समाचार

कृतिम बौद्धिकता र विद्युतीय शुशासन: सूचनाको हकको प्रबर्दन बिषयक राष्ट्रिय विचार गाेष्ठिकाे आयोजना:

सूचनामा सर्वव्यापी पहुंच सम्बन्धी अन्तरराष्ट्रिय दिवस (असाेज १२ अर्थात सेप्टेम्बर २८) का अवसरमा नेपाल दूरसंचार प्राधिकरणकसंगकाे सहकार्यमा कृतिम बौद्धिकता र विद्युतीय शुशासन: सूचनाको हकको प्रबर्दन बिषयक राष्ट्रिय विचार गाेष्ठिकाे आयोजना: कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख, आयोगका प्रमुख सूचना आयुक्तको अध्यक्ष्यता: गाेष्ठिमा कार्यपत्र पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, टिप्पणीकर्ता संचार तथा सूचना प्रविधि मंत्रालयका सहसचिव अनिल दत्त हेर्नुहोस फोटो पुरा पढौ

थाहा दिवसः सहज र सरल रूपमा सूचना पाउने वातावरण बनेन, महासंघ

सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज (बुधवार) 'थाहा दिवस' मनाइएको छ । थाहा दिवस विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।  सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे । उनले सूचनाको अधिकार भए पनि प्रक्रियामा नजाँदा आवश्यक समयमा सूचना प्राप्त हुन नसकेको बताए । उनले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमूलक कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।  ‘हामीले सूचनाको अधिकार… पुरा पढौ

साविक चक्कर गा.वि.स. सचिव राम रतन मण्डल (केवट) समेत २ जना उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला धनुषा, साविक चक्कर गा.वि.स. का सचिव राम रतन मण्डलले गैरकानूनी ढङ्गले रंजित शाह भन्ने व्यक्तिलाई पटक-पटक पेश्की रकम दिई अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा गाउँ विकास समितिको कार्यालय, चक्कर, धनुषाका तत्कालीन गा.वि.स. सचिव राम रतन मण्डल (केवट) ले गाउँ विकास समितिको कार्यालय, चक्कर, धनुषाको कार्यकारिणी समितिले उक्त गाउँ विकास समिति अन्तर्गतका विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको, सो कामको लागि कुनै रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव राम रतन… पुरा पढौ

बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

चाडपर्वको समयमा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । चाडपर्वको समयमा यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको… पुरा पढौ

डिशहोम फाइबरनेटले ल्यायो “खुशीको साथी” योजना

डिशहोम फाइबरनेटले नयाँ योजना “खुशीको साथी,” सार्वजनिक गरेको छ। खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र रु ४१,७३९ मा DHI Smart TV, 5G Dual Band Router सहित २५० Mbps फाइबरनेटको एक वर्षे subscription साथै डिशहोम iTV को एक बर्षको subscriptionपनि प्राप्त गर्न सक्नेछन्। डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिदैँ ग्राहकहरुको मन जितीरहेको छ। त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, iTV मा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन… पुरा पढौ

डिशहोम फाईवरनेटको फेस्टिभ फाइवरनेट अफर सार्वजनिक ।

फाईवरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ व्याण्डविथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु फेस्टिभ फाइवरनेटमा ल्याएको छ । फेस्टिभ फाइवरनेट अफरले मात्र रू. ८७० प्रति महिना पर्ने २०० एमवीपिएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५/– मा ७५ एमबीपीएस रू. ६८७/– मा १०० एमबीपीएस रू. ८२४/– मा १५०/– एमबीपीएस र रु. ९१६/– मा २५०/– एमवीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ । यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी डवल व्याण्ड… पुरा पढौ