समाचार

संयुक्त राष्ट्रसंघको वडापत्र

https://suchanakohak.com/wp-content/uploads/2022/01/संयुक्त-राष्ट्र-संघको-बडापत्र.pdf पुरा पढौ

कर्मचारीलाई सूचनाकाे हककाे तालिम किन ?

व्यक्तिमा विज्ञान, ज्ञान,सीप, क्षमता र दक्षतामा अभिवृद्धि गरी धारणात्मक एवं व्यावहारिक परिवर्तन ल्याउने औजारलाई तालिम भनिन्छ। तालिमले कर्मचारीमा विद्यमान कमीकमजोरीमा सुधार ल्याउँदै तालिमका अभावका कारण हुनसक्ने कार्यसम्पादन विचलनलाई सुधार ल्याउनमा ठोस योगदान पुर्‍याउँछ। कुनै पनि सङ्गठनका सम्पत्तिका रूपमा रहने मानव संसाधनलाई सधैँ धारिलो बनाउन तालिमले महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । तालिमको अभावमा कर्मचारी भुत्ते बन्न गई सङ्गठनको समग्र उत्पादकत्वमा प्रतिकुल असर पार्दछ। कसैले सूचना माग गरेमा कसरी कानुनकाे कुन वुंदा राखेर सूचना नदिने र येस्लाइ अझ झन्झटिलाे वनाउन तिर कर्मचारी लाग्छन… पुरा पढौ

अनियमितता सोच्न पनि सक्दैनौँ, सबै हिसाब सार्वजनिक गर्छौं

सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) ले गौतमबुद्ध रंगशाला निर्माणबारे स्पष्टीकरण दिएका छन् । उनीहरूविरुद्ध रंगशाला निर्माणमा रकम दुरूपयोग गरेको आरोपमा विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोमबार धुर्मुस सुन्तली फाउन्डेसनको फेसबुक पेजमार्फत उनीहरूले रंगशाला निर्माणमा आर्थक अनियमितता गर्ने कल्पना समेत नगरेको बताएका छन् ।  “सहयोगी मनहरूबाट प्राप्त रकमको दुरूपयोग हामी सोच्न पनि सक्दैनौँ । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौँ,” स्पष्टीकरणमा भनिएको छ ।  विज्ञप्तिमा हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरूपमा हस्तान्तरण भइनसकेकाले उक्त हस्तान्तरण… पुरा पढौ

वडाध्यक्षले सम्पत्ति सुद्धिकरणमा पर्ने डरले यसरी लुकाए सम्पत्ति

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काले आफु सम्पत्ति सुद्धिकरणमा पर्ने डरले अनेक व्यक्तिको नाममा सम्पत्ति लुकाएको फेला परेको छ । यसरी अधिकांश सम्पत्ती श्रीमती संगिता, सालो बिनोद, साथी राजेश श्रेष्ठ, कर्मचारी दीवाकर मर्हजनको नाममा राखेको खुलेको छ । अध्यक्ष खड्काले अबैधरुपमा जग्गा प्लटिङ गर्ने कार्यमा लेखापढी व्यवसायी शम्भु थापामगर, अमृत थापमगर र उद्धव नाम गरेका व्यक्तीले सहयोग गर्ने गरेको समेत पाईएको छ । चन्द्रागिरी नगरपालिकाभित्र जनप्रतिनिधिकै रोहवरमा सरकारी रकम दुरुपयोग भएको प्रमाण तीव्रखबरलाई प्राप्त हुनेक्रम जारी रहेको… पुरा पढौ

सुशासन एेन २०६४

https://suchanakohak.com/wp-content/uploads/2022/01/सुशासन-व्यवस्थापन-तथा-सञ्चालन-ऐन-२०६४.pdf पुरा पढौ

सूचनाकाे हककाे कानुन वमाेजिम अख्तियारकाे स्वतः प्रकाशन

https://suchanakohak.com/wp-content/uploads/2022/01/https___www.ciaa_.gov_.np_uploads_publicationsAndReports_HVRypf.pdf पुरा पढौ

देशलाई माया गर्नेहरू पत्रकारलाई सूचना दिन्छन्

https://ekagaj.com/article/thought/38329/?fbclid=IwAR18fe0xKPtuOMvUryw7kIE1jAgx9qwWkJpuLWMVyscJh_jNIGwWRUVloOw पुरा पढौ

हार्दिक बधाइ

यश www.suchanakohak.com अनलाइन सन्चारमाध्यम का सम्पादक सुबाश आचार्य ज्यु बैबाहिक बन्धन मा बाधिनु भएकोमा सफल दाम्पत्य जीवन को शुभकामना सहित हार्दिक बधाइ । पुरा पढौ