समाचार

६ वर्ष अगाडिको १६ हजार घोटाला को कारण प्रमुख प्रशासकीय अधिकृत अहिले निलम्बन ।

सोरु गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत निलम्बन मा परे पछि पालिका अहिले अभिभाबक बिहिन भएको छ २०७२ सालमा जिल्ला मुगु साविक रारा गा.वि.स. वडा नं. १ देखि ९ सम्मको आ.व. २०७१/०७२ र २०७२/०७३ मा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक/बृद्धा भत्ता, अपाङ्ग भत्ता, एकल महिला, आदि) र बाल पोषण भत्ताबापतको रकममा किर्ते कागज बनाई अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रारा गा.वि.स.मा आर्थिक वर्ष २०७१/०७२ देखि २०७२/०७३ सम्म गा.वि.स. सचिवहरुले नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले सामाजिक सुरक्षा तथा बाल… पुरा पढौ

सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा

सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च… पुरा पढौ

पत्रकार मोहमद मोजीबुल्लाहले हिन्दु मुस्लीम विच सम्प्रदायिकता भड्काउँन खोजेको भन्दै प्रहरीमा उजुरी

रौतहट, २८ माघ । हिन्दु मुस्लीम विच सम्प्रदायीकता भड्काउँन समाजिक संजाल फेसबुकमा स्टाट्स लेखी पोष्ट गर्ने रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड नम्बर ८ का शेख आदुदको २७ बर्षिय छोरा मोहमद मोजीबुल्लाहलाई पक्राउ गरी कारवाहीको माँग गरिएको छ । रौतहट जिल्लाका विभिन्न गाउँपालिकाका स्थानियले उनको विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता समेत गराएका छन । रौतहटको परोहा नगरपालिका ८ का अभिमन्यु पटेल, राजदेवी नगरपालिका ७ का राकेश कुमार यादव, माधवनारायण नगरपालिकाका ५ का राजभुषण प्रसाद श्रीवास्तव, यमुनामाई गापा ४ का सत्यतेन्द्र… पुरा पढौ

गुन्द्री बुन्ने सीप जगेर्ना गर्दै कास्की

पोखरा १८ चङ्खपुर निवासी ५५ वर्षीय जमुना तिमिल्सिना आजभोली आफ्नो आँगनमा गुन्द्रीको तानमा भेटिन्छिन् । गुन्द्री बुन्दै गरेको उनको दुश्य सायद धेरैलाई नौलो नलाग्न सक्छ तर वर्तमान समयमा नयाँ प्रविधिको विकास संगै पुराना सिप तथा परम्पराहरु ओझेल पर्दै गएको देखिन्छ । बैदाम पामे घाट्टिछिन्ना सडक खण्डको चङ्खपुरमा उनको घर तथा रेष्टुरेण्ट छ। खोलाको छेउ नामक रेष्टुरेण्ट उनैको हो। उनी भन्छिन बेला परिवर्तन भएसँगै आजकल दिदबहिनी हरु पनि अल्छी भएका छन्। आफ्नो खेतमा उत्पादन हुने धानको परालले बुनिने गुन्द्री बन्न छाडेर… पुरा पढौ

ठेकेदार हुँदा गरेको भ्रस्टाचारमा, अध्यक्ष भएपछी कारबाहीको लागि मुद्दा  

नेपालको राजनीति पैसामुखी हुँदै गएपछि चुनाब मा इमान्दार कार्यकर्ता भन्दा पनि पैसा वाला र पैसा खर्च गर्न सक्नेहरुको पहुँचमा राजनैतिक पद पुगेको छ । अझ बिशेस गरि ठेक्का पट्टामा लागेकाहरु र गुण्डागर्दी गरेर अकुत सम्पति कमाएकाहरु अहिले एकाएक जनप्रतिनिधिको रुपमा उदाएका छन् । राजनीतिमा प्रवेश गरेर सुरक्षित भइन्छ भन्नेहरुलाई अख्तियारले झट्का दिन शुरु गरेको छ । स्थानीय जनप्रतिनिधिहरुलाइ भ्रस्टाचार मुद्दामा प्रक्रिया अगाडी बढाएर अख्तियारले नागरिकको मन जितेको छ । जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ६ को हाल पिपरा गाउँपालिका वडा… पुरा पढौ

कर छली र कालोबजारी मा चौधरी ग्रुपलाई उछिन्दै लक्ष्मी हुन्डाई

राज्यलाई नै चुनौती दिँदै चौधरी ग्रुपले कर छली गरेको समाचार हरु आर टि आइ साप्ताहिक र तिब्र खबर हरुले प्रकाशन प्रसारण गरिरहेका छन जुन सबैलाई सर्बबिदितै छ । येस्तै हुण्डाईको नेपालकालागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्ट प्रालिले आफुखुशी मुल्य निर्धारण गरेर उपभोक्तामाथी लुटधन्दा चलाउदै आएको छ । भने अर्कोतर्फ सरकारी ढुकुटीमा जम्मा गर्नुपर्ने कर राजश्व समेत छली गर्दै राज्यबाट लिने अनुदान भने लिदै आएको पाइएको छ । गत वर्षको बजेट सार्वजनिक हुनुभन्दा अधि नै नेपाल भित्राएका २ सयभन्दा बढी विद्युतिय गाडीलाई… पुरा पढौ

सरकारी वकिल सुरेन्द्र बहादुर थापाको श्रीमान् श्रीमती दुबैलाई ६१ लाख भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर

उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सह-न्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्र बहादुर थापा आफू बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्वन्धमा अनुसन्धान हुँदा निज सुरेन्द्र बहादुर थापाले मिति २०४५।०३।०५ गते सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आ.व. २०७५/०७६ सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कुल खर्च र सोही अवधिको आयहरुको आयव्ययको प्रवाह विवरण Cash Flow Chart अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आय रु.१,७६,७६,१२०।९५ (एक करोड छयात्तर लाख… पुरा पढौ

फर्जी भरपाई बनाउने सचिवलाइ भ्रष्टाचार सम्बन्धि मुद्दा

जिल्ला मुगु साविक रारा गा.वि.स. वडा नं. १ देखि ९ सम्मको आ.व. २०७१/०७२ र २०७२/०७३ मा सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक/बृद्धा भत्ता, अपाङ्ग भत्ता, एकल महिला, आदि) र बाल पोषण भत्ताबापतको रकममा किर्ते कागज बनाई अनियमितता गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रारा गा.वि.स.मा आर्थिक वर्ष २०७१/०७२ देखि २०७२/०७३ सम्म गा.वि.स. सचिवहरुले नेपाल सरकारलाई हानी पुर्‍याउने बदनियतले सामाजिक सुरक्षा तथा बाल पोषण अनुदान भत्ता नै वितरण नगरी वितरण गरेको फर्जी भरपाई खडा गर्ने, नामै नभएका व्यक्तिको नाम राख्ने, एउटा… पुरा पढौ

पर्यटन बोर्डमा अध्यक्ष सचिब को ताण्डब, शक्ति को अगाडी सबै मौन

शक्ति केन्द्रमा भएमा सरकारी ढुकुटीबाट व्यक्तिगत रुपमा लाखौ रुपैयाँ खर्च गर्दा पनि सो बारे अनुसन्धान र कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बस्ने गरेको प्रमाण फेला परेको छ । बालुवाटारमा स्रोत नखुलेको सम्पत्ति लगाई १२ करोड रुपैयाँमा घर किनेर विवादमा परेका सचिव महेश्वर न्यौपाने र उपाध्यक्ष चन्द्र रिजालले अहिले बोर्डको पैसा आफुखुशी खर्च गर्दै आएको बिषय बाहिरिएको छ । रिजाल बोर्डका उपाध्यक्ष समेत भएकाले र शक्तिकेन्द्रमै रहेकाले गैरकानुनी रुपमा बोर्डको पैसाबाट व्यक्तिले विदेश भ्रमण गरेको अनुभबलाई किताव छाप्न… पुरा पढौ

सूचना माग्ने तरिका सूचनाको हकको आधारमा

(१) आरटीआई ऐन अन्तर्गत कुनै पनि जानकारी प्राप्त गर्न चाहने नेपाली नागरिकले त्यस्तो सूचना प्राप्त गर्ने कारण उल्लेख गरी सम्बन्धित सूचना अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। (२) यदि कुनै आवेदन आरटीआई ऐनको उप-धारा बमोजिम प्राप्त भयो भने सूचना अधिकारीले तुरुन्त सूचना उपलब्ध गराउनु पर्नेछ यदि यसको प्रकृतिबाट जानकारी तुरून्त प्रदान गर्न सकिन्छ र सूचनाको आवेदनको मितिदेखि पन्ध्र दिन भित्रमा जानकारी दिनुपर्‍यो यसको प्रकृति द्वारा तुरून्त प्रदान गर्न सकिएन। (३) यदि सूचना अधिकार ऐनको उप-धारा बमोजिम जानकारी उपलब्ध गराउन सकेन भने… पुरा पढौ