समाचार

एक उपमहानगरसहित माओवादी केन्द्रले जित्यो १०० पालिका (सूची)

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले १ उपमहानगरसहित १०० पालिकामा प्रमुख पद जितेको छ। १ उपमहानगरपालिका, १४ नगरपालिका र ८५ गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पद जितेको हो।  माओवादी केन्द्रले सत्ता गठबन्धनसँग गठबन्धन गरेको बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको मेयरमा जित निकालेको हो।हेर्नुहोस् माओवादी केन्द्रले जितेका १०० पालिकाहरू क.सं.जिल्लापालिकाप्रमुख/अध्यक्षउम्मेदवारमत१कन्चनपुरबेलौरी नगरपालिकाप्रमुखपोती लाल चौधरी8787२गोरखागोरखा नगरपालिकाप्रमुखकृष्‍ण बहादुर राना8964३जाजरकोटनलगाड नगरपालिकाप्रमुखडम्मर बहादुर रावत5599४प्यूठानप्यूठान नगरपालिकाप्रमुखविष्णु बहादुर योगी9323५बर्दियाराजापुर नगरपालिकाप्रमुखदिपेश थारु9807६बाराजितपुर-सिमरा उपमहानगरपालिकाप्रमुखराजन पौडेल१८७४३७बैतडीमेलौली नगरपालिकाप्रमुखभीम बहादुर चन्द3010८मकवानपुरथाहा नगरपालिकाप्रमुखविष्‍णु वहादुर विष्‍ट9719९रुकुम पश्चिमआठबिसकोट नगरपालिकाप्रमुखरवि के.सी.7399१०रुकुम पश्चिमचौरजहारी नगरपालिकाप्रमुखपुष्‍प वादी6882११रोल्पारोल्पा नगरपालिकाप्रमुखसुरेन्द्र थापा (घर्ती)7603१२सर्लाहीबागमती नगरपालिकाप्रमुखभरत कुमार… पुरा पढौ

तीन नगरपालिकासहित एकीकृत समाजवादीले जित्यो ९ पालिका

सत्ता गठबन्धनको एउटा घटना नेकपा एकीकृत समाजवादी पार्टीले ३ नगरपालिकासहित ९ पालिकामा प्रमुख पद जितेको छ। निर्वाचन आयोगका अनुसार रौतहटको गौर नगरपालिका र राजदेवी नगरपालिका र धादिङको धुनीबेसी नगरपालिकामा मेयर पद जित्दा उदयपुरको उदयपुरगढी, दोलखाको तामाकोशी, सल्यानको कपुरकोट, डोल्पाको काइके र छार्का ताङसोङ र सिराहाको सखुवानान्कारकट्टि गाउँपालिकामा अध्यक्ष जितेको छ। यस्तै सात वटा पालिकामा उपप्रमुख जितेको समाजवादीले ९ वटा पालिकामा उपाध्यक्ष जितेको छ। हेर्नुहोस् सूची र.सं.जिल्लापालिकाप्रमख/अध्यक्षउम्मेदवारमत१रौतहटगौर नगरपालिकाप्रमुखशम्भु साह6381२रौतहटराजदेवी नगरपालिकाप्रमुखभीखारी प्रसाद यादव6999३धादिङ्गधुनीबेंशी नगरपालिकाप्रमुखवाल कृष्‍ण आचार्य8706४उदयपुरउदयपुरगढी गाउँपालिकाअध्यक्षमान वहादुर केप्छाकी मगर4942५दोलखातामाकोशी गाउँपालिकाअध्यक्षप्रोण प्रताप… पुरा पढौ

एक नगरपालिकासहित जसपाले जित्यो १२ पालिकामा प्रमुख

सत्ता गठबन्धनको एउटा घटक नेकपा जनता समाजवादी पार्टी (जसपा) ले १ नगरपालिकासहित १२ पालिकामा प्रमुख पद जितेको छ।निर्वाचन आयोगका अनुसार कपिलबस्तुको कपिलबस्तु नगरपालिकासहित १२ पालिका जितेको हो। हेर्नुहोस् सूची जनता समाजवादी पार्टी नेपाल (जसपा)जिल्लापालिकाअध्यक्ष/प्रमुखउम्मेदवारमतकपिलबस्तुकपिलबस्तु नगपरपालिकाप्रमुखसुदीप पौडेल११९०६सुनसरीदेवानगन्ज गाउँपालिकाअध्यक्षबेचन प्रसाद मेहता6874ओखलढुंगाखिजिदेम्वा गाउँपालिकाअध्यक्षगम्बु शेर्पा2882सिराहाअर्नमा गाउँपालिकाअध्यक्षअशोक कुमार यादव3233सिराहानवराजपुर गाउँपालिकाअध्यक्षशिव उदगार यादव4554धनुषाजनकनन्दिनी गाउँपालिकाअध्यक्षदिपिन देव यादव3157धनुषामुखियापट्टी मुसहरमिया गाउँपालिकाअध्यक्षजय कुमार यादव5410महोत्तरीपिपरा गाउँपालिकाअध्यक्षराम जानकी यादव5582सर्लाहीबसबरिया गाउँपालिकाअध्यक्षराम सिहासन राय4946बाराकरैयामाई गाउँपालिकाअध्यक्षशम्भु प्रसाद यादव5598पर्साधोबीनी गाउँपालिकाअध्यक्षमदन प्रसाद चौहान3091पर्साकालिकामाई गाउँपालिकाअध्यक्षबशिष्‍ट कुमार3743 पुरा पढौ

नेपाली काङ्ग्रेसले ७२ नगरपालिकासहित २२८ पालिकामा प्रमुख पद जित्यो ( सूची सहित)

सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा हालसम्म २२८ वटा पालिकाको प्रमुख पद जितेको छ। निर्वाचन आयोगका अनुसार सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले हालसम्म ७२ वटा नगरपालिका र १५६ वटा गाउँपालिकाका प्रमुख पद जितेको छ। कांग्रेसले हालसम्म सार्वजनिक भएको १४० पालिकामध्ये ७२ वटा अर्थात ५१ प्रतिशत पालिकामा मेयर पद जितेको छ।  यस्तै ३६७ पालिकामध्ये १५६ पालिकामा जित निकालेको छ। सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रले एक सय बढी पालिकामा जितेको छ।  जनता समाजवादी पार्टी (जसपा)ले १२ वटा, नेकपा एकीकृत समाजवादीले ९ वटा,… पुरा पढौ

मत पाउने एउटा, विजयी हुने अर्कै

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन् । आफ्नो नामको अङ्ग्रेजी वर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बारे स्पष्ट नहुँदै चुनावी मैदानमा उत्रिएकाले राईको मतबाट खत्री विजयी भएका हुन् । नामको सुरुको अक्षरको अङ्ग्रेजी वर्णानुक्रम अनुसार रतनबहादुरले चुनाव चिन्ह एक सूर्य र ज्ञानबहादुरले दुई सूर्य पाउनुपर्ने हो । तर निर्वाचन आयोगको मतदाता सुचीमा ज्ञानबहादुरको नाम ग्यानबहादुर भएकाले उनलाई… पुरा पढौ

जसपालाई हराएर मेयर चुनिएका माझी, जसपाले टिकट नदिदा जनमतमा लागेका थिए

स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पहिलो जित दिलाएका छन् । डा. राउतकै गृह जिल्ला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा माझी निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा पनि माझी मेयरको उम्मेदवार भएका थिए । त्यस बेला संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भएका माझी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का शैलेश साहसँग १३०० भन्दा बढी मतअन्तरले पराजित भएका थिए । राजपा र तत्कालीन संघीय समाजवादी फोरम नेपाल मिलेर जसपा बन्दा शैलेश जसपामै रहिरहे । एक… पुरा पढौ

स्थानिय निर्वाचन- २०७९ को भिन्न नतिजा

पार्टीगत उम्मेदवारीको अवस्था स्थानीय निर्वाचन–२०७९ मा नेकपा एमालेले कुल ७५३ मध्ये ७३० स्थानीय तहमा अध्यक्ष/प्रमुख पदमा उम्मेदवारी दिएको छ । यसरी सबैभन्दा बढी उम्मेदवारी दिनेमा एमाले पहिलो स्थानमा रहन सफल भएको छ । एमालेले स्थानीय निर्वाचन २०७४ को निर्वाचनमा भन्दा अहिले थप पाँच स्थानीय तहमा अध्यक्ष/प्रमुखको उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गत निर्वाचनमा भन्दा यसपालि अध्यक्ष/प्रमुखको उम्मेदवार संख्या बढायो । गत निर्वाचनमा ५०४ तहमा अध्यक्ष/प्रमुखको उम्मेदवारी दिएको राप्रपाले यसपालि यो संख्या बढाएर ५२७ पुर्‍याउन सफल भयो ।… पुरा पढौ

गाउँपालिका प्रमुख जितिसकेका २१ बर्षका बशिष्ट जस्ले पार्टी कार्यालय टेकेका पनि छैनन्

२१ वर्षीय बशिष्ट कुमारलाई राजनीतिमा आउने इच्छा त थियो, तर पढाइले गर्दा उनको त्या इच्छा पूरा हुन सकिरहेको थिएन । यसवर्ष उनलाई मौका मात्रै मिलेन, मौकामा चौका हैन, एकैपटक छक्का हाने । २१ वर्ष २ महिनामा स्थानीय सरकारको बागडोर अहिले उनको हातमा आएको छ । पुराना राजनीतिका खेलाडीहरुलाई पछाडि पार्दै उनले कालिकामाई गाउँपालिकाको नेतृत्व लिएका हुन् । भारत पटनाको सेन्ट जेभियर कलेजबाट बीबीए अध्ययन सकाएर घर फर्किएका उनले गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । उनलाई कालिकामाई गाउँका बासिन्दाले नेतृत्वमै… पुरा पढौ

स्थानीय चुनाव २०७४ र २०७९ मा भोजपुरका ९ पालिकामा दलले कति जिते कति गुमाए ?

भोजपुरमा ९ स्थानीय तह रहेका छन् । यही वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा भोजपुरका ३ पालिका प्रमुखमा काँग्रेसले जितेको छ । उपप्रमुखमा भने ४ स्थानीय तहमा जित हात पारेको छ ।  यस्तै एमालेले ३ स्थानीय तहमा प्रमुख पदमा जित हात पारेको छ भने उपप्रमुखमा पनि ३ स्थानीय तह जितेको छ । यस्तै माओवादी केन्द्रले २ स्थानीय तह प्रमुखमा जित हात पारेको छ । उपप्रमुख तर्फ २ स्थानीय तह जितेको छ । यस्तै साल्पासिलिछो गाउँपालिका अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार… पुरा पढौ

कर्णालीका मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा जित हारको अवस्था 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ ।  यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले) एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पालिका दैलेखको ठाटीकाँध गाउँपालिका हो । उनको… पुरा पढौ