समाचार

सूचनाको हक र पारदर्शिता

सूचनाको हकसार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । कानुनी रुपमा मात्र कानुनी पहुँच हुनाले सूचनाको हकको प्रत्याभुतिको सार्थकता पुष्टि नहुने भएकोले भौतिक रुपमा त्यस्ता सूचनासम्म नागरिकको पहुँच हुन आवश्यक हुनाले नागरिकलाई सूचनाको हकको सार्थक प्रत्याभुतिका लागि राज्यले सवैंधानिक रुपमा सुनिश्चित गर्नुपर्दछ । नेपालमा सर्वप्रथम सूचनाको हकलाई २०४७ को नेपाल अधिराज्यको सविंधानको धारा १६ मा उल्लेख गरिएको थियो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी… पुरा पढौ

स्वीकृत नै नपाएको बिषयमा सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहरु सञ्चालनका लागि भर्नाको सूचना जारी

चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल… पुरा पढौ

फेसबुकबाट प्रेम सम्बन्ध, अर्को ब्वाइफ़्रेन्डको शंकामा भेट भएको दुइ दिनमै हत्या

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ को फेउलीकी २० वर्षीया माया लुहारको हत्या गरेको आरोपमा पक्राउ परेका प्रहरी जवानलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले आइतबार महेन्द्रनगरबाट पक्राउ परेका शिवनाथ गाउँपालिका–४ सोल्पलाका २२ वर्षीय भरतराम कोलीलाई सोमबार सार्वजनिक गरेको हो । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत सशस्त्र प्रहरी जवान कोलीले मायाको चक्कु प्रहारबाट हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले अभियुक्तले मृतक माया आफूबाहेक… पुरा पढौ

व्यवस्थापन सूचना प्रणाली

व्यवस्थापनका लागि निर्णय गर्दा आवश्यक पर्ने सूचनाहरूलाई प्राथमिकीकरण, वर्गीकरण, विश्लेषण, प्रशोधन र प्रसार गरी एकिकृत र परिस्कृत रूपमा एकै थलोबाट उपलब्ध गराउने पद्दतिलाई नै व्यवस्थापन सूचना प्रणाली (अङ्ग्रेजी: Management information system) भनिन्छ। राम्रो व्यवस्थापन सूचना प्रणालीले व्यवसायलाई प्रतिस्पर्धात्मक लाभ दिन सक्दछ किनकि यसले हजारौं डाटा प्वाइन्टहरूलाई सहयोगी र उपयोगी जानकारीमा परिणत गर्दछ, जसलाई रणनीति सुधार गर्न र नाफा बढाउन प्रयोग गर्न सकिन्छ। व्यवस्थापन सूचना प्रणाली डाटा-संचालित रिपोर्टहरू उत्पादन गर्दछ जसले व्यवसायलाई सही समयमा सही निर्णय गर्न मद्दत गर्दछ। प्रक्रिया व्यवस्थापन सूचना प्रणालीको… पुरा पढौ

कस्ता हुन्छन् मिथ्या सूचना ? के असर गर्छ ? अनि कसरी बच्ने ?

साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीको भनाइको भाब । हामी निष्क्रिय उपभोक्ता भयौ भने गलत सूचनाको धेरै सिकार हुन्छौँ। हामी जति सचेत हुन्छौ, त्यति भ्रामक सूचना कम आउँछन्। अर्को कुरा, मिडियाले पुरा सूचना र सबैले बुझ्ने भाषामा सूचना दिएमा भ्रामक सूचना फैलाउने मौका कसैले पाउँदैन। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अहिले मिथ्या सूचना फैलाउनमा यसले सघाउँदै आएको देखिन्छ। कुनै पनि सूचना सही हो कि होइन पत्ता लगाउनका लागि त्यसमा प्रयोग गरिएका तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र… पुरा पढौ

मिथ्या सूचना के हो ?

(सेन्टर फर मिडिया रिसर्च नेपालले २०७४ काे निर्वाचनलाइ लक्षित गरि याे सामग्री तयार गरेकाे हाे । ) सञ्चार गर्ने क्रममा मिथ्या खबरको प्रयोग पत्रकारिता सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै भएको पाइन्छ । महाभारत युद्धमा द्रोणाचार्यलाई पराजित गर्न फैलाइएको अश्वत्थामा मृत्युको खबरदेखि पछिल्लो समयमा पीत पत्रकारिता वा प्रोपगन्डा भनिएका सबै सञ्चार सामग्रीलाई मिथ्या सूचनाका रूपमा लिन सकिन्छ । आमसञ्चार साधनको विकासका कारण मिथ्या सूचना धेरै जनताबीच पुग्न सहज भएको हो । इन्टरनेटको विकास र विशेषगरी आममानिसले सहजरूपमा सामग्री प्रकाशन र वितरण… पुरा पढौ

सूचनाको हक के हो ?

बिस्तृत जानकारीको लागि pdf हेर्नुहोला पुरा पढौ

सूचनाको हक भनेको के हो ?

सूचनाको हक भनेको के हो ? सार्वजनिक सूचना प्रवाहमा सार्वजनिक निकायको दायित्व के कस्तो हुने व्यवस्था छ ? सार्वजनिक निकायमा रहेको सार्वजनिक महìवको सूचना माग्ने र पाउने अधिकारलाई सूचनाको हक भनिन्छ । यसले देहायको अधिकारलाई समेत जनाउँदछ :– सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री तथा सो निकायको कामकारबाहीको अध्ययन वा अवलोकन गर्ने अधिकार,– सार्वजनिक निकायमा रहेको कुनै लिखतको प्रमाणित प्रतिलिपि प्राप्त गर्ने अधिकार,– सार्वजनिक महत्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्ने अधिकार,– कुनै सामग्रीको प्रमाणित नमुना लिने अधिकार,–… पुरा पढौ