समाचार

दुबईमा अलपत्र परेकालाई युरोप पठाउने भनि ठगिएको खुलाशा

दाङ घोराहीका ३७ वर्षीय प्रेमबहादुर बोहरा एक वर्षदेखि दुबईमा छन् । युरोप पठाइदिने भनेर एक जना दलालले उनलाई भिजिट भिसामा दुबई बोलाएका थिए । त्यसका लागि उनले दलाललाई ११ लाख रुपैयाँ दिएका थिए । युरोप जान पाउने आशमा उनले ऋण निकालेर उक्त पैसा दलाललाई तिरेका थिए । उनले आफ्नो मात्र नभएर एक अर्को व्यक्तिको समेत ११ लाख रुपैयाँ तिरिदिएका थिए । दुवै जनाको गरेर उनले २२ लाख रुपैयाँ दलाललाई दिएका थिए । दुबई पुगेपछि उनी युरोप जान पाउनु त कता… पुरा पढौ

छुरा प्रहार गरि ५ लाख लुटिएको भन्ने समाचार झुट्टा

आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैं फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका वासिन्दा अरुणकुमार चौधरी आफैंले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको ५ लाख रुपैयाँ लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् । गत शुक्रवार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कंदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले ५ लाख रुपैयाँ नगद… पुरा पढौ

ट्राफिक नियम उल्लंघन गर्नेबाट २१ लाख राजस्व संकलन

सवारी दुर्घटनामा परेर बैतडीमा एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८÷७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच जिप, तीन मोटरसाइकल, दुई ट्र्याक्टर, एक बस, एक टिप्पर र एक मिनीट्रक दुर्घटनामा परेका छन् । ती सवारी दुर्घटनामा १५ पुरुष, पाँच महिला र चार बालकको ज्यान गएको हो । त्यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन् । ट्राफिक… पुरा पढौ

नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर

जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको  प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए । नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि १० हजार दुई सय ४१ जनाले लिएको उनले बताए । अघिल्लो आव २०७७÷७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो… पुरा पढौ

विद्युत प्राधिकरणमा मनपरी अनाबश्यक खर्च

 नेपाल विद्युत प्राधिकरणभित्र कार्यकारी निर्देशक कुलमान घिसिङले धेरै सुधार गरे भनेर उनको हाइहाई नाटक मञ्चन हुँदै आएको छ । तर, उनकै मातहत रहेका प्राधिकरणका विद्युत उत्पादन गर्ने भगिनी कम्पनीहरूमा भने सुधार गर्न नचाहेको हो वा भत्ताको नाममा लुट्न छुट दिएको आरोप उनीमाथि लाग्ने गरेको छ । प्राधिकरणका भागिनी कम्पनी चिलिमे, सान्जेन, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेडमा सञ्चालक समितिको बैठक भत्तामा एक रूपता छैन । सरकारी कम्पनीहरूमा सञ्चालक समिति बैठक भत्ता प्रति बैठक सदस्यहरूको एक हजार पाँच सय र अध्यक्षको दुई… पुरा पढौ

अछामका स्थानीय तहमा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको

अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख वेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को वेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार वेरुजु घटेको छ । अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको वेरुजु ४५ करोड ५० लाख वेरुजु रहेको थियो ।  अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा वेरुजु घटेको छभने केही स्थानीय तहको वेरुजु बढेको छ ।… पुरा पढौ

प्रेस सेन्टरमा पदाधिकारी चयन

नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था, प्रेस सेन्टर नेपालमा पदाधिकारी चयन भएका छन्। सेन्टरको शनिबार सकिएको दोस्रो पूर्ण बैठकले पदाधिकारी चयन गरेको हो। सेन्टर अध्यक्षमा यसअघि नै विष्णु सापकोटा जुगल चयन भएका थिए तर पदाधिकारी चयनमा ढिलाइ भएको थियो। वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन भएका छन् भने उपाध्यक्ष २० जना चयन भए। साथै महासचिवमा सन्तोष पौडेल चयन हुँदा १० जना उपमहासचिव भए। यस्तै २७ जना सचिव पदमा चयन भएका छन्। कोषाध्यक्षमा डिल्ली महत र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएको प्रेस सेन्टरले जनाएको… पुरा पढौ

काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने भन्दै मङ्गला गाउँपालिकाले फिर्ता गरिदियो मन्त्रालयले पठाएका प्रशासकीय अधिकृत

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ। मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालय पुगेका थिए। ‘साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ। मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो,’ उनले भने। मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो। बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा… पुरा पढौ

पोखरामा थपियो नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’

नेपालको सुन्दर नगरी पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा तथा आसपासका जनता तथा पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा ल्याइएको हो । पर्यटकका लागि पार्क आजबाट खुल्ला भएको छ । ग्राण्ड ओपनिङ असोजमा गर्ने गरी पार्क अनौपचारिक रुपमा सञ्चालनमा आएको मार्केटिङ डाइरेक्टर हिरा केसीले जानकारी दिए । अत्याधुनिक प्रविधिसहित पोखरामा पानीजन्य तथा अन्य मनोरञ्जनात्मक खेल गतिविधिलाई समावेश गरेर पार्क सञ्चालनमा ल्याइएको हो । जहाँ २ दर्जन प्रकारका आकर्षक खेल गतिविधिहरु समावेश भएका छन्… पुरा पढौ

आफ्नै संगठनविरुद्ध अमेरिकी शिख सैनिकहरु अदालतमा पुगे

अमेरिकी सेनामा रहेका शिख सैनिकहरू सेवामा रहँदा तिनको धार्मिक आस्था र पहिरनहरु अंगिकार गर्न संघर्ष गरिरहेका छन् ।  एक अधिकार सहित चार शिख अमेरिकीले युएस मरीन कोर्प (युएसएमसी) ले तिनलाई सेना र धार्मिक विश्वासमध्ये एक छनौट गर्न दबाब दिइरहेको भन्दै मुद्दा दायर गरेका छन् ।  एडभोकेसी ग्रुप, सिख गठबन्धन र तीन कानुनी फर्महरुले युएसएमसीका क्याप्टेन सुखवीर सिंह तूर, मरीन मिलाप सिंह चहल, आकाश सिंह र जसकिरतको तर्फबाट मुद्दा दायर गरेका थिए । २७ पूर्व जनरल र १००  भन्दा बढी सांसदहरूले… पुरा पढौ