समाचार

नागरिकले मागेका सूचना समयमै दिनु : जिसस प्रमुख थापा

जिल्ला स्तरीय कार्यालय प्रमुख, सूचना अधिकारी, जनप्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको कार्यक्रममा सूचना आयुक्तले सूचनाको हक कार्यन्वयनमा सबैको भूमिका रहने र सक्रियता पुर्वक लाग्नु पर्नु विचार राख्नु भएको थियो । गोर्खाको कार्यक्रमको स्वागत मन्तव्य आयोगका उपसचिव राम प्रसाद ढकाल र संचालन अधिकृत हरिहर कार्कीले गर्नुबहेको थियो जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन बहादुर थापा मगरले नागरिकहरुले सूचनाकाे हक प्रयाेग गरी माग गरेका सूचना समयमै दिन निर्देशन दिएका छन् । राष्ट्रिय सूचना आयाेगका आयुक्त रत्नप्रसाद मैनालीकाे अध्यक्षतामा… पुरा पढौ

ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईलाइ घुस सम्बन्धी आरोप-पत्र दायर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईले ल्याब दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत रु.५०,०००।–(पचास हजार रुपैयाँ) माग गरी लिएको पुष्टी… पुरा पढौ

वडा अध्यक्ष सबदुल मियाँउपर घुस लिएको सम्बन्धि आरोप-पत्र दायर

जिल्ला सप्तरी, अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सबदुल मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष सबदुल मियाँलाई सेवाग्राहीबाट रु.५०,०००।–(पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सबदुल मियाँले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.५०,०००।–(पचास हजार रुपैयाँ)… पुरा पढौ

इमान्दार नेताको घरमा बैंकमाभन्दा धेरै पैसा

https://twitter.com/i/status/1661371804575752203 भारतीय प्रहरीले एक जना नेताको घरमा छापा मारेको छ । गुजरात राज्यको सुरत शहरस्थित आम आदमी पार्टीका नेताको घरमा प्रहरीले नसोचेको परिमाणमा भारतीय रुपैयाँ फेला पारेको बताइएको छ ।  भारतमा अहिले उक्त पार्टीलाई सबैभन्दा इमानदार राजनीतिक दलको रुपमा हेरिन्छ । सोही पार्टीका सबैभन्दा इमानदार नेता भनेर चिनिएका शेखर अग्रवालको घरमा प्रहरीले छापा मार्ने क्रममा अर्बौं नगद फेला पारेको हो । प्राप्त भिडियोमा उनको घरमा फेला पारिएको नगद गन्न प्रहरीले पाँच वटा मेशिन प्रयोग गरेको देखिन्छ । कोठामा बैंकको ढुकुटीमा… पुरा पढौ

भारतीय नागरिक नेपालकी उपमेयर हाल पक्राउ, श्रीमान फरार

`सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव पक्राउ परेकी छन् । उनीमाथि फर्जी कागजातको आधारमा नेपाली नागरिकता बनाएको आरोप लागेको छ ।  उनी र उनका श्रीमानविरुद्ध किर्ते कागजातको आधारमा नेपाली नागरिकता लिएको उजुरी परेपछि पक्राउ परेकी हुन् । प्रहरी र जिल्ला प्रशासनले उनीविरुद्धको उजुरी नलिएपछि अभियन्ताले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेका थिए । जेठ ५ गते जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको नाममा परमादेशपछि उनी अप्ठेरोमा परेकी थिइन् । उच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी… पुरा पढौ

गाउँपालिकाका लेखापाल रौशन कुमार राउत रु.१,२५,०००/- घुस रकमसहित नियन्त्रणमा।

जिल्ला महोत्तरी, सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतले सम्सी गाउँपालिका वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई सेवाग्राहीबाट रु.१,२५,०००।–(एक लाख पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सम्सी गाउँपालिकाको कार्यालयबाट मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको हो   पुरा पढौ

गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादव रु. ४५,०००/- घुस रकमसहित नियन्त्रणमा

जिल्ला रुपन्देही, कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक PCC र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज इन्जिनियर अर्विन्द कुमार यादवलाई सेवाग्राहीबाट रु.४५,०००।–(पैतालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।०३।२० गते नियन्त्रणमा लिएको हो पुरा पढौ

भन्सारका कर्मचारी भागाभाग

कर्मचारीको आकर्षक गन्तब्य बनेको विमानस्थलस्थित भन्सार कार्यालयमा यतिबेला भागभाग चलेको छ । राजश्व अनुसन्धान विभागले एकैपटक ४२ कर्मचारीलाई बयानका लागि बोलाएपछि आतंक मच्चिएको हो । एयरलाइन्सको नक्कली बिलका आधारमा भन्सार जाँचपास गरेर भन्सार छली गरेको भेटिएपछि त्यसमा संलग्न सबै कर्मचारीहरु छानबिनमा तानिएका हुन् । गत साता विभागले ४२ जनालाई बयानमा बोलाउँदै पत्राचार गरेको हो । शिवबुबा बिजनेश लिंक नामक कम्पनीले यसरी नक्कली बिल बनाएको हो । सो कम्पनीका सञ्चालकसँग विभागले बयान लिइसकेको छ । मुद्दा चलाउनुअघि कर्मचारीको पनि बयान लिन… पुरा पढौ

प्रहरीमा युवती मोह : कोही जेलमा, कोही निलम्बित

प्रहरी संगठनलाई नागरिकका सुरक्षाको दृष्टिमा सर्वोत्कृष्ट निकाय मानिन्छ । तर, केही अधिकृतका कारण प्रहरी संगठन नै बदनाम हुने गरेको छ । प्रहरी अधिकृतहरूको युवती मोहले संगठन नै बदनाम हुँदै आएको छ । सोमबार मात्रै प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिनाको युवती मोह बाहिरिएको छ । उनीमाथि आपत्तिजनक मेसेज पठाएको आरोप लागेको छ । ‘अब बोल्ने’ नामक ट्विटर अकाउन्टबाट प्रहरी मुख्यालयलाई मेन्सन गर्दै सार्वजनिक गरिएको म्यासेजका कारण इन्स्पेक्टर तिम्सिनालाई आपत आइलागेको छ । उनले एक युवतीलाई ‘म तिम्रो शरीरको प्रशंसक हुँ’ भन्दै… पुरा पढौ