समाचार

हिमाल कलेजका विद्यार्थी गण्डकीकै उत्कृष्ट

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् ।हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि कार्कीका अनुसार २०७७ सालको बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन् । परीक्षामा सम्मिलित २२ विद्यार्थीले ६७ प्रतिशत अंक ल्याएर गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका हुन् ।गत सालको परीक्षामा पनि हिमाल कलेजका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको कार्कीले बताए । पुरा पढौ

अटेरीको चुनाव खर्च ः २ लाख ७१ हजार 

पोखरा । अटेरी अभियानका स्वतन्त्र उम्मेद्वारहरुले चुनावी खर्च सार्वजनिक गरेका छन् । स्थानीय चुनावमा राजनीतिक भागबण्डाबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका पोखराका उम्मेद्वारहरुले चुनावी खर्च सार्वजनिक गरेका हुन् । हालसम्म अटेरी अभियान पोखराको चुनावी खर्च २ लाख ७१ हजार ५ रुपैयाँ खर्च भएको अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले बताए । ‘सुरुदेखि नै एकदम कम खर्चमा चुनाव लड्ने भनेर हामीले मिनिमाइज गरेका थियौं । सवारी, फोन, इन्टरनेट, कार्ययोजनापत्रमा गरेर हाम्रो २ लाख ७१ ह्जार रुपैयाँ चुनावमा खर्च भएको छ,’ उनले भने । खर्चमध्ये… पुरा पढौ

बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम

डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमाडिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्ट को उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम… पुरा पढौ

डिग्री पास गरेका माओबादी उम्मेदवार : जो सुकुम्वासीमा बस्छन् ।

पोखरा महानगरपालिका वडा नं १७ मा चुनावी माहोल तातिरहेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेले बिजय हासिल गरेको भएपनि यो पटक एमाले चुनाव जित्ने कुरामा निस्चिन्त हुन नसकेको देखिएको छ । एमाले उम्मेदवारहरुमा नदेखिएको चमक भने नेकपा माओबादी केन्द्रका उम्मेदवार ओम बहादुर पौडेलमा देखिन थालेको छ । बिहान घरदैलोमा जादै गर्दा उनले एक जना एमालेमा भोट हाल्नुभएकी बृद्ध आमाले आर्शिबाद दिनुभयो । पैसा कमाउने लालच भएको भए त तिमी दरबार बस्थौ तर डिग्री पास गरेर पनि सुकुम्वासीमा छौ । मेरो… पुरा पढौ

स्थानीय तह निर्वाचन : रोजगारदेखि नून व्यवस्थापनसम्म चुनावी एजेण्डा

शुक्लाफाँटा नगरपालिका–४ का रामदत्त भट्ट पेशाले मिठाइ बनाउने कारिगर हुन । उहाँ होटेलमा विभिन्न प्रकारका मिठाइ बनाउने कार्य गर्नुहुन्छ । यस कार्यबाटै भट्ट परिवारको खर्च चल्ने गरेको छ । हाल उहाँको दिनचर्या फेरिएको छ । बिहानीपख होटलमा काम गर्नुहुन्छ । दिउँसो र साँझ स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काममा व्यस्त हुनुहुन्छ । “श्रम गरी जीविका चलाउने व्यक्तिको जीवतस्तर जस्तो पहिला थियो । अहिले पनि त्यस्तै छ । यसमा कुनै परिवर्तन आउनसकेको छैन” उहाँले भन्नुभयो, “श्रम गर्ने व्यक्तिको जीवनस्तरमाथि उठाउने एजेण्डासहित वडाध्यक्ष… पुरा पढौ

प्रहरी प्रशासनभित्र मिटर ब्याजको अबैधधन्दा : पैसा नउठेपछि तिनै प्रहरीकै शक्ति प्रयोग

 पछिल्लो समयमा ‘मिटर ब्याज’ को अवैधधन्दाको कारोबार सरकारी निकायको नियन्त्रण बाहिर गएको छ । कम लगानी गरेर छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिममा समेत उच्च दरमा बृद्धि हुदै गएको छ । सो अबैधधन्दालाई नियन्त्रण गर्न सरकारी निकायबाट नेपाल प्रहरी प्रशासनलाई नै निर्देशन दिने गरिएपनि सो धन्दामा प्रहरीहरुनै संलग्न भएकाले सो अबैधधन्दाको कारोबारले तीव्रता पाएको छ । ‘मिटर ब्याज’ को अवैद्य धन्दा रोक्ने पहिलो काम नेपाल प्रहरी प्रशासनको हो । तर… पुरा पढौ

पैयुं बिकास मा पद्मा अर्यालको जोड

आज पैयुँ गाउँपालिका वडा नं ५ को भुर्तेलथोक, देउराली मा नेकपा एमालेकी केन्द्रिय सचिब तथा गण्डकी प्रदेश इन्चार्ज पदमा अर्याल को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता पार्टि अध्यक्ष टुकलाल न्यौपानले गर्नु भएको थियो भने पैयुँ गापाको गाउँपालिकाको प्रमुखको पदमाउम्मेदवारि दिनुभएका महेन्द्र कुमार श्रेष्ठ र वडा न. 5 को अध्यक्षमा उम्मेदवारी दिनु भएका निर्भिक नारायण भुर्तेलले आफ्ना प्रतिबद्धता तथा घोषणापत्र हरु बारे जानकारी गराउनु भएको थियो । प्रमुख अतिथी पद्मा अर्याल ले भासण को क्रममा स्वास्थ… पुरा पढौ

सूचनाकोहक कि सूचना अधिकारी उत्कृस्ट अभियन्ता मा दर्ज

www.suchanakohak.com कि सूचना अधिकारी दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भइ उत्कृस्ट अभियन्ता को लिस्ट मा दर्ज हुनुभएको छ । वि.स. 2056 साल जेष्ठ महिनाको 20 गते वशन्तमय समयमा जलजला गाउँ पालिका वाड नम्बर 7 पर्वतमा बाबा जीवन्धर पाध्या र आमा सीता कुमारी आचार्यको परिवारमा एक दाइ र एक दिदी पछि कान्छो सन्तानको रुपमा जन्म भएको उहाँ साच्चै नै राष्ट्रको वसन्त बन्न सफल हुनु भएको छ । उहाँको विद्यालय शिक्षा गाउँकै सरकारी विद्यालय मा भएको र त्यसपछि उच्च… पुरा पढौ

अमेरिकाको टेक्सास राज्यमा प्रबचन दिदै डा. चिन्तामणि नाथ योगी

नेपालले पनि विश्वलाई धेरै कुराको ज्ञान दिन सकिन्छ भन्दै नैतिक शिक्षाको पाठ सिकाउदै करिब ३८ बर्षको जीवन यात्रा गरेका डा. चिन्तामणि नाथ  योगी अहिले अमेरिकाको टेक्सस राज्यका विभिन्न सहरमा प्रवचन दिदै हिडेकाछन् । बिगतमा विभिन्न देशमा नेपाली लगायत विदेशीहरुलाई आफ्नो प्रवचन मार्फत मन जित्न सफल भएका योगीले नेपालमा हिन्दु विधा पिठ, शान्ति विधा आश्रम, गुरुकुल  गृह लगाएत विभिन्न सेवा संस्था खोलेर नैतिकज्ञानको प्रचार गरेकाछन् । जन्म थलो दाङ भएका योगी विगत ३८ बर्ष देखि काठमाडौंमा बस्दै आएका उनि बेलाबेलामा अमेरिका,… पुरा पढौ

यी लक्षण देखिए बेलैमा हुनुहोस् होसियार ! नत्र बढ्दै जानेछ मुटुरोग र कोलोस्टोरको समस्या

शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ। जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवरोध पैदा हुन्छ। यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ। के हो कोलोस्टोर रुकोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो। स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ। यद्यपी यसको रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ। यसले मुटुमा समस्या ल्याउँछ। चिकित्सकको अनुसार कुनैपनि उमेरको पुरुष महिलामा कोलोस्टोरको मात्रा २ सय एमजी-डिएल भन्दा कम हुनुपर्छ।कोलोस्टोर किन आवश्यक छ रुकोलोस्टोरले शरीरको क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्बाह गर्छ।… पुरा पढौ