राष्ट्रिय सम्पदाको अध्यक्षमा सुनिल
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । यसअघि उनी समितिको महासचिव थिए । २५ औं साधारणसभा तथा १३ औं अधिवेशनले २ सदस्यपछि मनोनयन गर्ने गरी १३ सदस्यीय समिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निर्मला कोइराला, महासचिव ठाकुर बराल, सचिव विन्ध्यश्वरी बराल र कोषाध्यक्ष कमलप्रसाद न्यौपाने छन् । यस्तै, सदस्यमा श्रीराम आचार्य, विष्णुप्रसाद पौडेल, दिलीप दोषी, विष्णुप्रसाद तिमिल्सिना, त्रिभुवन बराल, मिलन प्रतीक, अर्जुन भण्डारी र रामप्रसाद आचार्य छन् । गोबिन्द पौडेल संयोजक र…
पुरा पढौ
१५ लाख तिरे पास नत्र फेल
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुने अधिकाशं विद्यार्थीसंग रकम असुली गरी पास गराएको अरोप सो आयोगमाथी लागेको छ । सो आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीसहितको केही सदस्यहरुले सो परिक्षामा सहभागीहुने विद्यार्थीसंग मोटो रकमको माग गरेभन्दै दुखेशो पोख्न मिडिया सम्म पुगेपछि सो अबैधधन्दाको पोल बाहिर आएको हो । सो परिक्षामा सहभागीलाई प्राडा गिरीले प्रतिव्यक्ती ३ देखि १५ लाख रुपैयाँसम्म बुझाएको खण्डमा परिक्षामा राम्रो प्रतिशतमा उर्तिण गराईदिनेभन्दै रकम माग गरेको गुनासो पीडित विद्यार्थीले नाम गोप्य राख्ने…
पुरा पढौ
२०७८ चैत्र २१ गतेको सूचना आयोगको आदेश
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको…
पुरा पढौ
स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड
आज आम नागरिकहरुले सक्षम उमेदवार माग गरिरहेको छ l हरेक अभियान हरु देशको लागि संचालन भइरहेका छन् देशमा केपी ओलीले संसद बिघटन गरेपछि आम सचेत नागरिकहरु चिन्तित भएका छन् यस्तै चिन्ताका बीच अब सक्षम व्यक्ति उमेदवार बनाउन भनि पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ…
पुरा पढौ
रास्ट्रपति बाट उद्घाटन गराई, भन्सार छलीका इन्डक्सन चुलो खुलेआम बिक्री
सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनि कम गर्दै गएको भएपनि अबैधरुपमा सामान नेपाल भित्रने क्रम भने रोकिएको छैन । भन्सार कर्मचारी र व्यवसायीको मिलिमतोमा विनाभन्सारका इन्डक्सन चुलो आयत हुदै आएको छ । आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेको भएपनि व्यवसायीहरुको ठगीधन्दाकै कारण उपभोक्ताभने झन मंहगोमा खरिद गर्न बाध्य भएका छन् । यसैगरी नेपाली बजारमा विभिन्न ब्राण्डका इन्डक्सन चुलो आयात भएको भन्सार रेकर्डमा…
पुरा पढौ
करोड हिनामिना गर्ने वडा अध्यक्ष देखि बिभिन्न लाइ बिभिन्न आरोपमा प्रमाण सहित मुद्दा दायर
जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन…
पुरा पढौ
सूचना नदिने धरान उपमहानगरपालिका का कार्यकारी लक्ष्मी प्रसाद पौडेललाई १० हजार जरिवाना सहित विभागीय कारबाही को निर्णय भएको छ
धरान उपमहानगरपालिका कार्यकारी लक्ष्मी प्रसाद पौडेल एमालेले जितेको धरान उपमहानगरपालिका मा हाल मेयर नेपालि कांग्रेश का तिलक राइ हुनुहुन्छ भने उपमेयर एमालेबाट निर्बाचित मन्जु भण्डारी हुनुहुन्छ l यो बिषयमा मेयर तिलक राइलाइ सोध्दा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो भने कार्यकारी लक्ष्मीप्रसाद पौडेल संग सम्पर्क गर्दा आफुलाई थाहा नभएको के रहेछ कार्यालय पुगेपछि थाहा हुने बताउदै नियम अनुसार जरिवाना तिर्न पर्ने भए कारबाही भोग्न पर्ने भए गरौला तर आफु आएको बल्ल केहि महिना मात्र भएको कारण आफुलाई बिस्तृत थाहा नभएको बताउनुभयो…
पुरा पढौ
तलब औषधि बन र काठ हिनामिना गर्ने स्वास्थ्य संयोजक, वडा अध्यक्ष, शिक्षक, प्र.अ. सहित उत्तरपुस्तिकामा नम्बर हेरफेर गर्ने सबै बिरुद्द प्रमाण सहित मुद्दा दायर
जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन…
पुरा पढौ
सुकुम्वासी वस्तिमा प्रभावकारी बन्दै पूर्वाधार विकास योजना
सानो रकमले पनि जनताका साझा आवश्यकता पुरा गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्वासी वस्तीका वासिन्दा उदाहरणीय बनेका छन् ।पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरीस्थित सुकुम्वासी वस्ती बीचको बाटो ढलान गरेपछि सो क्षेत्रका वासिन्दाले यतिखेर केही हदसम्म भएपनि सुविधा सहित सुरक्षाको अनुभूति गरेका हुन ।निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाख रुपैया सहित साढे पाँच लाख रुपैयाको लागतमा नाला र सात मिटर चौढाईको ६० मिटर लम्वाई बाटो ढलान गरेको योजनाको स्थलगत अनुगममा पुग्नु भएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा…
पुरा पढौ
डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’
लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ ।स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।क्लबका अध्यक्ष तथा मुल आयोजक सकिति संयोजक चन्द्र प्रसाद गुरुङका अनुुसार पुरुष फुटबल तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजार प्रदान गरिनेछ । भने उपविजेता…
पुरा पढौ