव¸ तत्कालीन सव-इन्जिनियर नारायण ओलीसमेतले आ.व. २०७४/०७५ मा रिखेवगर, गैरीकटेरी,… पुरा पढौ

सूचना अभियन्ता हरुको महासंघ विभिन्न कार्यक्रमका साथ २०० दिन पार गर्दै

सूचनाकोहक डट कम का संरक्षक उमिद बागचन्द अध्यक्ष र संचालक दीपक आचार्य उपाध्यक्ष रहेर सूचनाकोहकका लागि राष्ट्रिय महासंघ दर्ता भएको २०० दिन कटेको छ l यस महासंघ मा केन्द्रीय महासचिब सूचनाकोहक डट कम का संरक्षक अजय कुमार शाह रहनुभएको छ भने कोषाध्यक्ष मा पर्बत निबासी सूचनाको हक डट कमकी सूचना अधिकारि दुर्गा आचार्य रहनुभएको छ l सदस्यहरुमा सूचनाकोहक डट कम कि प्रधान सम्पादक पर्बत मोदी निबासी जागौ नेपाल आर टि आइ इन्टरनेशनल नेटवर्क कि अन्तराष्ट्रिय संयोजक इन्दिरा बस्नेत, लम्किचुहा नगरपालिका… पुरा पढौ

सुसाशन पत्रकारिता पुरस्कार–२०७८, बञ्जारालाई

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ कास्कीका पत्रकार सूचना अभियन्यता यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ । हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार प्रतिमा छनोटका लागि सुनासका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा सदस्यहरु पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र अग्रज पत्रकार श्याम कुँवर रहेको छनोट समितिले सराङकोट साप्ताहिक… पुरा पढौ

किवीले बजार पाएन भन्दछन् : कहाँ लैजाने र बिक्री गर्ने

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थियो  । उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उहाँलाई यस्तै चिन्ता निरन्तर छ । यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र  कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ ।… पुरा पढौ

सहकारीबाट नागरिक ठगिदै , ४ करोडबढि मागदावी गर्दै उजुरी

पछिल्लो समय सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ झन् बढ्न थालेका छन् । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ६ वटा सहकारी विरुद्ध ४ करोड बढिको मागदावी सहित ठगीको उजुरी परेको छ । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सहकारीको नियामक निकाय सहकारी विभागमा उक्त सहकारी विरुद्ध ठगीको उजुरी परेको हो ।  विभागका अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म उक्त सहकारी विरुद्ध ४ करोड ३० लाख ९२ हजार ६३३ रुपैयाँ मागदावी सहित ६३४ जना बचतकर्ताको उजुरी परेको हो । विभागमा परेका उजुरीहरुमध्ये ४७ वटा उजुरी… पुरा पढौ

तोकिएका क्षेत्रमा कर्जा नदिने बैंकलाई पुसदेखि कारबाही गरिदै (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आगामी पुसदेखि तोकिएको क्षेत्रमा कर्जा नदिने बैंकमाथी कारबाही गर्ने जनाएको छ । यस्तै तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिनेछ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा गर्दै बैंक तथा वित्तीय क्षेत्रहरुको स्प्रेडदर घटाएसंगै सो कारबाही गर्ने चेताबनी दिएको हो । नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४ दशमलव ४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत… पुरा पढौ

चौधरी ग्रुपले १४ अर्ब कर नबुझाएको आशंका

यस पटक पनि पाएन कर दिवसमा सम्मान रोशन कार्कीचौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई बुझाएको भनिएको कर समेत नबुझाएको खुल्न आएको छ । संञ्चार माध्याममा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको भन्दै मौखिक रुपमा बताएपछि त्यसैको आधारमा कर बुझाएको समाचार प्रकाशन भएका थिए । तर, सो अनुसार चौधरी ग्रुपले कर बुझाएको भए यस पटकको कर दिवसका दिन किन सो ग्रुपको नाम आउन सकेन भनेर अहिले चौतर्फी बहस सुरु भएको छ । त्यसैले चौधरी निकट एक उद्योमीले परिचय… पुरा पढौ

ठगी गर्ने म्यानपावरलाई श्रम सचिव अर्यालले साथ दिएको आरोप कति सत्य ?

काठमाडौंमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसको नामबाट लामो समयदेखि विदेशमा रोजगारीमा पठाई दिनेभन्दै ठगी गर्दै आएको आरोप लागेको छ । सो कम्पनीका सञ्चालकद्वारा गरिदै आएको अबैधधन्दामाथी छापा मार्न गएको टोलीमाथी नै सञ्चालक कमल काफ्लेले श्रम तथा सामाजिक मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत नाम भजाएर अबैधधन्दा चलाउदै आएसंगै धम्की समेत दिएको आरोप लागेको छ । विद्यमान ऐनलाई लाईनै लत्याउदै सो म्यानपावार कम्पनीले आफुखुशी लाखौ रुपैयाँ अबैधरुपमा असुली गरेपछि वैदेशिक रोजगार विभागले छापा मारेर कागजात जफत गरेपछि सो ठगीको रह¥य खुलेको हो… पुरा पढौ

उपभोक्ता समितिका अध्यक्षसमेत कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख पंचलाल बुढा, सव-इन्जिनियर लगाएतलाई भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. १, स्थित परेप सिंचाई कुलो निर्माण योजनामा कर्णाली प्रदेश, पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुबाट क्रमागत निर्माणका लागि बजेट विनियोजित भएको साथै सोही योजनामा आ.व. २०७६।०७७ मा संघीय सरकारबाट र कृषि विकास कार्यालय मुगुबाट पुनः बजेट विनियोजन भएकोमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, उपभोक्ता समितिका अध्यक्षसमेतको मिलेमतोमा काम नै नगरी दोहोरो भुक्तानी लिई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख… पुरा पढौ