समाचार

सूचना आयोग को आदेश पालिकालाइ ७ दिनको समय प्रधानमन्त्री कार्यालयलाई ६० दिन , कुन कुन पालिकालाई के आदेश भयो ?

रास्ट्रिय सूचना आयोग ले विभिन्न स्थानीय पालिका र मन्त्रालयलाइ सूचना दिन र लिखित जवाफ पेश गर्न भनेको छ पालिका लाइ सात दिनको समय दिएको आयोग ले चाहि मन्त्रालय लाइ ६० दिनको समय दिएको छ पुरा पढौ

‘जनमतविपरीत एमसिसी पास नगर’

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले जनमतको विरुद्ध गएर मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) पारित नगर्न आग्रह गरेको छ । संसदमा एमसिसी टेबल भएपछि विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी र महासचिव सुनील पाण्डेले जनमतविरुद्ध गएर राजनीतिक दल र सरकारलाई जनताले सबक सिकाएको इतिहास नबिर्सन भनेका छन् । एमसिसीमा नेपालको संविधान र ऐनहरुसँग बाँझिने प्रावधान रहेको उल्लेख गर्दै विज्ञप्तिमा कुनै वैदेशिक सहायताका लागि सार्वभौम संसदबाटै अनुमोदन चाहिने शर्त अनौठो र रहस्यमय भएको उललेख छ । अनुदान लिन वा नलिने नेपाल… पुरा पढौ

सूचना आयुक्त रत्नप्रसाद मैनाली सँग गरेको अन्तर्वार्ता

सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनाली संग सूचनाकोहक का प्रधान सम्पादक इन्दिरा बस्नेतले गरेको कुराकानी १) शूरुमा तपाइको परीचय वाट आजको कुराकानी शुरु गरौ । तपाइको वारेमा वताइदिनु न ।मेरो जन्म काभ्रेपलाञ्चोक जिल्लाको मेच्छे– ३, लुम्सालबेसीमा (तेमाल गाउँपालिका– ८) मा भएको हो । मध्यम पारिवारिक पृष्ठभूमिको कृषक परिवारमा मेरो जन्म भएको हो । गाउँमै रहेको विद्यालय श्री सेतीदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरी श्री मङ्गल जनविजय मा.वि., मङ्गलटारबाट २०४७ मा एसएलसी उत्तीर्ण गरेको हुँ ।उच्च शिक्षाका लागि त्यतिबेला काठमाडौंको विकल्प… पुरा पढौ

प्रविधी मैत्री बन्दै बागचौर नगरपालिका

विद्युतीय सुशासन प्रणाली सहितको स्मार्टपालिका सिस्टम यस बागचौर नगरपालिकाले सुरु गरेको छ । नगरपालिकाले प्रविधिमैत्री सूचना र सञ्चारमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ डिजिटल सर्वे तथा नगरको डिजिटल वस्तुगत स्थिति सहितको प्रणाली सुरु गरेको हो । डिजिटल सिस्टम हस्तान्तरण तथा शुभारम्भ कार्यक्रम मार्फत बागचौर नगरपालिकालाई डिजिटल शुसासन, आर्थिक पार्दर्शिता, शाखागत कार्यसम्पादन लगायतका कार्यहरु सहज रुपमा सम्पन्न गर्न सकिने भएको छ ।नगरपालिका र स्मार्ट पालिका बिच सहकार्य भई सम्पन्न भएको उक्त डिजिटल नगर प्रोफाइल (ERP System) आज एक कार्यक्रममा बिच स्मार्ट… पुरा पढौ

पोखरामा पनि अब केबलकार

पहिलो केवलकारको नाम दर्ज गर्न सफल अन्नपूर्ण केबलकार सफल परिक्षण सन्चालन पस्चात फागुन ६ गते बाट सन्चालनमा आउने भएको छ । अन्नपुर्ण केवलकार पोखरा १८ सेदीबगर देखी सराङकोट सम्म रहेको छ सो को दुरी ( २.४ )दुई दशमलभ चार किलो मिटर रहेको छ। केवलकार सेदी देखी सराङकोट सम्मको समय दुरी ८ मिनेटको हुनेछ । केवलकारमा १८ ओटा गोण्डला (डिब्बा )रहेका छन् जस मध्ये १७ ओटा यात्रु ओसारपोसारका लागी रहने र १ ओटा सामान ओसारपोसार (कार्गो ) को लागि रहने केवलकारकासदस्य… पुरा पढौ

सिए नै सिकाउछन कर छल्न, सरकारको अनुसन्धान जिरो ।

सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने कर तथा राजस्व व्यक्तिको खातामा जम्मा गर्ने र गराउने र कर छलीमा चार्टर्ड एकाउन्टेन्ट (सिए) ले मुख्य भूमिका खेल्ने गरेको पाइएको छ । अधिकांश कम्पनी तथा संस्थानहरूको लेखा परीक्षण यिनै सिएहरूले गर्ने गराउने भएकाले कर छलीमा उनीहरुले नै विशेष भूमिका खेल्ने गरेको सरकारी निकायले नै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चार्टर्ड एकाउन्टेन्ट (सिए) ले नै कम्पनीहरूको लेखा परीक्षण गर्दा प्रचलित नियमको पालना नगरी कर छलीमा सक्रिय रहेको पाइएको छ । सिएहरुले मर्जरबाट भएको लाभ र… पुरा पढौ

विभिन्न बैंक र पालिका हरुलाई नि:शुल्क सूचना उपलब्ध गराउन आदेश

रास्ट्रिय सूचना आयोगले सूचना नदिने पालिका हरुलाई नि:शुल्क सूचना उपलब्ध गराउन आदेश दिएको छ हेरौं आयोगको आदेश पुरा पढौ

सूचना अभियन्ता हरुको महासंघ बिधिबत रुपमा दर्ता

करिब ५ बर्ष देखि लुज फोरम को रुपमा संचालित सुचनाको हकका लागि रास्ट्रीय संजाल अब नाम परिबर्तन गरि सूचनाको हकका लागि रास्ट्रीय महासंघ मा दर्ता भएको छ । सातवटै प्रदेश र ७७ जिल्लामा संजाल रहेको अबस्थामा १२ वटा जिल्लामा जिल्ला संघ गठन गरि महासंघ गठन गरिएको हो । महासंघ मा धनगढ़िका बरिष्ठ पत्रकार उमिद प्रसाद बागचन्द अध्यक्ष हुनुहुन्छ भने सूचनाकोहक डट कम का संचालक दीपक आचार्य उपाध्यक्ष रहनुभएको छ । सचिब मा उदयपुरका अजय कुमार शाह र कोषाध्यक्ष मा पर्बत… पुरा पढौ

सन्दकपुरको पर्यटकीय महत्व

सन्दकपुरःसन्दकपुर डाँडा परापूर्व कालमा सन्तहरुले समाधी प्राप्त गरेको पवित्र स्थान हो। सन्दकपुर गाउँपालिकाको वडा न २ माईमझुवा र वडा नं. ४ मावुको सिमानामा पर्ने समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित महाभारत पर्वत र इलाम जिल्लाकै सबै भन्दा अग्लो स्थान हो सन्दकपुर । यस पर्यटकिय क्षेत्र सन्दकपुर भारतको गंगासागरसंग जोडिने पूर्वकै प्रसिद्ध पवित्र कन्काई माईको उद्गम स्थल पनि हो । इलाम र भारतको दार्जिलिङ्ग जिल्लाको सिमानामा अवस्थित सन्दकपुर डाँडो नेपाल, भारत, भुटान र चीनको हिमश्रृंखलाहरुको साठ्ठी बढी हिमालहरुको एकै स्थानबाट अलौकिक… पुरा पढौ

जागौं नेपालका अभियान्तालाई ज्यान मार्ने धम्कि

जागौं नेपालका अभियान्ता मधेश प्रदेश सचिब कैलाश माझि लाइ ज्यान मार्ने धम्कि आएको छ । मधेश प्रदेश का नेता हरु र कर्मचारिहरुको भ्रस्टाचार लाइ सार्बजनिक गरेपछी निज माझि संग भ्रस्ट हरु हायल कायल भएका छन् । मधेशी भाइरस कुल्लर समुह ( कुनौली) को नाम बाट प्राप्त पत्रमा भारतीय नम्बर राखिएको छ । राजेन्द्र पटेल को देखाउने सो भारतीय नम्बर मा सम्पर्क गर्दा कल निषेध को जानकारी प्राप्त हुन्छ । यो धम्कि सप्तरीका मेयर बाट आएको हुन् सक्ने आंकलन उनले गरेका… पुरा पढौ