समाचार

गलत लिखित जवाफ पेश गर्ने शिक्षा इकाई समन्वय समिति झापालाई सूचना अभियन्ता गिरि द्वारा कारबाहिको माग

श्रीमान् प्रमुख आयुक्तज्यू श्री राष्ट्रिय सूचना आयोग, काठमाडौं । विषय:- तीन महले विवरण सम्बन्धमा । महोदय,            उपरोक्त सम्बन्धमा म निवेदक सुदीप गिरीले झापा, जिल्लामा अवस्थित शिक्षा बिकास तथा समुन्वय इकाइ कार्यालयसँग नेपालको प्रचलित सूचनाको हक सम्वधित ऐन अनुसार मेरो उद्वेश्य समेत खोली केही सार्वजनिक चासोका सूचनाहरू माग गरेको थिए। तर माग गरिएका सूचनाहरू सुचनाको हक सम्बन्धि ऐनको म्याद भित्र उपलब्ध नगराए पश्चात् मैले यस बारेमा सम्मानित राष्ट्रिय सूचना आयोग समक्ष नियम कानुन अनुसार उक्त कार्यालयलाइ… पुरा पढौ

सिंगो गाउँ नै ‘भूमाफिया’को कब्जामा

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका— ७ का अधिकांश नागरिक घरजग्गाविहीन बन्न पुगेका छन्। केही समय जग्गा धितो राख्न मञ्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा उनीहरू घरजग्गाविहीन बनेका हुन् । तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्नै भइरहने भन्दै दलालले फकाएपछि क्षणिक प्रलोभनमा पारेर लाखौंको जग्गा भूमाफियाको कब्जामा पुगेको हो।  यस्तै समस्यामा पर्ने एक हुन्, चौतारा साँगाचोकगढी नगरपालिका—७ नेपानेका आइतराम तामाङ। उनका पाँच छोरा छन्। पाँच छोराका पाँच बुहारी र ११ नातिनातिनीसहित तीन… पुरा पढौ

नेपालमा सूचनाको हकअधिकारको उपयोगमा महिलाको चासो : एक अध्ययन

नेपालमा सूचनाको हकअधिकारको उपयोगमा महिलाको चासो ः एक अध्ययनत्रिभुवन विश्वविद्यालय सामाजिक शास्त्र विषयकोस्नातकोत्तरतहको उपाधि प्राप्तिकोआवश्यकतापरिपूर्तिका लागि प्रस्तुतशोध — पत्रप्रस्तुतकर्तासिर्जना वाग्लेरोल नं. ५२७रजिष्टेसन न. ९–२–३२४–६२–२००६समाजशास्त्र केन्द्रिय विभागत्रिभुवन विश्वविद्यालय, कीर्तिपुरकाठमाडौ२०७३द्दत्रिभुवन विश्वविद्यालयसामाजिक शास्त्र अन्तर्गत समाजशास्त्रकेन्द्रिय विभाग, कीर्तिपुरसिफारिस पत्रत्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग अन्र्तगत समाजशास्त्र बिषयको स्नातकोत्तर तह पूरा गर्नेप्रयोजनका लागी मेरो निर्देशन र सुपरिवेक्षणमा सिर्जना वाग्लेले नेपालमा सूचनाको हक अधिकारकोउपयोगमा महिलाको चासो बिषयकोशोधपत्र तयार गर्नुभएको हो । म उहाँको कार्यप्रति सन्तुष्ट छुर उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै मूल्याङ्कनका लागी सिफारिस गर्दछु ।………………….. डा. मनहरी… पुरा पढौ

विराटनगरमा मलामी र प्रहरीबीच झडप, प्रहरी घाइते

विराटनगरमा निकालिएको शव यात्रामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी प्रदेश नामकरणको विरोधमा आयोजित प्रदर्शनमा घाइते भएपछि उपचारको क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङ्गको शवयात्रामा झडप भएको बताइएको छ ।  विराटनगरको रोडशेष चोकमा झडप भएको हो । प्रदर्शनकारीहरु धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शवयात्रा निकालेर विराटनगर जाँदै थिए । आज लिम्बूको अन्तिम दाहसंस्कारको निम्ति प्रदेशका पहिचानवादीहरुले धरानदेखि शवयात्रा निकालेका हुन् । धरानबाट आएको शवयात्राका सहभागी रोडशेष चोकमा पुगेपछि प्रहरीसँग भिडन्त भएको बताइएको छ । यता प्रहरीले प्रदर्शनकारीहरुले… पुरा पढौ

नापी कार्यालय र मालपोत कार्यालयका अधिकृत मिलेर गरे भ्रस्टाचार परे अख्तियारमा

जिल्ला काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गा.वि.स. वडा नं. १ ख, का कित्ताहरु काठमाडौँ विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढी कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८… पुरा पढौ

पालिकाका अध्यक्ष उपाध्यक्ष नै भ्रस्टाचारी

जिल्ला सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणका लागि आ.व. २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमवाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माणको लागि आ.व. २०७५/०७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रकम स्वीकृत भई लक्ष्मीपुर पतारी गाउँपालिकाको पुल निर्माण योजनाको जिम्मा गाउँपालिकावाट विस्नुदेव यादव अध्यक्ष रहेको उपभोक्ता… पुरा पढौ

नासु रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाइ भ्रष्टाचार सम्बन्धि मुद्धा

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।११।१८ गते नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा… पुरा पढौ

पुलिसमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी

कतार पुलिसमा जागिर लगाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-४ घर भई हाल काठमाडौंको टोखा बस्‍ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले टोखा बस्‍ने चन्द्रबहादुर खत्रीसमेत गरी १८ जनालाई कतारमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्‍दै प्रतिव्‍यक्ति ७ लाखका दरले ६३… पुरा पढौ