समाचार

एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्छ : महेश श्रेष्ठ,आफुले बधाई दिएको भन्ने हल्ला निराधार र झुट

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष एवं ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठले एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्ने बताएका छन ।गत अक्टोबर महिनामा भएको अनलाइन चुनावमा व्यापक धाँधली भएको आरोपको छानबिन गर्नुको सट्टा आफु निर्वाचित भएको दावी गर्दै आएको बद्री केसी समूहले आफुलाई संस्थाको विवाद समाधान गर्न अनुरोध गरे पछि श्रेष्ठले त्यस्तो बताएका हुन ।‘यो विवाद चर्कंदै जाँदा विगतको जस्तै अदालत पनि जान सक्ने हुनाले त्यो भन्दा पहिले परराष्ट्र मन्त्रालयले नै निकास… पुरा पढौ

ढुवानी खर्च दोब्बर तिर्न बाध्य कृषक

तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्‍याउन सकस हुने गरेको छ । अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्थानीय बताउँछन् । देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको छ । देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि यहाँका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन नै गाह्रो हुने गरेको स्थानीयको भनाइ थियो ।… पुरा पढौ

सूचना अधिकारिको हकहितको लागि सूचनाको हक समन्वय केन्द्र

हरेक कुराको बिकास संग त्यो कुराको राम्रो र नराम्रो दुवै पक्ष बिकास भइरहेको हुन्छ नागरिक अधिकारको हक सूचनाको हक कार्यान्वयनमा जान जे जति प्रयास भयो तयति नै यसको दुरुपयोग बढ्ने हो कि भन्ने चिन्ता सबैमा छाउदै गयो l यहि बिषयलाई ध्यानमा राख्दै लुज फोरमको रुपमा स्थापित सूचनाको हक समन्वय समिति अब सूचानाको हक समन्वय केन्द्रको नाम बाट दर्ता हुने भएको छ यो केन्द्रले अनलाइन पनि संचालन गर्ने भएको कारण मुनाफा वितरण नगर्ने गरि कम्पनि ऐन अनुसार दर्ता हुने भएको हो… पुरा पढौ

हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या

चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो । कसराको खोरमा चारवटा र सौराहामा दुईवटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको… पुरा पढौ

बर्बादीतर्फ दौडिरहेको मुलुकलाई नेपाली जनताले जोगाउन सक्लान् ?

आफ्नो जन्मथलोको माया सबैलाई हुन्छ, चाहे त्यो पशु नै किन नहोस् । खसीबोका नै भएपनि तिनीहरु आफू पालिएको ठाउँ छोडेर जानुपर्दा आँखाबाट आँशु झार्छन् । तर, मानव नै भएपनि नेपाली कठ्ठर छन् । उनीहरुलाई आफ्नो मातृभूमि र जन्मथलोको अलिकति पनि माया छैन् । राजनीतिक दलहरुले देश सकाइसकें । मुलुक बर्बादीतर्फ दौडिरहेको छ । यद्यपि, कुनै राजनीतिक दलको त कुनै राजाको कार्यकर्ता भएर बसेका छन् ।सबैको नागरिकतामा नेपाली उल्लेख छ । कसैको नागरिकतामा पार्टीको कार्यकर्ता भनेर लेखिएको त छैन् । भूपू… पुरा पढौ

बद्री केसीबिरुद्द परराष्ट्रमा उजुरी दर्ता

काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले गरेको त्रुटिका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । केसी समुहले निर्वाचनमा धाँधली भएको सिआइवीले रिपोर्ट दिईसक्दा र स्पस्ट रुपमा धाँधली भएको देखिदा समेत पनि उनीहरु भेरोको साथ लिएर तेही निर्वाचनलाई मान्यता दिनतर्फ लागेपछी आरके शर्मा र महेश श्रेष्ठ समुह एकत्रित हुदै केसी समुह बिरुद्द संयुक्त रुपमा विरोधमा उत्रिएको छ । यो समुहलाई अघिल्लो अधिवेसनमा असहमती राखेर छुट्टै समुह बनाएको पुर्व अध्यक्ष शेष घले समुहको… पुरा पढौ

नेपालमा बेलाको २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अब्दुल बासिदले बेलाको नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । कतार र बेलायतमा स्थापित बनिसकेको ब्राण्ड बेलाले नेपालमा पनि आक्रामक बजार विस्तारको योजना बनाइरहेको समयमा जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमको उद्घाटन गरिएको हो । यो काठमाडौँपछिको दोस्रो स्वरुम भएको बताइएको छ ।सोरुमको उद्घाटन कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री… पुरा पढौ

बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

 रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन… पुरा पढौ

मेलम्चीको पानी चाडै काठमाडौँ ल्याउने तयारी

खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशन दिएका थिए । मन्त्री यादवले निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौंमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ । मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै शनिबार पनि त्यतै… पुरा पढौ

मादल बनाउने पेशा ओझेलमा

मादलुको घिन्ताङ् घिन्ताङ् ताल सुन्दा जति आनन्द आउँछ, पर्दा पछाडि लुकेको मादल बनाउँदाको दुःख सम्झँदा भने मन बहकिन्छ । यस्तै पीडाका बीच रमाइरहेका छन्, गोरखा नगरपालिका–१२ दशकिलोका कुलु परिवार । पुस्तौंदेखि मादल बनाएर उनीहरूले गुजारा चलाइरहेका छन् । ४२ बसन्त पार गरिसकेका हरिराम कुलु १६ वर्षको उमेरदेखि यही पेशामा घुलमिल हुँदै आए । बाबुबाजेको पालादेखि मादल बनाउने पेशालाई निरन्तरता दिन पाउँदा उनी खुशी नै देखिन्छन् । यही पेशाबाट परिवारको गर्जो टार्दै आएका उनले आफ्ना दुई छोरा र एक छोरीको पढाइ… पुरा पढौ