समाचार

पुरुषको नामबाट बिहे गर्छु भन्दै महिलालाइ लाखौं ठगी गर्ने ललितपुरकी अञ्जली बिसुन्के पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिले ठगीका नयाँ जुक्ति निकाल्न थालेका छन् । ललितपुर महानगरपालिका १ की अञ्जली बिसुन्के त्यस्तै जुक्ति निकालेर ठगी गर्दै हिँड्ने क्रममा पक्राउ परेकी छन् ।  उनले टिकटकमार्फत आफूलाई बेलायती नागरिक फ्रयाङ्कलीन पाउन (पुरुष) को नाममा परिचय गराउँदै विवाहको प्रलोभन देखाएपछि युवतीहरुबाट लाखौँ रकम ठगेको रहस्य खुलेको हो । ३६ वर्षीया अञ्जलीले विभिन्न व्यक्तिसँग आफ्नी श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आएर विवाह गर्ने प्रलोभन देखाएकी थिइन् । उनले ‘इङ्ल्याण्डको नागरिक हुँ, मेरो श्रीमतीको मृत्यु भइसकेको… पुरा पढौ

मेघलाला तामांग क्रोएसिया पठाइदिने भन्दै १५ लाख ठगी गरेको आरोपमा पक्राउ

वैदेशिक रोजगारीअन्तर्गत क्रोएसिया पठाइदिने भन्दै ठगी गरेका एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गर्दै आएका मेघलाल तामाङ्गलाई प्रहरीले पक्रेको हो । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो काठमाडौंको मीनभवनबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।  ललितपुरको गोदावरी बस्दै आएका उनले क्रोएसियाको प्रतिष्ठित फर्निसिङ र माछापालन कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ठगेका थिए । क्रोएसिया जान सात लाख लाग्ने र मासिक एक लाखभन्दा धेरै तलब हुने भन्दै तीन जनाबाट पटक पटक गरी १५ लाख… पुरा पढौ

दर्जन बढी  ठेकेदार कालोसूचीमा

तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने दुई दर्जनभन्दा बढी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माणकर्तालाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा श्री विकास निर्माण सेवा, श्री विजनेस नेपाल कन्सल्टे्रन्सी प्रालि, श्री राष्ट्र सेवा निर्माण सेवा, श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, श्री अहमद हुसेन कन्स्ट्रक्सन, श्री गुप्ता निर्माण सेवा, श्री केपी कन्स्ट्रक्सन, श्री अनुष्ठान कन्स्ट्रक्सन प्रालि,… पुरा पढौ

मन्त्री अमनलाल मोदीको स्वार्थमा दरबन्दी बाहिर पनि कर्मचारीको सरूवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन विपरीत कर्मचारीको सरुवा गरेको गुनासो बढेको छ । मुख्य सचिव शंकरदास बैरागीले समेत सामान्यले कर्मचारी सरुवामा गरेको चरम लापार्वाहीलाई बेवास्था गर्दै मौन समर्थन जनाएको समाचारहरु बाहिर आएका छन् । मन्त्रालयको  नेतृत्वले जथाभावी कर्मचारी सरुवा गर्दा पनि निजामती प्रशासनको उच्च जिम्मेवारीमा रहेका व्यक्तिले नियन्त्रण गर्न नसक्नुले थुप्रै आशंका जन्माईदिएको कर्मचारी संगठनका केही नेताहरुले बताउँदै आएका छन् । मुख्य सचिव र संवैधानिक अंगका प्रमुखहरुको पनि चासो  वेला न कुवेला कर्मचारीको सरुवालाई सामान्यले स्वीकृत दिंदा मुख्यसचिव… पुरा पढौ

२७ लाख जरिवाना सहित पेन्सनपट्टा मा सिभिल ड्रेश को फोटो राख्नु पर्ने गरि अन्य कारबाहीमा परे जर्नेल र कर्णेल

नेपाली सेनाका एकजना उपरथी (जर्नेल),  एकजना महासेनानी र एकजना प्रमुख सेनानी(कर्णेल)हरुले सैनिक अनुशासनहीन कार्य गरेको ठहर भएको छ । सैनिक स्रोतका अनुसार, उपरथी(डीजीएमटी) प्रमुख बाबुराम श्रेष्ठको नेतृत्वको कोर्ट अफ इन्क्वायरीको छानविन समितिले कारवाहीका लागि सिफारिस गरेपछि प्रधान सेनापति प्रभुराम शर्माबाट उपरथी तारध्वज पाण्डेको नेतृत्वमा गठित कोर्टमार्शल कमिटीले एक जना उपरथी(जर्नेल) प्रेम शाहीलाई नगद दण्ड समेत र दुई जना कर्णेलहरु महासेनानी महेन्द्र जंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनाको दुई वर्षका लागि बढुवा रोक्ने निर्णय भएको जानकारी हुन आएको छ ।… पुरा पढौ

व्याजदरका कारण महासंघभित्र चर्कियो विवाद : निर्वाचनमा असहयोग गर्ने सदस्यहरुको चेतावनी

तिब्रखबारमा रोशन कार्की लेख्नुहुन्छ काठमाडौं । बैंकर र व्यवसायी एकै व्यक्ती भएका कारण अहिले अत्याधिक रुपमा बृद्धि भएको बैंक वित्तिय क्षेत्रको व्याजदरको विरुद्धमा अधिकाशं नेपाली व्यवसायीहरु सडक आन्दोलनमा केन्द्रीत भएका छन् । देशभरका उद्योगी व्यवसायीहरुले उद्योगधन्दा चलाउने भन्दै लिएको बैंकिङ ऋणको व्याज विना जानकारी बैंक सञ्चालकहरुले एकाएक ठूलोमात्रामा बृद्धि गरेपछि सोका कारण उद्योगधन्दा बन्द हुन पुगेको भन्दै व्याजदर घटाउनु पर्ने माग राख्दै आएपछि अहिले नीजि व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघभित्र विवादले उग्र रुप लिएको बताइएको छ… पुरा पढौ

पाठ्यपुस्तक सबैकालागी

जब अपाङ्गताभएका व्यक्तिहरुको समस्याको कुरा ऊठ्छ तब सबैका मस्तिस्कमा संघसंस्थाहरू घुम्न थाल्छन्। संघ संस्थाहरुले धेरैका समस्या समाधान् पनि गरिदिएका छन्। शिक्षाको पहूँच् बाट टाढा रहेका अपाङ्गता भएका बालबालिकाहरू लाइ विद्यालय सम्म पूर्याएर ऊनिहरुको अन्धकारपूर्ण जिवनमा शिक्षाको उज्यालो बाटो देखाइदिने कार्यमा पनि संघ संस्थाहरुको भूमिका उल्लेखनीय छ। अपाङ्गता भएका व्यक्तिहरूको हक् अधिकारका लागि संघ संस्थाहरुले नै चर्को आवाज ऊठाइरहेका हुन्छन्। कतिपय कुरामा संस्था सफल पनि छ। कतिपय कार्य प्रभावकारी पनि छ। तर अरु कुरामा जति प्रगति भएतापनि चाहे मानिस होस् चाहे… पुरा पढौ

जब पातकीको फन्दामा परियो

पुरुषबाटै पाएको धोखाधडीका कारण मनको एउटा कुनामा लाग्थ्यो, यो पुरुष भन्ने जातको मुखै नहेरुँ, पाइलै नहेरुँ । फेरि अर्र्काे मनले भन्थ्यो एउटा कुहिएको फेला प¥यो भन्दैमा सबैलाई उही आँखाबाट हेर्दिनँ, हेर्नुहुन्न । सबै पुरुष एकैनाशका पनि त नहोलान् । तर, जब जो जसको संगतमा पुगेँ अहँ पुरुष कोही पाइएनन् फरक । तौल, रूपमा फरक होलान् बानी व्यहोरा सबै उस्तै । तंग्रदै थिएँ, एउटा व्यथाबाट फेरि आइलाग्यो अर्काे बज्रपात । यस्ता बज्रहरू मान्छेलाई नै पर्ने हो । ढुंगालाई त किन पथ्र्याे… पुरा पढौ

रास्ट्रपति चुनावको मौका छोपेर प्रहरीको गुपचुप सरुवा

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको मौका छोपेर नेपाल प्रहरीले गुपचूप केही इन्स्पेक्टरको काज सरुवा गरेको छ । आचारसंहिताको कारण फागुन १८ गतेदेखि सरुवा बढुवा रोकिएको बताइएको थियो । तर दुई दिनअघि फागुन १६ गतेको मितिमा इन्स्पेक्टरहरुको काज सरुवाको पत्र बनाएर डिस्प्याच गरिएको तथ्य खुलेको छ ।  फागुन १६ गते गरिएको काज सरुवाको पत्र १० दिनपछि हिजो मात्रै सार्वजनिक गरिनुले पनि गडबडीको आशंकालाई बल मिलेको छ । यता काजको लिष्ट हिजो सार्वजनिक भए पनि सरुवा भएका भनिएका इन्स्पेक्टरहरु भने तोकिएको… पुरा पढौ

मकवानपुरमा वित्तीय अराजकताले सीमा नाघ्यो,व्यावसायिक संघ संगठन मौन

मुलुकको आर्थिक अवस्था शिथिल भएको मौका छोपेर व्यवसायी र व्यापारीहरु आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका छन् । व्यवसाय सञ्चालन गर्न भनेर ऋण लिएका ती व्यवसायी र व्यापारीहरु नै अहिले समाजमा अफवाह फैलाउन र अराजक सन्देश दिन अग्रसर भएका छन् ।  मकवानपुरका ३२ वटा व्यापारी तथा व्यवसायगत संघ संस्थाका व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाविरुध्द अराजक ढंगले अघि बढेका छन् । उनीहरुले आजदेखि सर्वसाधारणलाईसमेत भड्काउने ढंगले सुन्दा आकर्षक तर अराजक सन्देशसहित कार्यक्रम गर्न लागेका छन् ।  मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण… पुरा पढौ