गाउँपालिका प्रमुख जितिसकेका २१ बर्षका बशिष्ट जस्ले पार्टी कार्यालय टेकेका पनि छैनन्
२१ वर्षीय बशिष्ट कुमारलाई राजनीतिमा आउने इच्छा त थियो, तर पढाइले गर्दा उनको त्या इच्छा पूरा हुन सकिरहेको थिएन । यसवर्ष उनलाई मौका मात्रै मिलेन, मौकामा चौका हैन, एकैपटक छक्का हाने । २१ वर्ष २ महिनामा स्थानीय सरकारको बागडोर अहिले उनको हातमा आएको छ । पुराना राजनीतिका खेलाडीहरुलाई पछाडि पार्दै उनले कालिकामाई गाउँपालिकाको नेतृत्व लिएका हुन् । भारत पटनाको सेन्ट जेभियर कलेजबाट बीबीए अध्ययन सकाएर घर फर्किएका उनले गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । उनलाई कालिकामाई गाउँका बासिन्दाले नेतृत्वमै…
पुरा पढौ
स्थानीय चुनाव २०७४ र २०७९ मा भोजपुरका ९ पालिकामा दलले कति जिते कति गुमाए ?
भोजपुरमा ९ स्थानीय तह रहेका छन् । यही वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा भोजपुरका ३ पालिका प्रमुखमा काँग्रेसले जितेको छ । उपप्रमुखमा भने ४ स्थानीय तहमा जित हात पारेको छ । यस्तै एमालेले ३ स्थानीय तहमा प्रमुख पदमा जित हात पारेको छ भने उपप्रमुखमा पनि ३ स्थानीय तह जितेको छ । यस्तै माओवादी केन्द्रले २ स्थानीय तह प्रमुखमा जित हात पारेको छ । उपप्रमुख तर्फ २ स्थानीय तह जितेको छ । यस्तै साल्पासिलिछो गाउँपालिका अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार…
पुरा पढौ
कर्णालीका मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा जित हारको अवस्था
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले) एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पालिका दैलेखको ठाटीकाँध गाउँपालिका हो । उनको…
पुरा पढौ
कुन पालिका मा कस्ले जिते हेर्नुहोस ५५० पालिकाको बिबरण
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ। जनता समाजवादी पार्टीले १३ वटा पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १२ पालिकामा जित हात पारेको छ। ७ जना स्वतन्त्र उम्मेदवारले पालिकामा प्रमुख पद जित्दा राष्ट्रिय जनमोर्चाले ४ पालिकाको…
पुरा पढौ
प्रदेश १ मा ०७४ का २९ विजेता ०७९ मा पराजित
प्रदेश १ मा स्थानीय तहको निर्वाचनमा दोहोरिन खोज्ने २९ जना निवर्तमान जनप्रतिनिधि पराजित बनेका छन् । जसमध्ये सबैभन्दा बढी एमालेका १४ जना छन् । २०७४ को निर्वाचनमा जितेका काँग्रेसका १०, माओवादीका ३, राप्रपाका एक र जसपाका एक जना यस पटक पराजित भएका हुन् । २०७४ मा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा जसपाबाट जितेका महेन्द्र यादव यसपटक एमालेबाट उम्मेदवार बनेका थिए । उनी काँग्रेससँग पराजित भए । काँग्रेसका अजमल अख्तर मिया ४ हजार ९९३ मत ल्याएर निर्वाचित हुँदा यादवले ३ हजार…
पुरा पढौ
कुन पालिका मा कस्ले कति जिते सुचिसहित
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी छ। बिहीबार बिहान ३ बजेसम्म आएका पालिकाको अन्तिम मिश्रित छ । जसमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले ७६ नगरपालिका र १५७ गाउँपालिकासहित २३३ पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा एमालेले ४३ नगरपालिका र १०१ गाउँपालिकामा प्रमुख पद जितेको छ। सत्तारूढ दल नेकपा माओवादी केन्द्रले १ उपमहानगरसहित १६ नगरपालिका र ८४ गाउँपालिका जितेको छ। यस्तै जनता समाजवादी पार्टीले १२ पालिकामा प्रमुख पद जित्दा नेकपा एकीकृत समाजवादीले ९ पालिकामा जितेको छ। ७ वटा पालिकामा स्वतन्त्र…
पुरा पढौ
४५० पालिकाको नतिजा आयो, कांग्रेसले ४७ प्रतिशत जित्दा अरू दलले कति जिते?
स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म (दिउँसो ३ बजे) सम्म सेतोपाटीलाई प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ४७ प्रतिशत पालिकामा जित हात पारेको छ। २१० पालिकामा कांग्रेसले जित्दा नेकपा एमालेले १३२ पालिकामा जित हात पारेको छ। यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९३ पालिकामा जित हात पारेको छ। यस्तै जनता समाजवादी पार्टीले ८ पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले ७ पालिकामा प्रमुख पदमा विजयी भएको छ। यस्तै स्वतन्त्र ६, नेमकिपा, राजमो ३,…
पुरा पढौ
प्रदेश १ को ७५ पालिकाको नजिता
प्रदेश १ मा ७५ स्थानीय तहको परिणाम घोषणा भएको छ । जसअनुसार आधाभन्दा बढीमा काँग्रेसले जितेको छ । घोषित ७५ पालिकाको परिणाम अनुसार काँग्रेसले ३८ पालिकामा जित हासिल गरेको छ । एमालेले भने प्रदेश १ मा २१ मा जितेको छ । माओवादी केन्द्रले १२, नेकपा (एकीकृत समाजवादी)को १, जसपाले १ र स्वतन्त्रले २ पालिका जितेका छन् । प्रदेश १ का १३७ स्थानीय तह छन् । अन्य पालिकाको नतिजा आउने क्रम जारी छ । २०७४ सालमा काँग्रेसले प्रदेश १ मा ५४…
पुरा पढौ
माओवादी केन्द्रले जितेका पालिकाहरू (सूचीसहित)
वैशाख ३० गते देशभर एकै पटक सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। मध्यरात १ बजेसम्म प्राप्त विवरण अनुसार २२६ स्थानीय तहको गणना सकिएको छ। अहिलेसम्मको नतिजाअनुसार कांग्रेसले १०० पालिका जितेर पहिलो हुँदा नेकपा एमालेले ६४ पालिका जितेर दोस्रो र माओवादी केन्द्रले तेस्रो स्थानमा रहेका छन्। हेर्नुहोस् माओवादी केन्द्रले जितेका पालिकाहरू दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामीदार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरेदार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामीदार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशीडोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय डोल्पा…
पुरा पढौ
यी हुन् एमालेले जितेका ६० पालिका (सूची)
नेकपा एमालेले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ६० पालिकामा जित हात पारेको छ। अहिलेसम्म २२० बढी पालिकाको मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये ६० पालिकामा मेयर/अध्यक्ष एमालेले जितेको थियो। २०७४ को चुनावमा कांग्रेसले २९४ पालिकामा जित हात पारेको थियो। त्यतिबेला पहिलो दल बनेको थियो। यसपालि भने एमाले दोस्रो हुने सम्भावना छ। कांग्रेसले अहिलेसम्म १०१ पालिका जितिसकेको छ। नेकपा एमाले विजयी भएका पालिकाहरू: मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घलेमनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घलेमुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्टमुस्ताङको…
पुरा पढौ