समाचार

महालेखाको ध्यान नगएको करोडौंको काम

नेपाल प्रज्ञा प्रतिष्ठान स्वायत्त निकाय हो । सम्पर्क मन्त्रालयको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहने कानूनी ब्यवस्था छ । स्वायत्त निकाय भए पनि नेपाल सरकारकै ऐन कानून मानेर संचालन हुँदैआएको प्रतिष्ठानले विगत ४ वर्षअघि आफूमातहत रहेको प्रज्ञा छापाखाना संचालन गर्न नसक्ने भन्दै भाडामा संचालन गर्न इच्छुकलाई निवेदन दिन टेण्डर आह्वान ग¥यो । आफू मातहतको छापाखाना संचालन गर्न असक्षम भएको त्यही सूचनाले पुष्टि गरेको छ ।  सार्वजनिक सूचना आह्वान भएपछि केही निजी छापाखानाहरुले संचालनका लागि प्रस्ताव पेश गरे । तर… पुरा पढौ

आन्दोलन दबाउन बलात्कारको अस्त्र

सेनाले अपहरण गर्दा आल्या बेगम १३ वर्षकी थिइन् । उनलाई सिधै सैनिक शिविरमा लगियो । पहिलो दिनै सामूहिक बलात्कारको शिकार बनिन् । त्यहाँ उनीजस्ता कैयौं महिला बन्दी थिए । सबैमाथि दिनहुँ पालैपालो बलात्कार हुन्थ्यो । एक त कम उमेर, उसमाथि लगातारको बलात्कारका कारण उनको अंग सुन्निन थालिसकेको थियो, हिँडडुल गर्न असमर्थ थियो, तैपनि उनी शारीरिक सम्बन्ध राख्न विवश भइन् । बलात्कृत त हुन्थिन् नै कतिपय परपीडक सैनिकले चुरोटले अनुहार, संवेदनशील अंगलगायत जताततै पोलिदिन्थे । खानाको हकमा सुख्खा रोटी र कहिलेकाहीँ… पुरा पढौ

२६ घरधुरी हटाएर सार्बजनिक जग्गा संरक्षणमा पोखरा महानगर ।

पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रूपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिनुभयो  । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ती छाप्रा भत्काइएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा भत्काइएको हो ।… पुरा पढौ

लाइसेन्सको ट्रायल दिएका भन्दा २३ बढी जना पास !

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा व्यापक अनियमितता हुने गरेको पाइएको छ । सिधै मोलमोलाइ गरेर लाइसेन्स वितरण गर्ने गरेको पाइएको हो ।कार्यालय प्रमुखसहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा १ लाख ५० हजारसम्ममा लाइसेन्स बिक्री हुने गरेको आरोपसहितका उजुरी परेका छन् ।हेभी सवारीको लाइसेन्सका लागि उक्त परिमाणमा रकम लिएको आरोप छ । यातायात व्यवस्था कार्यालय लुम्बिनी, लाइसेन्समा कार्यालय प्रमुख तेज नारायण यादव छन् । २१३ ले परीक्षा दिँदा २३७ जना पास ? सबैभन्दा रोचक कुरा त… पुरा पढौ

रोचक नेपाल किन छ ? तपाईंलाई थाहा छ ?

नेपालका केही रोचक तथ्य । विश्वका आठवटा अग्ला हिमाल नेपाल हिमालै हिमालको देश भनेर चिनिन्छ । उसो त डुंगादेखि रूखका बुटासम्ममा भगवान् देख्ने नेपालीहरूले मन्दिर पनि उत्तिकै बनाएका छन् । हिमालको सन्दर्भमा नेपालमा विश्वका ८ हजार मिटरभन्दा अग्ला आठवटा अग्ला हिमाल नेपालमा पर्छन् । यीमध्ये ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णदेखि ८ हजार ८४८ मिटर अग्लो विश्वकै छानो सगरमाथासम्म यहीँ पर्छन् । यी दुई हिमालसँगै ८ हजार ५ सय ८६ मिटर अग्लो कंचनजंघा, ८ हजार ५१६ मिटर अग्लो ल्होत्से, ८… पुरा पढौ

२०७ स्थानीय तहले ल्याउनै सकेनन् बजेट

नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले… पुरा पढौ

कर तिर्ने हरुको सरकारि सूचीमा कहिल्यै पर्दैन चौधरी ग्रुप

आफुलाई विश्वको धनी भन्दै पत्रपत्रिकादेखि अनलाईन हुदै टेलिभिजन र एफएममा समेत हुँकार गर्दै आएको चौधरी ग्रुपले सरकारलाई बुझाउनु पर्ने कर भने तिर्नेभन्दा पनि छली गर्दै आएको आशंका अहिले ब्यापक छ । अन्य कम्पनीले सरकारलाई बुझाउदै आएको र कर तिर्नेको सूचीमा पनि सवैभन्दा बढी र कम बुझाउनेको नाम समाबेश भएपनि विश्बको धनी भनी हुँकार गर्ने चौधरी ग्रुप भने कहिल्यै पनि सो सूचीमा नाम पर्न सकेको छैन । वर्षमै अत्याधिक रुपमा सम्पत्ती बृद्धि भई विश्वको धनीको सूचीमा समेत उकालो लागेका सो ग्रुपका… पुरा पढौ