CAS ID 71900831042 / 02564251703 भएका डिशहोमका ग्राहकले जिते रु एक लाख ।
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।यसै योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् ।डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर…
पुरा पढौ
अटेरीको कार्ययोजनापत्रको बिक्रीबाट ९६ हजार रुपैयाँ उठ्यो
अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र(घोषणापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने…
पुरा पढौ
क्यान ईन्फोटेकको डाइमन्ड स्पोन्सर (प्रायोजक) डिशहोम फाइबरनेट
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।२७ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।डाईमण्ड प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टलनं. डि ३१ मार्फत आफ्नो फाईवरनेटको आवस्यक जानकारी दिनुका साथै, भिजिटरलाई डिशहोम गो को एक हप्ताका लागी प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्नेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा…
पुरा पढौ
भारतीय कम्पनीको उपकरण भनि बढी पैसा लिएर चाइनिज उपकरण दिने हरु विरूद प्रमाण सहित अख्तियारले मुद्दा चलायो
प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ बुटवल, रूपन्देहीको कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आ.ब. २०७५/०७६ मा किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रा.लि. भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साविक ५ नं. प्रदेशबाट सञ्चालन गरिएको कृषि…
पुरा पढौ
आर.के.म्यानपावरमाथि ठगी र तस्करीको आरोप
आर.के. म्यानपावर ग्रुपका सञ्चालक शीतल यादव(एसपी यादव)ले रजनीतिक शक्तिकेन्द्रको आडमा वैदेशिक रोजगारीमा जानेलाई मानव तस्करी र ठगी धन्दाको माध्यम बनाएको समाचार छ । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं. ७७५÷०६५÷०६६ म्यान पावरले साउदी अरबस्थित सोफा बनाउने कम्पनीमा काम मिलाइदिने भन्दै ९ जनाबाट जनही २ लाख उठाएर ठगि गरेको हो । यसरी ठगिनेमा रबिन्द्र कुमार दास पासपोर्ट नं. ११२३०७८८, रामचन्द्र दास पासपोर्ट नं.०७०२७८८५, सुरेन कुमार दास पासपोर्ट नं.१०००५३६५१, वीरेन्द्र दास पासपोर्ट नं.०९५६५२१४, शैलेन्द्र कुमार दास पासपोर्ट नं.१२२२७३९०, मुक्तिनाथ…
पुरा पढौ
के हो हड्डी र मांसपेशी दुख्ने रोग फाइब्रोमायाल्जिया? कसरी पहिचान गर्ने?
के हो फाइब्रोमायाल्जिया?हड्डी र मांसपेशीको तथा शरीरका नरम तन्तुहरुको दुखाई र ती तन्तुहरुको कडापन हुने वा थकित हुने खालका लक्षणसहितको दीर्घ दुखाई नै फाईब्रोमायाल्जिया हो। यस रोगको दुखाई मुख्यतः घाँटी, कम्मरमुनिको भाग तथा हातहरुमा हुन्छ, तर शरीरका अन्य भागमा पनि दुखाईलगायतका अन्य लक्षण हुने सम्भावना पनि रहन्छ। यस रोगका केही बिरामीहरु टाउकोको दुखाई, अनुहारको मांसपेशी तथा जोर्नीहरुको दुखाई लिएर अस्पताल पुग्ने गरेका छन्। किन हन्छ त यस्तो?हुन त धेरै अनुसन्धानहरुले फाइब्रोमायाल्जिया हुने ठोस कुरा त पत्ता लगाएका छैनन्, तर पनि मानसिक…
पुरा पढौ
बालबालिकाको खाना खाने बानी र अभिभावकको भूमिका
खाना मानव जीवनसँग प्रत्यक्ष सम्बधित छ । खाना खानु जीवनको महत्वपूर्ण क्रिया भएतापनि खानामा हुने रुचि र शरीरको आवश्यक्ताको समन्वय हुनु अत्यावश्यक छ ।आजभोली बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकहरूको लागि चूनौती बनेको छ । विशेषतः पारिवारिक संरचनामा आएका परिवर्तन, बालबालिकाको शारीरिक संञ्चालनमा कमी, अभिभावकको कार्य व्यस्तता, मोवाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाना खाने बानीमा चुनौति देखापरेको पाईन्छ । बालबालिकाको खाना खाने सकारात्मक बानीको विकास गर्न अभिभावकहरूले निम्नानुसारको…
पुरा पढौ
नवजात शिशुको आवश्यकताहरू के हुन् ?
जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ ।नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र/अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा प्रसुति गराउनु पर्दछ । नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ ।जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुनेगरी लुगाले बेर्नु पर्दछ ।जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दूध खुवाउनु पर्दछ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध…
पुरा पढौ
विश्वव्यापी प्लास्टिक सन्धि गर्ने तयारीमा राष्ट्रसंघीय बैठक
नैरोबीमा हुनलागेको राष्ट्रसंघीय सम्मेलनले प्लास्टिक सम्बन्धमा चाल्नुपर्ने विश्वव्यापी कदमका लागि एउटा बाटो तय गर्नेछ तर संलग्न मुलुकहरू विभाजित छन् भारतको आसाम राज्यमा पर्ने तेजपुरस्थित प्रदूषित ब्रह्मपुत्र नदीमा ढुंगामाथि बसेर प्रार्थना गर्दै एक जना व्यक्ति (तस्बिर ः फ्रेडरिक स्टार्क⁄अलामी) फेब्रुअरी 9, 2022 यसै महिना हुनलागेको एउटा महत्त्वपूर्ण राष्ट्रसंघीय शिखर सम्मेलनमा प्लास्टिक प्रदूषण नियन्त्रणसम्बन्धी पहिलो विश्वव्यापी सन्धि गर्नका लागि बाटो तय गर्ने सम्बन्धमा विभिन्न देशका प्रतिनिधिले छलफल गर्नेछन् । तर, यस सम्बन्धमा फरक–फरक प्रस्तावहरू प्रस्तुत भइसकेको हुँदा प्रस्तावित सन्धिको क्षेत्र र आकांक्षा…
पुरा पढौ