समाचार

हलधरको यात्रा कति सत्य कति भ्रम

अहिले नेपालमा हलधर को दुई कुरा चर्चा मा छन एक थरी ले जे भन्छन अर्को थरिले हल्ला हो भन्छन सामाजिक संजाल मा यस प्रकार छ । कतिकुरा त साभार गर्दा वा कपी पेस्ट गर्दा पनि आनन्द लाग्दोरहेछ । मोदी नेपालको लागि मैत्रीपूण मित्र भएको मान्न नसकिए पनि उस्कोजस्तो शासनशैली कसैको देख्दिन । मलाई लाग्छ, नेपालमा पनि मोदीजस्तै शासक भैदिए । मोदीले यसभन्दा पहिला पनि कोइलाको डँगुरमुनि लुकेका हिरा खोजेर पुरस्कृत र सम्मानित गरेका थिए ! तपाइँ पत्याउँनुहुन्न भने कृपया यो… पुरा पढौ

गाडीकै वाहानामा काङ्ग्रेस द्वारा गाउँसभा बहिस्कार

आफ्नै आफन्तको मात्र चिन्ता गरेको भनी बिबाद मा आएको गन्डकी प्रदेश का काङ्ग्रेस को चिन्तन अझै नसुध्रीएको माओबादिले बताएको छ ट्रस्ट मा लाखौ बजेट राखेको काङ्ग्रेस चिन्तन अहिले भिमसेन गाउँपालिकाकामा देखिएको छ भिमसेन थापा गाउँपालिकाकाकाे गाउँसभा पालिका उपाध्यक्षसहित २० जनाले बहिस्कार गरेका छन् । उपाध्यक्ष ले गाडी सुबिधा नपाउने भएपछी पालिका उपाध्यक्ष अमृता वस्तीसहित २० जना सदस्यले गाउँसभा बहिस्कार गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै उपाध्यक्षसहित अन्य सदस्यले याेजना निर्माणमा अध्यक्ष लाेकप्रसाद बञ्जारा हावी भएकाे भन्दै गाउँसभा बहिस्कार गरेकाे… पुरा पढौ

डाक्टर, वकिल आयकर नतिर्नेमा अगाडी: महालेखा

मुलुकको सुशासन र नामका लागि वकालत गर्ने प्रमुख पेशा व्यवसाय नै करको दायरामा आउन इमान्दार नदेखिएको पाइएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९औं प्रतिवेदनले यस्तो समस्या उजागर गरेको हो । प्रतिवेदनअनुसार स्थायी लेखा नम्बर नलिनेहरुमा डाक्टर, इन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक र प्राध्यापकहरु अधिक छन् । लिएकाहरुले पनि इमान्दार भएर आयकर दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ । अन्तरआवद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यन्वयन गर्न पनि प्रतिवेदनले सुझाएको छ । पुरा पढौ

जिल्ला खेलकुद विकास समिति सप्तरीले बजेटको हिनामिना गरेको सम्बन्धी आरोप-पत्र दायर

जिल्ला खेलकुद विकास समितिको कार्यालय, सप्तरीद्वारा राजविराज नगरपालिकास्थित राजरङ्गशाला खेलमैदान स्तरोन्नति कार्यको लागि आर्थिक बर्ष २०७३/०७४ मा बजेट विनियोजन भएकोमा बजेट बराबरको काम नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निर्धारित शर्त तथा मापदण्ड (स्पेशिफिकेशन) विपरीतको कार्यलाई मापदण्ड बमोजिम नै भएको भनी प्रमाणित वा स्वीकृत गर्ने,  फिल्डमा कम काम भएकोमा वढी काम भएको भनी नापी किताबमा मूल्याङ्‍कन गरी चढाउने तथा कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने एवं निर्धारित शर्त तथा मापदण्ड बमोजिम काम नगरी/नगराई गलत प्रतिवेदन तयार गरी भुक्तानीको लागि… पुरा पढौ

७ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर 

पशु सेवा विभाग, पशुपन्छी वजार प्रवर्द्धन निर्देशनालयबाट विगत आ.व.मा पशु हाटवजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ, नगरपालिका वडा नं. ०५, जिरीखिम्ति, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएकोमा इष्टिमेटबमोजिमको निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका, वडा नं.०५, जिरीखिम्ति, माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी रु. ४७,३७,६२९।६२  बढी भुक्तानी भएको देखिएकोमा उक्त कार्य भष्टाचार निवारण ऐन,२०५९… पुरा पढौ

भ्रस्टाचार बिरुद्ध बिभिन्न ठाउँका लाई मुद्दा दायर

जिल्ला डोटी सायल गाउँपालिका वडा नं. ५ मा आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित रकमवाट मेल्लेख चनपन्ना सडकको काम नै नगरी मिलेमतोमा रकम भुक्तानी दिई आर्थिक अनियमितता/भ्रष्टाचार गरेको  भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डोटी जिल्ला, सायल गाउँपालिका वडा नं. ५, को मेल्लेख चनपन्ना देवरमाण्डौ, कृषि सडक योजनामा रु.१४,३४,२८६।१४ बराबरको कार्य फिल्डमा नभएको र हुँदै नभएको कामको समेत रकम भुक्तानी दिएको/लिएको पुष्टि हुन आएकोले देहायका कर्मचारी एवं व्यक्तिहरुलाई देहाय बमोजिमको कसुरमा देहाय अनुसार सजाय हुन मागदाबी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र… पुरा पढौ

बारा शुभकामना नर्सरीका संचालक उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर ।

तत्कालीन जिल्ला वन कार्यालय, बाराका तत्कालीन सहायक वन अधिकृत विन्देश्वर प्रसाद पटेलले जिल्ला वन कार्यालय, बारा अन्तर्गत वरियापुर नर्सरीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत वाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको व्यहोराको सम्मानित विशेष अदालतमा मिति २०७७।०३।२८ गते दर्ता भएको मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने शुभकामना नर्सरीका संचालक अजय कुमार कुशवाहाले प्रतिकूल बकपत्र गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा विशेष अदालत, काठमाडौंमा दर्ता भएको भ्रष्टाचार (सरकारी रकम दुरुपयोग… पुरा पढौ

श्री मा.बि., एकडारा, महोत्तरीका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

जिल्ला महोत्तरी, श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरु प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०२।१९ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा श्री मा.बि., एकडारा, महोत्तरीका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय… पुरा पढौ