समाचार

आनीबानीबाट शुरू हुन्छ सफलता

जब जीवनमा चुनौतीका चाङ हुन्छन् र त्यससँग जुध्ने क्षमतामा कमी आउँछ, तब लक्ष्यलाई निरन्तरता दिने उत्साहमा पनि शिथिलता आउँछ । त्यसैगरी, काममा चुनौती न्यून छन् र आफूमा शीप तथा क्षमता धेरै छन् भने पनि त्यस्तो काम पट्यारलाग्दो भइदिन्छ । यी दुवै अवस्थामा कामले निरन्तरता पाउन सक्दैन, न त त्यसबाट कुनै उच्चतम सफलता नै प्राप्त हुन्छ । त्यसैले, व्यवसाय वा करीअरमा उच्चतम सफलता हासिल गर्न तपाईंले रोजेको पेशा वा व्यवसायमा रहेको चुनौती र तपाईंको शीप तथा क्षमताबीच समुचित तालमेल अत्यावश्यक हुन… पुरा पढौ

३५०० घुस लिंदा वडा सचिब अख्तियार को फन्दामा

जिल्ला बारा, कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहले बेलहवा निबासी कृष्ण चौधरी को जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडासचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ । जम्मा ११ वडा रहेको उक्त नगरपालिकामा मेयर भरत बहादुर… पुरा पढौ

सूचना नदिनेमा स्थानीय तह अघि, सूचना नपाएको भन्दै ७५३ जना आयोग पुगे

सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाबमोजिम सूचना नपाएको भन्दै राष्ट्रिय सूचना आयोगमा ७५३ जनाले पुनरावेदन गरेका छन् । आर्थिक वर्ष ०७७/७८ को आयोगको वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा सूचनाको हकसम्बन्धी ऐनको दफा १० बमोजिम सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भन्दै ७५३ वटा पुनरावेदन परेका थिए । त्यसरी प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । स्थानीय तहसँग सम्बन्धित ७३ प्रतिशत पुनरावेदन छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित ४ प्रतिशत, कानुन, न्याय र प्रशासनसँग सम्बन्धित ४… पुरा पढौ

सनातन धर्म को बिरोध गर्नेलाइ भौतिक कारबाही हुने ।

सप्तरी जिल्लाको पावन भूमि राजविराजमा सनातन हिन्दू राष्ट्र नेपालको लागी संघर्ष गर्न सनातन गठबन्धन घोषणा भएको छ । माघ १५ गते देशमा क्रियाशील ११ वटा धार्मिक संगठन एवं अभियन्ता ज्यूहरुको उपस्थितिमा गठबन्धनको कार्य संचालनको लागी केन्द्रीय तहमा सर्व सहमती बाट कमिटी गठन गरिएको छ।गठबन्धनको केन्द्रीय अध्यक्षमा संतोष पटेल, उपाध्यक्षहरु सतेन्द्र आर्या र मंजू मण्डल, महासचिव राजेश यादव, सचिव रामनाथ सनातनी, कोषाध्यक्ष कृष्ण कुमार यादव, प्रबक्ताहरु कृष्ण दहाल र महन्थ सत्यनारायण दास, गठबन्धनका केन्द्रीय सदस्यहरु प्रदीप यादव, पिंकी महासेठ, दीपेश साह,… पुरा पढौ

पिसिआर रिपोर्ट नेगेटिभ बनाउने पक्राउ

विदेश जाने भन्दै नक्कली पिसिआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । महाशाखाका अनुसार उनीहरूलाई भक्तपुरको मध्यपुर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौँको तीनकुने स्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जिल्ला धनुषा बिदेह नगरपालिका घर भई हाल ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोसन कुमार छिट्टान , धनुषा छिरेश्वर घर भई हाल गौशाला बस्ने २५ वर्षीय  नागेन्द्र यादव , काभ्रेपलान्चोक तेमाल घर… पुरा पढौ

मानव सेवा आश्रममा जागाैं नेपाल लगाएत अन्यकाे सहयाेग जारी

पितृ कार्यको खर्च कटाएर मानव सेवा आश्रममा भोजन पछिल्लो समय पित्रृ कार्यमा हुने खर्च कटाएर मानविय सेवामा समर्पित बिभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ । समाजका असहाय, अशक्त,बेसहारा, अनाथ, अभिभावक विहिन, मानसिक तथा शारिरीक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवम पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यका साथ पित्रीको स्मरणमा सहयोग गर्ने प्रचलन बढेको हो ।पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गिय पति अमर बहादुर खड्काको १५ पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा… पुरा पढौ

प्रधानमन्त्री समक्ष राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश

सूचना आयोगले वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाइ वुझाएकाे छ । संक्षिप्त विवरण हेर्नुहाेला । https://suchanakohak.com/wp-content/uploads/2022/02/AnnualReport2077.78-aayog-sanxipta-bibaran-3.pdf पुरा पढौ

डाबर, पतञ्जली, झन्डु, वैद्यनाथ ब्रान्डको मह गुणस्तहिन

नेपालमा विना चेकजाँच आयात भई रहेको अधिकाशं महहरु गुणस्तहिन भएको पाईएको छ । यसैक्रममा विश्वमा फैलिएको कोरोना भाइरसबाट आफ्नो शरिरमा इम्युनिटी पावर बढाउन भन्दै महको विज्ञापन गरेर बिक्री गरिदै आएको मह खान अयोग्य सरह रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार प्रकाशन गरेका छ । यसरी आयात भएका महमा सुगर सिरप खाइरहेको समेत उल्लेख गरिएको छ । भारतको गैरलाभकारी संस्था सेन्टर फर साइन्स एन्ड इन्भायरनमेन्ट (सीएसई) ले भारतका अधिकांश कम्पनीका महमा ठूलो मात्रामा मिसावट भएको जनाएको छ । नेपालमा भारतबाट ठूलो परिमाणमा मह… पुरा पढौ

वतास लाइ खेद्नेले दीपक र माेहनलाइ किन संरक्षण गरीरहेछन ?

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारसंगै दायाँतर्फ रहेको सरकारी जग्गालाई सेटिङ मिलाएर मोबाईल व्यवसाय गर्दै आएका विवादीत व्यापारी दीपककुमार मलहोत्रा र मोहनकुमार आचार्यको कब्जामा रहेको खुलेको छ । नेपाल नागरिक उडयन प्राधिकरण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडयन कार्यालय, गौचरको स्वामित्वको रहेको ५५ रोपनी जग्गा सेटिङकै भरमा ३० वर्षसम्म सस्तो भाडा बुझाउने गरी विवादित व्यवसायी समुहले कब्जामा लिई रजाईं गर्दै आएको छ । दतासकाे सम्झाैता खारेज गर्ने पात्रहरू येहा किन माैन छन ? चर्चाकाे विषय वनेकाे छ । सो जग्गालाई सम्बन्धित सरकारी निकायकै… पुरा पढौ