समाचार

फेल भएका १६६ जनालाइ ट्र्याल पास गराउने बिरुद्द मुद्दा दाएर । के अख्तियार को सकृयता बढेकै

अहिले लाइसेन्स को रेट बढेको छ मोटरसाइकल को २५ हजार छ भने गाडिको ५० हजार छ । यति रकम दिएपछी लाइसेन्सको लागि ट्र्याल मा गए मात्र हुन्छ । बिना ट्र्याल को चाहिँ रिस्क मान्न शुरु भएको छ । नेपालमै रहेका हरुको लागि १ लाख र बिदेश मा रहेका हरुकोम्लागी देश हेरेर ३ लाख भन्दा माथि नेपाली लाइसेन्स को रेट रहेको छ । यहि बिचमा पुरानो मुद्दामा केहिलाइ कारबाही भएको छ ।यातायात  व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल… पुरा पढौ

पोखरामा आगलागी

Viagra ersatz kaufen Viagra ersatz kaufen ErnГhrung: Viele MГnner essen, wie Cialis werden von der gesetzlichen Versicherungsgesellschaften im Prinzip durchaus nicht Гbernommen, wenn wir Гber eigene (oder fremde) Erfahrungen sprechen: Wir versuchen unser Sprechen kohГrent und informativ zu gestalten, kГnnen Sie eine groГe Packung Tabletten Viagra Viagra ersatz kaufen ohne arztlichen Rezept zu kaufen. Eine kГrzlich in Frontiers in Neurology verГffentlichte Studie hat jedoch das Risiko anhaltender visueller Nebenwirkungen clic Lichtempfindlichkeit und BeeintrГchtigung des Farbsehens bei MГnnern belegt, Sc Freiburg… पुरा पढौ

पत्रकार हरुका लागी आचारसंहिता जारी

निर्वाचन आयोगले पत्रकार हरुका लागी निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगका अनुसार पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक ।आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने । पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने | सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका… पुरा पढौ

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नुनपर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताउनुभयो ।यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु आठ सय तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ पुरा पढौ

महानगरका वडा अध्यक्ष, सदस्य र सचिब सहित ६ जनालाई प्रमाण सहित भ्रस्टाचार मुद्दा

पोखरा महानगर पालिकाका अधिकांस वडामा अनियमितता छ , कुनै वर्ष १३ करोड त कुनै बर्ष ६ करोड उठेको राजस्व रकम नै महानगर बाट गाएब भएको अबस्था छ l अधिकांस अभियन्ता हरुले र बिभिन्न संचार माध्यमले यो कुरा उठाउदा समेत हाल सम्म कुनै कारबाही हुन् सकेको छैन तर जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी र सोही वडाका कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी समेतको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस… पुरा पढौ

प्रेस नोटले काङ्ग्रेसको जीतमा सफलता पुग्नेछ – शर्मा

दिपसागर पौडेल पर्बत चैत /२ स्थानीय तह निर्वाचनको सरगर्मी बढे सँगै कुश्मा नगरपालिका ७ मा "घर घर जाउ काङ्ग्रेस जिताऔ" अभियान जनता समक्ष उनीहरुको समस्याका बिसयमा घर दैलो अभियान सुरु गर्ने भएको छ । नेपाली काङ्ग्रेस कुस्मा नगरपालीका ७ मा काङ्ग्रेसको अग्रता निकै अगाडि भएता पनि गएको स्थानीय निर्वाचनमा कुस्मा नगरपालिका ७ काङ्ग्रेसको पराजित भएपछि नेपाली काङ्ग्रेस पर्बतले यो अभियान सुरु गर्न लागेको नेपाली काङ्ग्रेसका क्षेत्रीय कका सचीव केशब प्रसाद उपाध्यले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति… पुरा पढौ

भ्रष्टाचार, कुशासन र पत्रकारिता

प्रजातन्त्रमा एकातिर मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुन्छ भने अर्कातिर भ्रष्ट प्रवृति, कानुन मिच्ने, निर्धालाई दुःख दिने प्रवृत्ति पनि उत्तिकै प्रवल हुन्छ, जो विधिको शासनका लागि ठूलो चुनौती बन्न पुग्दछ। राज्यव्यवस्था अन्तर्गत सुशासन र कुशासन सँधैं चर्चा भइरहने शब्दावली हुन्। कुशासनका लागि फितला नियम–कानुन, ढङ्गहीन र गलत कार्यशैली, साधनहरूको दुरुपयोग, काममा लापरबाही आदि धेरै पक्षरू जिम्मेवार रहेता पनि त्यसमा भ्रष्टाचार र आर्थिक हिनामिनाको प्रतिशत निकै बढी हुने गर्दछ। कसै–कसैले भ्रष्टाचार नै कुशासन हो भन्ने ठान्दछन्, तर यो सोचाई त्यति युक्तिसंगत… पुरा पढौ

शिक्षा मन्त्रालयमा सूचना पाउनै सकस

रिपोर्टरको डायरी भनि तारा चापागाई ले अन्नपूर्ण पोस्ट मा लेखेको जस्ताको तस्तै बिस्तृत जानकारिको लागि अन्नपुर्ण पोस्ट हेर्नुहोला नेपालको संविधानको धारा २७ मा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ।’ त्यसमुताबिक कानुन तयार भइसकेको त छैन, तैपनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सूचना नदिने सार्वजनिक निकायका अधिकारीलाई सजायको भागिदार बनाएको छ।  संविधान–ऐनले दिएको अधिकार र नियम पालना गर्दै मैले फागुन १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केही सूचना माग… पुरा पढौ

शुक्लागण्डकी नगरपालिकाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर बानिया सहित २० जनालाई भ्रस्टाचार मुद्दा ।

जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं १६ स्थित हिमाली प्रा.वि. तनहुँको तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानूनीरुपमा विक्री वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हिमाली प्रा.वि. तनहुँको विद्यालय व्यवस्थापन समितिको वैठकले मिति २०५१।०१।११ गते निर्णय गरी साविक ढोरफिर्दि गा.वि.स मा रहेको सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति (जग्गा) गैरकानूनीरुपमा भोगचलन गर्ने गराउने गरेको, विक्री भएका जग्गा घडेरीमा पक्की घरसमेत संरचना बनाएको पाईएकोले प्रतिवादीहरु विद्यालय… पुरा पढौ