समाचार

निर्वाचनकाे माैका छाेपी काठ तस्कर सक्रिय , प्रहरीद्वारा अवैध काठ बरामद

सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त टाेलीले प्रतिबन्धित भारतीय काठ बरामद गरिएकाे छ।बगैचामा पराल मुनि राखेको काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल डालपुर र इलाका प्रहरी कार्यालय गणेशपुरकाे संयुक्त टाेलीले बरामद गरेको इप्रका गणेशपुरका प्रहरी निरिक्षक विजय तिमल्सिनाले जानकारी गराउनुभएकाे छ I विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा २५ हजार बराबरकाे ६० क्युबफिट सिसमकाे काठ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ। नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय… पुरा पढौ

स्वतन्त्रद्वारा छ जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा : पन्त, भण्डारी, शाह, ढकाल, तिवारी र चौधरी एकसाथ सम्मानित हुँदै

स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय समितिद्वारा छ जना पत्रकारहरूलाई एक साथ पुरस्कृत गर्ने घोषणा गरिएको छ । संघको पुरस्कार छनौट समितिको यहाँ सम्पन्न बैठकको सिफारिस अनुसार ती नाम बैशाख १७ गते छनौट गरिएका हुन् । एउटै मञ्चबाट पत्रकारहरू पन्त, भण्डारी, शाह, ढकाल, तिवारी र चौधरी सम्मानित हुने हुनु भएको छ।कोभिडका कारणले अघिल्लो वर्ष र गत वर्षको पुरस्कार संयुक्त रुपमा वितरण गर्ने गरी त्यस्तो निर्णय गरिएको हो । पुरस्कृत हुनेहरूमा समाजिक पत्रकारिता पुरस्कार– ७७ भूपनिधि पन्त(हाल पोखरा) र मोहन भण्डारी हाल… पुरा पढौ

धनुषामा गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु, गाडी फरार

जनकपुरधाम- धनुषामा गाडीको ठक्करबाट एक प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ । गाडीको ठक्करबाट गए राती ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालय तर्फ पैदल जाँदै गर्दा वरिष्ठ हवल्दार पराजुलीलाई ईलाका प्रहरी कार्यालय कै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो। उनको घटनास्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले जनाए।… पुरा पढौ

डिशहोमको डीटीएस प्रविधिको टेलिभिजन सिग्नल ९९ प्रतिशत भरपर्दोः अध्ययन

काठमाडौं । देशभरी गरिएको अध्ययनले डिश मिडिया नेटवर्कको ‘डाइरेट टू होम’ प्रविधिमा आधारित टेलिभिजन ९९ प्रतिशत भरपर्दो रहेको पाइएको छ । डिशहोम ब्राण्डमा टेलिभिजन सेवा प्रदान गर्दै आएको यस कम्पनीका ग्राहकले कम्पनीले उपलब्ध गराएका च्यानलहरु विस्तृत दायरामा हेर्ने कुरालाई मात्रै एक मात्रै चिन्ताको रुपमा औंल्याएका छन् ।  पानी तथा हिउँ पर्दाको अवस्थामा कहिले काहींबाहेक डिशहोमले उपलब्ध गराएका टेलिभिजन च्यानलहरु गुणस्तरीय रहने गरेको अध्ययनमा पाइएको छ । समस्या दोहोरिएको अवस्थामा छिटोभन्दा छिटो प्रणालीको निरीक्षण गरी समस्या समाधानमा आफ्नो प्राविधिक टिम लाग्ने… पुरा पढौ

देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ, माओवादीले पहिलाभन्दा डबल सिट जित्छ अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनु भयो । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनुभएको हो… पुरा पढौ

माओवादी बलियो बनाउने अठोट

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेशपोखरा ,१९ वैशाख । पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी… पुरा पढौ

प्रेमि लाई समय दिन नपाएपछि युवतिले खोजिदिइन गर्लफ्रेन्ड

आफ्नो ब्वाइफ्रेन्डको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजीदिने युवती पनि यो दुनियाँमा छन् भन्दा पत्याउन गाह्रो पर्दछ । किनकि जो कोही प्रेमी प्रेमिकाले आफ्नो प्रेम बाँडिएको सहन सक्दैन ।तर अमेरिकाकी एकजना युवतीले आफ्नो ब्वाइफ्रेन्डलाई यतिधेरै माया गर्छिन् कि उनले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी छिन् । समाचार अनुसार ती युवतीले प्रेमीलाई निकै प्रेम गर्थिन् तर जागिरका कारण समय दिन भने सक्दिनथिन् । डेलीस्टारमा छापिएको खबर अनुसार चनेल बी नामकी युवतीले आफ्नो कथा सोसल मिडियामा राखेकी छिन् । ती… पुरा पढौ

मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन

दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ ।लास जलाएको खरानीको सुप बनाएर खाने चलन भएको आदिवासी समुदायको नाम यानोमामी हो । कतिपय रिपोर्ट अनुसार त यो समुदायमा मृतक मानिसको मासु पनि खाने चलन छ । यो जनजाति समुदायलाई यानम वा सेनेमा पनि भनिन्छ । दक्षिण अमेरिकाका ब्राजिल, भेनेजुलयलालगायतका देशमा… पुरा पढौ

डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर वुढथापा, सव-इन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. १, जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको समेत बढी मुल्याङ्‍कन गरी झुठ्ठा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला मुगु सोरु गाउँपालिका वडा नं. १ स्थित काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन बन कार्यालय, मुगुबाट आ. However, each of the casinos we recommend offers many easy withdrawal and deposit methods such as a… पुरा पढौ