मान्छेको अगाडी अब निर्धक्क संग बोल्न के गर्ने ?
कुनै पनि कार्यमा महाहस्ती बन्न असफल नभई अगाडि बढ्न सकिन्न । उत्कृष्ट परिणाम प्राप्तिका लागि तपाइले ठक्कर अवश्य पनि खानुहुनेछ । आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । वास्तवमा, आत्मविश्वास यस्तो चिज हो जुन जोकोहीले पनि आफूमा विकास र वृद्धि गर्दै लान सक्छौँ । गज्जबको कुरा के छ भने विज्ञानले आत्मविश्वास कसरी बढाउन सकिन्छ भनेर वैज्ञानिक तरिका अन्वेषण…
पुरा पढौ
प्रेमी-प्रेमिका कस्ता भएमा जीवन बिताउन सकिन्छ ?
प्रेमको अन्तिम विन्दु भनेकै प्रेम हो । जुन कुरा महाभारातमा भगवान कृष्ण र राधा को प्रेमले बताउछ । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ, तब मात्र प्रेम-सम्बन्ध सार्थक हुन्छ भनेर अचेल कलियुगमा व्याख्या हुन थालेको छ । प्रेम गर्नुको अर्थ बैंशालु सुखभोग मात्र होइन, त्यसैले जोसँग प्रेम गरिन्छ उसलाई भावी जीवनसाथीको रुपमा हेर्नुपर्छ भन्नेमा अहिलेको समाज दगुरी रहेको छ । कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त शरीरिक सम्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले लहडमा प्रेमी,…
पुरा पढौ
एउटा गाडीमा २९ लाख कर छली गर्दै टेस्ला गाडी बजारसम्म , श्रीमा डिस्ट्रिब्युटर्स संग खुलेआम कर्मचारीको सेटिंग
शक्ति केन्द्र र पैसाको आडमा व्यवसायीहरूले सरकारी कर्मचारीसँग‘ सेटिङ’ मिलाएर करोडौं रूपैयाँको सामान न्यूनभन्सार मूल्यांकन गरी राजस्व छली गर्दै आएको पाइएको छ । व्यवसायीहरूले अर्थमन्त्रालयमातहत रहने सरकारी कार्यालयका उच्चपदस्थ अधिकारीकै योजनामा कर्मचारी खटाएर अवैध धन्दा गर्दै आएका व्यवसायीलाई साथ दिएको पाइएको छ । मासिक रूपमा करोडौँरूपैयाँ राजस्व छली भइरहँदासमेत कसैमाथि कारबाही भएको छैन । पछिल्लो समयमा भन्सारका कर्मचारी र व्यापारीको सेटिङमा नेपालमा भित्र्याउँदै आएको नयाँ तथा पुरानो मोडलको गाडी आयातमा अत्यधिककर छली तथा न्यून मूल्यांकन हुने गरेको पाइएको छ ।…
पुरा पढौ
घुस लिने वडा सचिब हरु धमाधम अख्तियार को फन्दामा
जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडा सचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।१०।२० गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहले जग्गा नामसारी…
पुरा पढौ
रंगेहात पक्राउ परेका वडा सचिब बिरुद्द आरोपपत्र तयार गरि अदालत मा मुद्दा दाएर
जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ३,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा मोहम्मद सिद्दिकलाई सेवाग्राहीबाट रु. ३,०००।– (तीन हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०९।०२ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा सिद्धार्थनगर, नगरपालिका वडा नं. ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) राष्ट्रसेवक कर्मचारी मोहम्मद सिद्दिकले सेवाग्राहीको…
पुरा पढौ
सूचना आयोग को आदेश को कसलाइ के के आदेश भयो हेर्नुहोस बिस्तृत मा
७३ प्रतिशत स्थानीय पालिका बिरुद्द उजुरी परेको आयोग को प्रतिबेदन मा उल्लेख छ जुन प्रतिबेदन हिजो एमालेको बिरोध का बीच संसद मा प्रतुत भयो आयोग को बार्षिक प्रतिबेदन हेर्नुहोस https://suchanakohak.com/wp-content/uploads/2022/03/suchana-aayog-barshik-pratibrdan-7778-1.pdf
पुरा पढौ
ठग म्यानपावर सञ्चालकलाई कैद
वैदेशिक रोजगारीको नाममा ठगीधन्दा चलाउदै आएको ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद र जरिवना गरिएको वैदेशिक रोजगार न्यायाधिकरणले जनाएको छ । सो न्यायाधिकरणका अनुसार ठगी गर्ने म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको जनाएको छ । न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य निशा बानियाँ र गोपीचन्द्र भट्टराईको संयुक्त इजलासले ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको उल्लेख छ । कतार, साउदी अरब, मलेसियालगायत गन्तव्य देशमा जाने श्रमिकको रोजगार सम्झौता, मागपत्र, श्रम स्टिकरलगायत…
पुरा पढौ
संसद बैठकमा प्रधानमन्त्रीले सूचना आयोगको प्रतिवेदन पेस गर्ने
प्रतिनिधिसभाको बैठक बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक बसिने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची मार्फत सार्वजनिक गरेका…
पुरा पढौ
पहिलोपटक प्रदेश बाट उत्कृष्ट अभियन्ता छनोट गर्दै आयोग
www.suchanakohak.com का संचालक दीपक आचार्य अध्यक्ष रहेको सामुदायिक सूचना समाज पोखराले सूचना को क्षेत्र मा काम गर्ने पत्रकार र सूचना अधिकारीलाई सम्मान र पुरस्कार दिने काम पहिलोपटक पोखरा बाट थालनी गरेको थियो । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा मार्फत उक्त पुरस्कार को वितरण भएको थियो । पुरस्कार पाउनेमा पत्रकार यदुनाथ बन्जरा हुनुहुन्थ्यो जो अहिले सूचनाको हकका लागि जिल्ला संजाल कास्कीको अध्यक्ष पनि हुनुहुन्छ । सूचना अधिकारीको तर्फबाट तत्कालिन कास्की प्रहरी सूचना अधिकारि गजुसिद्दी बज्राचार्य पुरस्कृत हुनुभएको…
पुरा पढौ
अन्नपूर्ण गाउँपालिकाका नवनिर्मित वडाकार्यालय भवनको अनुगमन, आर्थिक अनियमितता बिरुद्द सबै मौन
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा कमजोर संरचना भएका बिभिन्न तीन वटा वडाकार्यालय भवन निर्माण सम्पन्न भएको भनि स्थानीय हरुले भन्दै आएका छन । येही बिचमा जम्बो टोलीले भवन अनुगमन गर्यो तर कमजोर संरचना बनेको भनि कोहि पनि नबोलेको कुरा अनुगमन कै व्यक्तिले बताए । जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको साझेदारी अन्तर्गत कूल दुई करोड ९ लाख ५४ हजार रुपैयाको लागतमा वडा नं. ३,४ र ५ वडाकार्यालय भवन निर्माण सम्पन्न भएको हो ।गाउँपालिकाका वडा नं. ३ पाहुँदुरमा ६९ लाख ८८ हजार…
पुरा पढौ