समाचार

डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवास न पा २, धनकुटाका सन्त बहादुर राना मगरले जिते नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ । यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख जित्नुभएको छ । भारद्वाज इन्टरप्राइजेज  डिलर… पुरा पढौ

दसैं नजिकिँदै गर्दा सीमापारीको व्यापारी मालामाल

दसैं नजिकिँदै गर्दा भारतीय बजार सुनौलीमा नेपालीकाे भिडभाड देखिन थालेकाे छ । नेपाली बजारमा भन्दा भारतीय बजारमा खाद्यन्न, लत्ताकपडा सस्ताे पाइने भएकाले सीमापारी जाने गरेका छन् ।  सुनाैली बजारमा भेटिएकी पाल्पाकी समिता दवाडीले दसैंका लागि कपडा किन्न आएको बताइन् । तर, अघिल्ला वर्षभन्दा यसपटक सुनौलीमा पनि महँगी बढेको उनकाे अनुभव छ । 'रुस-युक्रेन युद्धलाई कारण देखाएर भारतीय बजारमा पनि महँगी बढेको रहेछ,' उनले भनिन् । सुनौलीका करिब ६ सय पसलेले चाडपर्वको बेला ठूलो व्यापार गर्ने गरेका छन् । यसबेला उनीहरूकाे मुख्य ग्रहक नेपाली नै… पुरा पढौ

सार्बजनिक बाटो असर सम्बन्धि अदालतको फैसला

निर्णय नं. १०६१२ - उत्प्रेषण / परमादेश  फैसला मिति :२०७७/०३/२२  ३४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश  डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. मनोजकुमार शर्मा आदेश मिति : २०७७।३।२२ ०६७-WO-११०६ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : हरिप्रसाद चपाईको छोरा कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.१ बस्ने छवीलाल चपाई विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत सार्वजनिक बाटोको जग्गा दर्तामा घुसाएको भनी प्रश्‍न उठिसकेपछि सो जग्गाको नापजाँच सर्जमिन गरी यथार्थ के हो यकिन गर्नुपर्ने । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय… पुरा पढौ

निर्णय नं. ७१०४ – नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २७(४) अमान्य र वदर घोषित गरी पांऊ ।

निर्णय नं.७१०४      ने.का.प.२०५९ अङ्क ५.६ एक न्यायाधीशको इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०५८ सालको रिट. नं. ........५९ आदेश मितिः २०५८।५।२०।४ विषयः– नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २७(४) अमान्य र वदर घोषित गरी पांऊ । निवेदकः जनहित संरक्षण मञ्च प्रो. पव्लिकको तर्फवाट तथा आफ्नो हकमा समेत      का.जि.काठमाडौं महानगरपालिका वा.न. १४ कुलेश्वर वस्ने अधिवक्ता प्रकाशमणि शर्मा     समेत  विरुद्व विपक्षीः श्री संसद सचिवालय, सिंहदरवार, काठमाडौं समेत §  कुन अपराधमा कस्तो किसिमको कानूनी व्यवस्था गर्नुपर्ने हो भन्ने… पुरा पढौ

फस्टाउँदै भ्रष्टाचार र मौलाउँदै जनविश्वाश

भ्रष्टमा आचार प्रत्यय लागेर बनेको भ्रष्टाचारको अर्थ हुन्छ नियम वा कानुन विरुद्ध नैतिक पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनशाय वा घूसखोरीको काम, पतित आचरण अथवा दूषित मर्यादा । बहुप्रचलित यस शब्दको अर्थ नबुझ्ने मानिस सायद बिरलै होलान् । नहुनु पनि किन ? बिहान उठेदेखि बेलुका सुतुञ्जेलसम्म कोही यसको सिकार भएका छन् भने कसैले सिकार गरेका छन् । कोही नियम कानुनले निषेध गरेका यस्ता कार्यहरू गर्न प्रेरित गरिररहेका छन् भने कोही व्यक्तिगत स्वार्थ र… पुरा पढौ

भ्रष्टाचार नियन्त्रणका तात्कालिक कार्यसूची

https://shilapatra.com/detail/2642 विषय प्रवेश समकालिन समाजमा अल्पविकसित तथा अविकसित देशको प्रमुख समस्या भ्रष्टाचार हो । यस्ता देशका हरेक निकायहरु भ्रष्टाचार तथा अनियमिततामा फसेका छन् । नेपालको अवस्था पनि यो भन्दा फरक छैन । पछिल्लो समयमा सञ्चारमाध्यमहरुमा एकपछि अर्को गर्दै सार्वजनिक भईरहेका घटनाहरुले पनि केन्द्रीय तह देखि स्थानीयस्तरसम्म भ्रष्टाचार कसरी संस्थागत हुदै गईरहेको छ भन्ने स्पष्ट पार्दछ । अझ भ्रष्टाचार नियन्त्रणको लागि गठित संवैधानिक आयोगका आयुक्तनै भ्रष्टाचारजन्य क्रियाकलापमा फसेको तथ्य सार्वजनिक भएपछि भ्रष्टाचार नियन्त्रणको कार्य कति जटिल बन्दै गईरहेको छ भन्ने बुझ्न… पुरा पढौ

भ्रष्टाचार भनेको के हो ?

भ्रष्टाचारका बारेमा लेख्नुभन्दा पहिले भ्रष्टाचार भनेको के हो भन्ने बुझ्नु जरुरी देखिन्छ । आखिर के हो त भ्रष्टाचार ? अनलाइन पुस्तकालय ‘विकिपिडिया’ का अनुसार भ्रष्टाचार भन्नाले दुई शब्द ‘भ्रष्ट’ र ‘आचार’ को सन्धि हो, जहाँ ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण (बानी–व्यवहार) हुन्छ । अर्थात्, भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । तसर्थ, समग्रमा भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रूपमा व्याख्या गर्न सकिन्छ । नियम वा कानुनविरुद्ध नैतिकता पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र… पुरा पढौ