समाचार

बिरामीमाथि खेलबाड गर्दै जनकपुरका निजी अस्पताल, पैसा असुल्छन् अनि रेफर गर्छन्

अरमान अस्पताल (बाँया) र जानकी हेल्थकेयरको प्रांगणमा ककुल्तीदेवीका आफन्तहरु । धनुषाको जनकनन्दनी गाउँपालिका दुहबीकी ३२ वर्षीया ककुल्ती देवी साहलाई २९ गते फागुनको मध्यराति सुत्केरी ब्यथाले च्याप्यो । घरमै सामान्य रुपमा बच्चा जन्मिने आशमा परिवारका सदस्यले गाउँकै स्वास्थ्यकर्मीसँग जाँच गराए । स्वास्थ्यकर्मीले दुखाइ कम गर्ने सुई लगाइदिए । तर सुत्केरी ब्यथा लामो हुँदै गयो, बच्चा जन्मिएन । ३० फागुनको बिहानै सवा ५ बजे श्रीमान अशोकले जनकपुरको अरमान हस्पिटलमा भर्ना गराए । आफन्तको सल्लाहमा सो अस्पतालमा लगिएको अशोक बताउँछन् । त्यहाँ स्टाफ… पुरा पढौ

राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय पञ्चमान गुरुङ ज्यूले आध्यात्मिकता प्रतिको आफ्नो गहिरो रुचि र झुकाव प्रकट गर्दै वर्तमान युगमा बिज्ञानको सहायताबाट… पुरा पढौ

घरजग्गा नै खरिद बिक्री काराेवार सबै शून्य, राजश्व संकलन ठप्प

काठमाडौँ उपत्यकालगायत देशैभर दुई वर्षअघिसम्म जग्गाघर किन्ने यत्तिकै हुन्थे । यता मालपोत कार्यालयमा पनि घरजग्गा नामसारी गर्नेको लाम हुन्थ्यो । उता जग्गा दलालीहरु दुई वर्षअघिसम्म चिप्लो गाडीमा हिड्थे, महंगो रेस्टुरेष्टमा खाना खान्थे त चिटिक्क परेर हिड्थे । विदेशबाट पैसा कमाएर नेपाल फर्केका, जीवनभर जागिर खाएर पैसा कमाएका र व्यापारव्यवसाय गरेर कमाएको रकमले समेत मानिसहरु घरजग्गा नै खरिद गर्न रुचाउँथे । तर, पछिल्लो समय ठ्याक्कै यसको उल्टो भएकोछ । अहिले घरजग्गा किन्ने शून्य भएका छन् भने बेच्ने चाहिं बढेकै छन् ।… पुरा पढौ

सर्वाधिक कामुक महिला : यदि कसैले मलाई नग्न तस्बिर र सन्देश पठाउँछ भने मेरो के दोष ?

बेलायती टेलिभिजन प्रस्तोता (टिभी स्टार) एमिली अटाकलाई हरेक दिन सयौं अश्लील तस्बिर र सन्देशहरू आउँछन् । यसो गर्ने पुरुषहरूलाई के कुराले उत्प्रेरित गर्छ र तिनीहरूलाई रोक्न के गर्न सकिन्छ भनेर उनी सोध्छिन् ? TV star Emily Atack is sent hundreds of explicit pictures and messages every day. She asks what motivates the men who do this and what can be done to stop them? हरेक बिहान जब उनी उठ्छिन्, एमिलीले नग्न मानिसको तस्बिर देख्नुपर्छ, जसलाई उनले पठाउन भनेकी थिइनन् ।… पुरा पढौ

किन र कस्ता मान्छेले अरुको चाकडी गर्छ ?

 हाम्रो समाजमा धेरै प्रकारका मानिस हुन्छन् । कोही आफ्नो सुरमा हुन्छन् त कोही चाकडीमा दिनरात घोटिन्छन् । सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी–संस्कारलाई गोडमेल गरिरहेका छन् । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम–व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । हुँदा–हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ । चाकडी संस्कार कतिसम्म मौलाएको… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउदै ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्ति

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङपोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् ।उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने हाते… पुरा पढौ