घटना यौन दुर्ब्यबहार , कुटपिटमा मिलापत्र
आफ्नै विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षकलाई जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरूले माफी दिएका छन् । विद्यार्थीले पटक–पटक दुव्र्यवहार गरेको भन्दै अभिभावक र कार्यालयमा उजुर गरे पनि दबाबमा मिलापत्र भएको छ । काभ्रेको बेथान्चोक गाउँपालिका–४ का वडा सदस्य कर्ण तामाङको निर्देशन र योजनामा विद्यालयमा भएको दुव्र्यवहारलाई मिलापत्र गराइएको हो । उनकै उपस्थितिमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीलाई समेत राखेर शिक्षकलाई माफी मगाउँदै आइन्दा त्यस्तो नगर्ने कागजमा सहीछाप गराइएको छ । पटक पटक दुव्र्यवहार भएको आरोप लागेपछि शिक्षक शम्भुलाल श्रेष्ठले…
पुरा पढौ
भ्रष्टाचार मुद्दामा अदालतले डामेपछि पूर्वमन्त्रीको रुवाबासी
काठमाडौंको मध्यभागमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार सम्झौतामा आफूमाथि सजाय तोक्ने विशेष अदालतको फैसलालाई पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले ‘पूर्वाग्रहीपूर्ण’ भनेका छन् । पत्रकार सम्मेलन गरेर उनले अदालतबाट भएको जरिवानाको सजाय र कैदको फैसला अन्यायपूर्ण रहेको दाबीसमेत गरेका छन् । पत्रकार सम्मेलनमा रुँदै आफ्ना कुरा राखेका पूर्वमन्त्री न्यौपानेले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन रहेको पटक–पटक जिकीर गरे । न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भएपनि स्वीकार गर्ने उनको भनाइ छ । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा…
पुरा पढौ
तालिम गर्दागर्दै सेनाको भागाभाग
तालिम गर्न सक्ने अघि बढ्दै जान्छन्, नसक्ने बीचमै कुलेलम ठोक्छन् तर अब भने सेनाले यसरी भाग्नेहरुको खोजी गर्न थालेको छ । विभिन्न तालिम केन्द्रमा रहेकाहरू बेपत्ता हुन थालेसागै छ्याप्छ्याप्ती खोज्न शुरु गरिएको हो । प्राप्त विवरणअनुसार यसरी बेपत्ता हुनेमा अधिकांश मधेशी मूलका छन् । सैन्य आधार तालिमबाट चार जना प्राविधिक अमल्दार गायब भएका छन् । सिसं ६२ अन्तर्गत ६८ सैन्यलाई तालिम क्यालेण्डर तथा घटनाक्रमअनुसार गत फागुन २ गतेबाट १५ गतेसम्म पहिलो चरणको टर्म ब्रेकमा छोडिएको थियो । तर, तीमध्ये चार…
पुरा पढौ
लघुवित्त र मिटरव्याजी विरुद्धमा काठमाडौंमा प्रदर्शन
लघुवित्त संस्था र मिटरव्याजीहरुको ज्यादतीका विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएको पीडितहरुले सो विरोध प्रर्दशन गरेका हुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्धमा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेजको माग गरेका छन् । विरोध प्रदर्शनमा सयौंको संख्यामा सहभागी भएका थिए । लघुवित्तले बढी ब्याज लिएको भन्दै देशभर पीडितहरु आक्रोशित भएका छन् । आन्दोलनका नेतृत्व गरेका प्रसाईले…
पुरा पढौ
शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…
तत्तकालिन जुरे पहिरो र त्यसपछिको भुकम्पको कारण देखाउदै चिनीयाँ सरकारले बन्द गराएको तातोपानी भन्सार नाकाबाट हुने व्यापारीका कारोबार हालसम्म खुलाउन नेपाल सरकारले सकेको छैन । सो नाकाबाट फ्रि तिव्वतको पक्षमा आन्दोलनकारी नेपाल भित्राउने र चीन विरोधी गतिविधि गरेको निष्कर्ष निकालेर चीनको तर्फबाट भुकम्पको बहाना बनाई सो नाका बन्द ग¥यो । तर, सो नाका बन्द गरेपनि एक व्यापारी समुहले भने अहिले पनि विभिन्न बहना बनाई अबैधधन्दा कायम राखेको भेटिएको छ । ढिला गरि प्राप्त विवरण अनुसार सो नाकाबाट ‘सिल्क ट्रान्सपोर्ट कम्पनीको…
पुरा पढौ
पोखराको रुपाताल छेउमा सिस्टेनी मेला
रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए ।‘रुपाताल छेउमा पहिले चैते दशैको अवसरमा दुई दिने…
पुरा पढौ
किन असफल भइरहेको छ सहकारी क्षेत्र?
सहकारी क्षेत्रले मानवीय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गर्दै सामाजिक आर्थिक र साँस्कृतिक रुपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नुपर्ने हो।तर सहकारी सम्बन्धी शिक्षा र चेतनाको विस्तार अपेक्षित रुपमा हुनसकेका कारण धेरै समस्या देखिएको छ। राष्ट्रिय योजना आयोगको नेपालमा वित्तीय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोवार बढी देखिएकोले सहकारी क्षेत्रमा समस्या देखिएको छ। त्यसमाथि केही सहकारी संस्थाहरूमा सहकारी सिद्धान्त, मूल्य, मान्यताको अनुशरणको अवस्था एकदमै…
पुरा पढौ
के सांसदहरु पार्टिको टेवुल ठोक्ने हतियार मात्र हुन ? संसदिय बहसको गुणस्तर न्युनस्तरको किन छ ?
संसदलाई लोकतन्त्रको मन्दिर मानिन्छ, जहाँ निर्वाचित जनप्रतिनिधिहरू बहस र छलफलपछि शासन सञ्चालनसम्बन्धी निर्णयमा पुग्छन् । कार्यपालिकालाई आफ्नो कार्यका लागि जनताप्रति जवाफदेही बनाउने सर्वोच्च निकाय भनेकै संसद हो तर, पछिल्लो समय संसदीय अधिकारको अवमूल्यन सरकारबाट नै गरिनु, संसदिय बहसको मापदण्ड नहुनु, संसदिय बहसको कार्यान्वयन नभइ बहसमा मात्र सिमित रहनु, सदस्यको आचरण प्रश्न उठनु, संसद बैठकमा सांसदको सहभागिता न्यून हुनु लगायतका कारणले यो महान संस्था र यसका सार्वभौम सदस्यहरुको भुमिकामा प्रश्न उठेको हो । वर्तमान समयमा सांसदले संसदमा गई नीति निर्माण कार्यमा…
पुरा पढौ
सुचनाको हक र पारदर्शिता
सुचनाको हकसुचना भन्नाले लिखित वा मौखिक, मुद्रित वा विद्युतीय सञ्चार माध्यम तथा अन्य माध्यमबाट सम्प्रेषित, ध्वनि वा संकेतको रुपमा रहेका सबै प्रकारका जानकारीहरुलाइ जनाउँछ ।सार्वजनिक महत्वको वा आफुसँग सरोकार राख्ने विषयमा सार्वजनिक निकाय वा व्याक्तिसँग आवश्यक सुचना माग गर्ने अधिकार र सुचना प्राप्त गर्ने अधिकार लाइ सुचनाको हक भनिन्छ ।सुचनाको हक सम्वन्धी ऐन, २०६४ ले सुचनाको हक भन्नाले " सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सुचना माग्ने र पाउने अधिकार सम्झनुपर्छ । " सार्वजनिक निकायले प्रकाशन गर्नुपर्ने सुचना सार्वजनिक निकायको स्वरुप…
पुरा पढौ