समाचार

भोजपुरमा गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।   यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो । “गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आँफै खाँदै’कार्यक्रम सञ्चालन भइरहेको छ”,… पुरा पढौ

पाथीभरा मन्दिरको भेटी बापतको ८८ लाख बढी रकम हिनामिना भएको दावी 

इलामको रोङ गाउँपालिकाले सानो पाथीभरा मन्दिर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । रोङ गाउँपालिका(३ स्थित पाथीभरा मन्दिरको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले सार्वजनिक नगरेपछि गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पाथीभरा मन्दिरको भेटी बापतको ८८ लाख बढी रकम हिनामिना भएको दावी गरिएको छ । अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एक २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग नगद मौज्दात रहेको दावी गरिएको छ । त्यस्तै १७ लाख ६६ हजार नौ सय नौ… पुरा पढौ

देउताको नाममा अफवाह फैलाउदै खुकुरी प्रहार

शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर… पुरा पढौ

मंत्री को पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  ।  उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भन्नुभयो, “सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा मेरै पहलमा हामीले दिल्लीबाट सफलतापूर्वक उद्धार गर्यौं, यसका लागि शक्ति समूहको महत्वपूर्ण भूमिका छ ।” बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले… पुरा पढौ

ज्येष्ठ नागरिकको स्याउ बगैंचा रित्तै

बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ । गत चैत र वैशाखमा परेको असिनाका कारण उहाँको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उहाँले विसं २०४८ देखि  परम्परागत तरिकाले स्याउखेती गर्दै आउनुभएको छ ।   उहाँको मसगाउँमा रहेको १५… पुरा पढौ

औद्योगकि क्षेत्र व्यवस्थापनको जिम्मा पोखरालाई

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा पोखराका उद्योगी बाबुराम पन्त नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदको भदौ २९ को बैठकले पन्तलाई अध्यक्ष नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ अनुसार उनलाई नियुक्त गरिएको हो । पन्तको कार्यकाल बढीमा ३ वर्षको हुनेछ । अध्यक्ष नियुक्तिको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज २ गते पन्तलाई पठाएको छ । निर्देशिका अनुसार अध्यक्षका लागि चाहिने योग्यतामा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक गरी सम्बन्धित… पुरा पढौ

भन्सार छलीको अवैध माछा बरामद

२०८० असाेज ५ गते  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारमा अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेकाे अवस्थामा बरामद गरेकाे छ ।   रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारमा बस्ने जलिल गद्दीको खाली घरमा लुकाई छिपाई राखेको अवस्थामा रहेको ३२ कार्टुन (१६ क्विन्टल)  लगभग रू. ४,८०,०००। बराबरको माछा बेवारिसे अवस्थामा फेला पारिएकाे थियाे ।   प्रहरीले स्थानीय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला… पुरा पढौ

आशा र आशंका को बिचमा स्थानीय सरकार

कागती र सुन्तला निर्यात गर्ने सपना राखेर गुल्मीको धुर्कोट गाउँपालिकाले यस वर्षको संविधान दिवस मनाएको छ । ‘खाद्यान्नमा आत्मनिर्भर र फलफूल निर्यात गर्न बाँझो जमिन जोत्ने गाउँपालिकाको योजना सुरु भएपछि रोपिएका कागती फल्न थालेका छन्, यसै वर्ष बजारमा जान्छ । अर्को वर्षदेखि सुन्तला फल्छ’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘ब्रान्डिङ र बजारीकरण अबको योजना हो ।’ बालेन ले काठामाण्डु बनाउन सकिन्छ भनेर एउटा आशा जगाए धरान मा हर्कको कारण कतै देश धार्मिक द्वन्द मा त जादैन भनि आशंका समेत जागेको… पुरा पढौ

सूचनाको हक व्यवहारिक कार्यान्वयनका चुनौती

शेरबहादुर केसीघटना एकसमाचारका लागि एक वर्ष अघि काठमाडौंस्थित एउटा कार्यालयबाट सूचना लिनु पर्ने थियो । कार्यालयका एकजना इञ्जिनियरको मोबाइल नम्बर प्राप्त भएपछि जानकारीका लागि अनुरोध गरेँ । उनले हार्दिकतापूर्वक भने—‘सूचनाका लागि सूचना अधिकारीलाई सम्पर्क गर्नुस् है । यहाँबाट सूचना दिने काम सूचना अधिकारीले मात्रै गर्ने व्यवस्था गरिएको छ ।’उनको आग्रह अनुसार, मैले सूचना अधिकारीलाई सम्पर्क गरेँ । सूचना अधिकारीलाई विनम्रतापूर्वक आग्रह गर्दै भने—‘सूचना आयोगले तयार गरेको ढाँचामा निवदेन दिएको छु, कृपया उपलब्ध गराएर सहयोग गर्नुहोला । ’ मेरो कुरा टुंगिन… पुरा पढौ