प्रस्तावित न्यायाधीश सुवेदीको प्रतिबद्धता : सर्वसाधारणको न्याय सम्बोधन सरल बनाउँछु
२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुती राख्ने क्रममा सुवेदीले आफूले २१ वर्ष वकालत गर्ने क्रममा सर्वसाधारण मानिसको घर परिवार र समाजमा मुद्दाको उठान कसरी हुन्छ ? न्यायप्राप्ति गर्न उनीहरुलाई कस्तो कठिनाइ पर्छ ? अड्डा अदालतमा कस्तो जटिलता भोग्नुपर्छ र अदालतबाट अन्तिम भएको फैसलाको प्रत्याभूति कसरी प्राप्त गर्छन् भन्ने अनुभूति गरेको बताइन् । उनले अघि भनिन्, ‘मेरो पहिलो…
पुरा पढौ
बिमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ ।’ अहिले बिमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भन्नुभयो, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने…
पुरा पढौ
काठमाडौं महानगरद्वारा सन्दुक रुइतदेखि मनीषा कोइरालासम्म सम्मानित
काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइतलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । २९औं वार्षिकोत्सवको अवसरमा महानगरपालिकाले वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतलगायत व्यक्तिलाई सम्मान गरेको हो । महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिकाले सम्मान गरेको छ । एआईजी मीरा चौधरी, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान…
पुरा पढौ
एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्छ : महेश श्रेष्ठ,आफुले बधाई दिएको भन्ने हल्ला निराधार र झुट
टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष एवं ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठले एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्ने बताएका छन ।गत अक्टोबर महिनामा भएको अनलाइन चुनावमा व्यापक धाँधली भएको आरोपको छानबिन गर्नुको सट्टा आफु निर्वाचित भएको दावी गर्दै आएको बद्री केसी समूहले आफुलाई संस्थाको विवाद समाधान गर्न अनुरोध गरे पछि श्रेष्ठले त्यस्तो बताएका हुन ।‘यो विवाद चर्कंदै जाँदा विगतको जस्तै अदालत पनि जान सक्ने हुनाले त्यो भन्दा पहिले परराष्ट्र मन्त्रालयले नै निकास…
पुरा पढौ
ढुवानी खर्च दोब्बर तिर्न बाध्य कृषक
तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पुर्याउन सकस हुने गरेको छ । अहिलेको समयमा यहाँको मुख्य उत्पादन भनेकै सुन्तला रहेको स्थानीय बताउँछन् । देवघाट गाउँपालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको छ । देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि यहाँका ग्रामीण क्षेत्रमा पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्याउन नै गाह्रो हुने गरेको स्थानीयको भनाइ थियो ।…
पुरा पढौ
सूचना अधिकारिको हकहितको लागि सूचनाको हक समन्वय केन्द्र
हरेक कुराको बिकास संग त्यो कुराको राम्रो र नराम्रो दुवै पक्ष बिकास भइरहेको हुन्छ नागरिक अधिकारको हक सूचनाको हक कार्यान्वयनमा जान जे जति प्रयास भयो तयति नै यसको दुरुपयोग बढ्ने हो कि भन्ने चिन्ता सबैमा छाउदै गयो l यहि बिषयलाई ध्यानमा राख्दै लुज फोरमको रुपमा स्थापित सूचनाको हक समन्वय समिति अब सूचानाको हक समन्वय केन्द्रको नाम बाट दर्ता हुने भएको छ यो केन्द्रले अनलाइन पनि संचालन गर्ने भएको कारण मुनाफा वितरण नगर्ने गरि कम्पनि ऐन अनुसार दर्ता हुने भएको हो…
पुरा पढौ
हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या
चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो । कसराको खोरमा चारवटा र सौराहामा दुईवटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको…
पुरा पढौ
बर्बादीतर्फ दौडिरहेको मुलुकलाई नेपाली जनताले जोगाउन सक्लान् ?
आफ्नो जन्मथलोको माया सबैलाई हुन्छ, चाहे त्यो पशु नै किन नहोस् । खसीबोका नै भएपनि तिनीहरु आफू पालिएको ठाउँ छोडेर जानुपर्दा आँखाबाट आँशु झार्छन् । तर, मानव नै भएपनि नेपाली कठ्ठर छन् । उनीहरुलाई आफ्नो मातृभूमि र जन्मथलोको अलिकति पनि माया छैन् । राजनीतिक दलहरुले देश सकाइसकें । मुलुक बर्बादीतर्फ दौडिरहेको छ । यद्यपि, कुनै राजनीतिक दलको त कुनै राजाको कार्यकर्ता भएर बसेका छन् ।सबैको नागरिकतामा नेपाली उल्लेख छ । कसैको नागरिकतामा पार्टीको कार्यकर्ता भनेर लेखिएको त छैन् । भूपू…
पुरा पढौ
बद्री केसीबिरुद्द परराष्ट्रमा उजुरी दर्ता
काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले गरेको त्रुटिका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । केसी समुहले निर्वाचनमा धाँधली भएको सिआइवीले रिपोर्ट दिईसक्दा र स्पस्ट रुपमा धाँधली भएको देखिदा समेत पनि उनीहरु भेरोको साथ लिएर तेही निर्वाचनलाई मान्यता दिनतर्फ लागेपछी आरके शर्मा र महेश श्रेष्ठ समुह एकत्रित हुदै केसी समुह बिरुद्द संयुक्त रुपमा विरोधमा उत्रिएको छ । यो समुहलाई अघिल्लो अधिवेसनमा असहमती राखेर छुट्टै समुह बनाएको पुर्व अध्यक्ष शेष घले समुहको…
पुरा पढौ
नेपालमा बेलाको २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अब्दुल बासिदले बेलाको नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । कतार र बेलायतमा स्थापित बनिसकेको ब्राण्ड बेलाले नेपालमा पनि आक्रामक बजार विस्तारको योजना बनाइरहेको समयमा जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमको उद्घाटन गरिएको हो । यो काठमाडौँपछिको दोस्रो स्वरुम भएको बताइएको छ ।सोरुमको उद्घाटन कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री…
पुरा पढौ