समाचार

ज्येष्ठ नागरिक को भत्ता हिनामिना गर्ने सचिब हरु धमाधम अख्तियारको खोरमा

केहि समय अगाडी मात्र ज्येष्ठ नागरिकको भत्ता हिना मिना गर्ने हरुलाइ अख्तियारले मुद्दा चलाएको छ ६/८ बर्ष अगाडिको हिनामिनामा अहिले मुद्दा चल्नुमा नागरिक सचेतना प्रमुख कारण रहेको छ । जागौ नेपाल का अभियन्ताहरु अहिले एस्तो खोजीमा गाउँ गाउँ पुगेका छन् साथै सूचना अभियन्ताहरु टोल टोल मा पुगेर आफ्नो करको हिसाब माग्न आम नागरिक लाइ अपिल गरेका छन् जसको कारण अख्तियार सम्म हिनामिनाको उजुरी पुग्ने गरेको छ । हालै जिल्ला गोरखा, अजिरकोट गाउँपालिका वडा नं. ३ हंशपुर र वडा नं. ५… पुरा पढौ

देशको अर्थतन्त्र कोमामा

मुलुकको आर्थिक तथा वित्तीय स्थिति कोमामै पुग्ने अबस्थामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।। राष्ट्र बैंकले जारी गरेको पछिल्लो प्रतिबेदन अनुसार देशको आर्थिक अबस्था खस्किँदै गई सबै सूचकहरु नकारात्मक विन्दूमा झरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो । तर यस वर्ष अघिल्लो वर्षको… पुरा पढौ

मालपोतका खरिदार लक्ष्मण बस्नेतले भ्रष्टाचार गरेको भनि आरोप-पत्र दायर ।

मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत रु १,३५,०००।- माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।११।१२ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग रु.१,३५,०००।– घुस/रिसवत… पुरा पढौ

बजारभरि गुणस्तरहिन लेज, कुरकुरे, हर्लिक्स र बर्नभिटा

 नेपाल मा आउने अधिकांस खाध्य सामाग्री हरु गुणस्तरहीन हुने हल्ला र समाचार बेलाबखत मा सुनिदै आइएको छ । भारतमा डेट एक्सपाएर भनि नस्ट गर्न को लागि ठेक्कामा समान पाउनेले उक्त समान नस्ट नगरी गोदाम बाट उठाई नेपालमा बिक्रि वितरण गर्दै आइरहेका छन् । हावा गएको केहि समय मा लेज र कुरकुरेहरु डेट एक्सपाएर हुन्छन । त्यसरी म्याद रहेपनि हावा कम नै भएको कारण एक्सपाएर भएको लेज कुरकुरे हरु नस्ट गर्ने चलन छ तर नेपालमा अधिकांस कम हावा भएका लेज र… पुरा पढौ

मादी गाउँपालिकाले मनायो स्थापना दिवस

कास्की जिल्लाको मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस भव्यताकासाथ गाँउपालिकाको कार्यालय याङ्जाकोटमा विविध कार्यक्रम गरी मनाएको छ । नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली बमोजिम २०७३ फागुन २७ गतेका दिनमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तहको घोषणा गरेको दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पालिकाको आर्थिक, सामाजिक, भौतिक, मानवीय विकास, सुशासन लगायतका समग्र विकासहरुमा जस्तै कला, संस्कृति, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका क्षेत्रमा पाँच वर्षमा गरेका… पुरा पढौ

कोकाकोला बिरुद्द ७ अर्ब राजस्व ठगीको मुद्दा

राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।१1।27  गते दायर भएको छ । जसको विवरण यसप्रकार रहेको छ । कसूरको संक्षिप्त विवरण तथा बिगो: नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदअनुसार 2071/07/07 मा कोका कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई विक्री गरेको… पुरा पढौ

राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसमेत ४ जना तथा ३ वटा निर्माण कम्पनी बिरुद्द भ्रष्टाचार सम्बन्धी आरोप-पत्र दायर ।

सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी वि.टी./टौदह/फस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक म.प. सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराही र बोलपत्रदाता वि.टी/टौदह/फस्कु जे.भी.बीच सम्झौता भएको ठेक्का नं. ०३-०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीले वि.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा  फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण… पुरा पढौ

नक्कली भ्याट बिल प्रकरण किन सेलायो

नक्कली भ्याट बिल प्रकरण मा सर्बोचाको उदासिनता देखिएको छ । सर्वोच्च अदालतले एक दशकअघिका बहुचर्चित नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणका मुद्दाहरू मध्ये अधिकांश मुद्दाको अझै फैसला नगरेका कारण त्यसको प्रत्यक्ष मार सरकारी ढुकुटीमा परेको छ । नक्कली बिलमार्फत् भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको बताइएपनि त्यसबारे ठोस फैसला नहुँदा अवैध धन्दा गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । यसबाट राज्यले भने अर्बौंको क्षति व्यहोनुपरेको छ । नक्कली भ्याट बिल प्रकरणमा… पुरा पढौ

नौ बर्ष अगाडिको सिलाई बुनाइ को रकम घोटाला मा बल्ल अख्तियारद्वारा कारबाही

जिल्ला सिरहा, राजपुर गा.वि.स.का सचिव केशव घिमिरेले आ.व. २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फ गा.वि.स.मा आम्दानी भएको बिभिन्न शिर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाई तालिमको लागि लिएको पेश्की, दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी, विद्युत पोल खरिदमा बिल बमोजिमको समाग्री प्राप्त नभई भुक्तानी गरेको रकम, अर्को गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.को रकम, सामाजिक सुरक्षा भत्ताको आ.व. २०७२।०७३ को दोस्रो किस्ताको रकम बैंकबाट… पुरा पढौ