समाचार

जंगलबाट ७२ वर्षीया वृद्धाको उद्धार

नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु-आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् । यो कुनै नेपाली दन्त्यकथा होइन । कान्छा छोरा-बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् । साथै छोरा-बुहारीलाई सार्बजनिक स्थानमा सजायँ पनि दिएका छन् । सुर्खेतको पश्चिम साल्कोटकी ७२ वर्षीया बाटु अधिकारीलाई उनकै कान्छा छोरा-बुहारीले दुई महिना… पुरा पढौ

जारको पानीमा मनपरी : ‘गुड डे’ पानीले लिन सक्छ ज्यान,

काठमाडौं उपत्यकामा खानेपानी अभावको मौका छोपी विभिन्न ब्राण्डको जार र मिनिरल वाटरको कारोबार हुदै आएको छ । यसरी कारोबार गर्ने अधिकाशं कम्पनीबाट उत्पादन भएका गुणस्तहिन पानी उत्पादन तथा वितरण गर्दै आएको एक कम्पनीको मिनिरल वाटरको सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको छ । पिउने पानीको अत्याधिक मागको फाईदा उठाउदै अखाद्य बस्तु समेत बोटलभित्र परे पनि सफाई नै नगरि पानी भरेर बजार पठाउदै आएको ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरल वाटर बोटलमा अखाद्य बस्तु भेटिएको हो । सो कम्पनीबाट… पुरा पढौ

देशभक्ति कबिता

https://www.youtube.com/watch?v=elY-o-VkFIQ पुरा पढौ

परामर्शदाता छनोटमा सेटिङ,गोप्य क्राइटेरिया सार्वजनिक

सहरी विकास मन्त्रालय अन्तर्गतको विश्वबैंकको सहयोग रहेको नेपाल र विश्व बैंकको सहयोग रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना(एनयुजीआईपी) को परामर्श सेवा खरिदमा नांगो धाँधली भएपछि प्रतिनिधिसभाको विकास समितिले उक्त प्रक्रिया रोक्न निर्देशन दिएको छ । संसदको विकास समितिका सभापति कल्याणी खड्काको अध्यक्षतामा २०७९ असार १० गते बसेको बैठकले आयोजनाको परामर्शदाता छनोटमा सेटिङ भएको कम्पनी ईआरएमसीलाई छनोट गर्न पहिले नै गोप्य क्राइटेरिया उपलब्ध गराइएको उजुरी परेपछि उक्त प्रक्रिया रोक्न निर्देशन दिएको छ । परीक्षामा पहिले नै प्रश्नपत्र आउट गरेजस्तै एनयुजीआईपीको… पुरा पढौ

राजश्व चुहावट हुने क्षेत्र पहिचान गरि छानबिन गर्ने

पोखरा । राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको जिकिर गरेका छन् । १३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गरे । ‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु, बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ,’ पोखरा उद्योग वाणिज्य संघले उनको स्वागतमा आयोजना गरेको अन्तरक्रियामा अधिकारीले भने, ‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’ उनले राजश्व चुहावटको… पुरा पढौ

नक्कली डाक्टर पक्राउ

मिति २०७९।०३।२२ गते दिनको अन्दाजी १०:३० बजेको समयमा यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको लागि तोकिएको बागलुङ न.पा.वडा नं.२ स्थित शंकर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा उक्त शंकर पोलिक्लिनिकमा गई चेकजाँच गर्दा सम्बन्धित चिकित्सकको अनुपस्थिती मै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन सङ्काय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएकोले उक्त पोलिक्लिनिकको तलासी लिँदा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको… पुरा पढौ

भ्रस्टाचार आरोपमा दुबे पक्राउ

भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदैलिँदै प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन् । सव-डिभिजन वन कार्यालय वसन्तपुर र सव-डिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) विकास मल्लले जानकारी दिए । पुरा पढौ

पोखरामा सूचना आयोगको कार्यक्रम, के भने आयुक्तले सुन्नुहोस

https://m.facebook.com/story.php?story_fbid=pfbid0Yzg3VisW8P7fDTpx52MsNRHFo8Mv4F5oS8TFpJjKqvPgg2usaDxzwEXK4Ms3ybuEl&id=100003851167440 पुरा पढौ

खुला शासन बिषयक अन्तरक्रिया सम्पन्न

राष्ट्रिय सूचना आयोगको आयोजनामा प्रदेश स्तरिय खुला शासन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार पोखरामा सम्पन्न कार्यक्रममा सरकार नागरीकका लागी हो l राज्यको सासन ब्यवस्था नागरिकको प्रभाबकारी सहभागितामा हुनुपर्छ । नागरिक र सरकार बिच सहकार्य तथा सह सृजनाको बातावरण बन्नुपर्छ जस्ता बिषयमा अन्तरक्रिया भएको थियो । खुला सासनका सन्र्दभमा बरिष्ठ पत्रकार तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । सार्वजनिक लेखा समितीका सभापती रोशन बहादुर थापा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभाका सार्वजनिक लेखा समितिका सदस्हयरुको उपस्तिथती… पुरा पढौ

सरकारी जग्गाको दुरुपयोग, चार रोपनी जग्गाको मासिक भाडा मात्र १२५ रुपैयाँ 

पोखरा । पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि मात्रै विधि प्रक्रियाको खिल्ली उडाउँदै पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ५८ रोपनी जग्गा आफ्नै छोरीज्वाइँ राम भण्डारीको कम्पनीलाई सुम्पिएरै छाडे । त्यसबाहेक अर्को निजी कम्पनीले पनि यातायात व्यवस्था कार्यालय अगाडिको ट्रायल दिने स्थानको ५ रोपनी जग्गा १० वर्षको लागि भाडामा पायो । मष्तिष्कघातबाट अस्वस्थ मेयर जिसीले जेठ ३ गते घरमै बोलाएर तीनवटै सम्झौता एकैदिन गरे । पोखरा उपत्यका नगर विकास समिति मातहतका यी जग्गा समितिका अध्यक्षको हैसियतमा जिसीले न्यून मूल्यमा १० देखि २५ वर्षसम्म… पुरा पढौ