समाचार

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

आज आम नागरिकहरुले सक्षम उमेदवार माग गरिरहेको छ l हरेक अभियान हरु देशको लागि संचालन भइरहेका छन् देशमा केपी ओलीले संसद बिघटन गरेपछि आम सचेत नागरिकहरु चिन्तित भएका छन् यस्तै चिन्ताका बीच अब सक्षम व्यक्ति उमेदवार बनाउन भनि पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ… पुरा पढौ

रास्ट्रपति बाट उद्घाटन गराई, भन्सार छलीका इन्डक्सन चुलो खुलेआम बिक्री

सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनि कम गर्दै गएको भएपनि अबैधरुपमा सामान नेपाल भित्रने क्रम भने रोकिएको छैन । भन्सार कर्मचारी र व्यवसायीको मिलिमतोमा विनाभन्सारका इन्डक्सन चुलो आयत हुदै आएको छ । आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेको भएपनि व्यवसायीहरुको ठगीधन्दाकै कारण उपभोक्ताभने झन मंहगोमा खरिद गर्न बाध्य भएका छन् । यसैगरी नेपाली बजारमा विभिन्न ब्राण्डका इन्डक्सन चुलो आयात भएको भन्सार रेकर्डमा… पुरा पढौ

करोड हिनामिना गर्ने वडा अध्यक्ष देखि बिभिन्न लाइ बिभिन्न आरोपमा प्रमाण सहित मुद्दा दायर

जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन… पुरा पढौ

सूचना नदिने धरान उपमहानगरपालिका का कार्यकारी लक्ष्मी प्रसाद पौडेललाई १० हजार जरिवाना सहित विभागीय कारबाही को निर्णय भएको छ

धरान उपमहानगरपालिका कार्यकारी लक्ष्मी प्रसाद पौडेल एमालेले जितेको धरान उपमहानगरपालिका मा हाल मेयर नेपालि कांग्रेश का तिलक राइ हुनुहुन्छ भने उपमेयर एमालेबाट निर्बाचित मन्जु भण्डारी हुनुहुन्छ l यो बिषयमा मेयर तिलक राइलाइ सोध्दा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो भने कार्यकारी लक्ष्मीप्रसाद पौडेल संग सम्पर्क गर्दा आफुलाई थाहा नभएको के रहेछ कार्यालय पुगेपछि थाहा हुने बताउदै नियम अनुसार जरिवाना तिर्न पर्ने भए कारबाही भोग्न पर्ने भए गरौला तर आफु आएको बल्ल केहि महिना मात्र भएको कारण आफुलाई बिस्तृत थाहा नभएको बताउनुभयो… पुरा पढौ

तलब औषधि बन र काठ हिनामिना गर्ने स्वास्थ्य संयोजक, वडा अध्यक्ष, शिक्षक, प्र.अ. सहित उत्तरपुस्तिकामा नम्बर हेरफेर गर्ने सबै बिरुद्द प्रमाण सहित मुद्दा दायर

जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन… पुरा पढौ

सुकुम्वासी वस्तिमा प्रभावकारी बन्दै पूर्वाधार विकास योजना

सानो रकमले पनि जनताका साझा आवश्यकता पुरा गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्वासी वस्तीका वासिन्दा उदाहरणीय बनेका छन् ।पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरीस्थित सुकुम्वासी वस्ती बीचको बाटो ढलान गरेपछि सो क्षेत्रका वासिन्दाले यतिखेर केही हदसम्म भएपनि सुविधा सहित सुरक्षाको अनुभूति गरेका हुन ।निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाख रुपैया सहित साढे पाँच लाख रुपैयाको लागतमा नाला र सात मिटर चौढाईको ६० मिटर लम्वाई बाटो ढलान गरेको योजनाको स्थलगत अनुगममा पुग्नु भएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा… पुरा पढौ

डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’

लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ ।स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।क्लबका अध्यक्ष तथा मुल आयोजक सकिति संयोजक चन्द्र प्रसाद गुरुङका अनुुसार पुरुष फुटबल तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजार प्रदान गरिनेछ । भने उपविजेता… पुरा पढौ

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ

सूचनाको हकमा विकृतिका स्वरुपहरू

निरंकुश शासनका खिलापमा जनउत्तरदायी शासनको उदय भयो । त्यसैगरी जवाफदेही शासन, सुशासन लगायतका शासनका नवीनतम चिन्तनहरू पनि । यी नवीनतासँग नजिकको सम्बन्ध छ, सूचनाको हकको । सूचनाको हक पारदर्शिताको कडी हो । लोकतन्त्र सबलीकरणको आधार तत्व हो । सुशासन प्रवर्धनको द्योतक हो ।सरकार र त्यसका निकायले आफ्ना कामकार्वाही खुला गर्नुपर्दछ । ती काम सरोकारवाला नागरिकले थाहा पाउनुपर्छ । हरेक नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र प्राप्त गर्ने अधिकार हुन्छ । त्यस्तो अधिकार नै सूचनाको हक हो । सूचनाको… पुरा पढौ

पोखरा महानगरको मेयर मा यु टर्न

देशकै ठूलो महानगर पोखरा महानगर गठबन्धन मा नेकपा समाजबादी को भागमा परेको छ । काङ्ग्रेस र माओबादिको गठबन्धन लाई पराजित गर्दै अगिल्लो चुनाब मा एमालेले मेयर उपमेयर दुबै जितेको थियो । अहिले निकै आलोचित बनेको छ महानगर आन्तरिक भ्रस्टाचार मा चुर्लुम्म डुबेको महानगरमा कति सम्म श्वेत भ्रस्टाचार छ र कति सम्म राजनैतिक संरक्षण छ भन्ने कुरा आम पोखरेलिले सहजै अनुमान लगाउन सक्छन । बर्सेन करोडौ रकम फर्जी तरिकाले हिसाब मिलान गर्दा पनि हिसाब मिलान गर्नै नसक्ने गरि भ्रस्टाचार हुने नेपालको… पुरा पढौ