सूचना अभियान्ता अंगराज भारतीको नेतृत्वमा गभर्नरको घर घेर्ने तयारी
नेपाल राष्ट्र बैंक ले कुनै बैंक संग जरिवाना लिने र कुनै बैंक संग जरिवाना नलिएको कारण देशमा रोजगार सिर्जना हुन् सकेन l जबकी बैंक ले नीति अनुसार लगानी गरेमा रोजगारी सिर्जना हुन्थ्यो तर यो भएन l तसर्थ ३२ गते सम्म जरिवाना नउठाएमा पत्रकार सम्मेलन गर्ने र गभर्नर निवासमा धर्ना लगायत का कार्यक्रमा गरेर अभियान अगाडी बढाउने उहाले बताउनुभयो l रास्ट्र बैंक को तोकिएको निर्देशन नमान्ने बैंक बाट जरिवाना नउठाउनुको कारण गभर्नरको कमाउ धन्दा हो कि भन्ने आशंका लागेको हुँदा अबको…
पुरा पढौ
घुम्न आएका चिनियाँसँग १४ वर्षीय किशोरीलाई बिहे गराइदिएपछि…
घटना साउन १३ गतेको हो । ९० दिनको भिजिट भिसामा नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा नेपाली १४ वर्षीय किशोरीको विवाह भएको छ । केटाको उमेर ३१ वर्ष । केटीको १४ वर्ष । चिनियाँ नागरिकसँग अनुचित लाभ लिएर ती किशोरीको विवाह गराइदिएको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ घर भई पोखरा १६ बस्ने २२ वर्षकी सरु विक र पोखरा २२ आर्बाकी ३४ वर्षीय भगवती अधिकारी छन् । किशोरीसँग विवाह गरेका चिनियाँ नागरिक जि मिङ चेन पनि…
पुरा पढौ
गाउँपालिका अध्यक्षमाथि सहकारी ठगीको आरोप, पक्राउ पुर्जी जारी भएपछि फरार
स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् । स्याङ्जाको सदरमुकामस्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको बिरुवा सेवा केन्द्रबाट भएको ३ करोड ६६ लाख रुपैयाँ हिनामिनामा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सूर्योदय सहकारीको विरुवा सेवा केन्द्रबाट फर्जी कर्जा खाता बनाउने, बचतकर्ताको रकम पनि आफ्नो व्यक्तिगत स्वार्थमा लगाउने गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । तर, उनको मोवाइल मंगलबारदेखि अफ छ र…
पुरा पढौ
जीतपुरसिमरामा राजनितीक चञ्गुलमा शिक्षक शिक्षिका वडा अध्यक्षले तीन महिनासम्म शिक्षिकालाई हाजिरी गर्न दिएनन
बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिमरामा वडा अध्यक्षले एक शिक्षिकालाई करिब तिन महिना देखि हाजिरी गर्न दिएका छैनन् । मङ्गलबार हाजरी गर्न गएकी मा.बि. द्धितीय श्रेणीका शिक्षिका सिता अधिकारीलाई वडा अध्यक्ष धनबहादुर श्रेष्ठले हाजिरी पुस्तिका खोसेर दुर्ब्यबहार समेत गरेको पिडित शिक्षिका अधिकारीले जानकारी दिईन । शिक्षिका अधिकारीलाई बिद्यालयमा दुर्ब्यबहार गरेर हाजिरी गर्न नदिएको खबर थाहा पाएर बिद्यालयमा पुगेका नगर प्रमुख राजनपौडेल र वडा अध्यक्ष श्रेष्ठ बीच घम्साघम्सी समेत भएको थियो । मेयर पौडेलले…
पुरा पढौ
विशेष अदालतद्वारा कार्यालय प्रमुख रिमालसहित पाँच जना दोषी ठहर
विशेष अदालतले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजीव रिमालसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । विशेषले कार्यालय प्रमुख राजीव रिमाल, तेजबहादुर शाही, हिराबहादुर शाही, तीर्थबहादुर शाही र नरबहादुर लावडलाई दोषी ठहर गरेको हो । विशेषले लावडलाई ६ महिना कैद र रिमाललाई ३ महिना कैदको फैसला सुनाएको छ भने अन्यलाई कैद ठहर भएको छैन । विशेषले सबै प्रतिवादीबाट बिगो ५…
पुरा पढौ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका एक फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका ४७ वर्षीय पदमबहादुर तामाङ छन् । सोमबार उनलाई बूढानिलकण्ठबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए । रिता अवालको जाहेरीले तामाङबाट ६ लाख ५० हजार भराउने र नतिरे २ वर्ष कैद बस्नुपर्ने भनेर भक्तपुर जिल्ला अदालतबाट फैसला भएको प्रहरीले जनाएको छ । उनले बिगो बराबरको रकम नतिरेकाले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला…
पुरा पढौ
वडा अध्यक्षलाई श्री ३ नबन्न र कानुन अनुसार चल्न सूचना अभियन्ताहरुको खबरदारी
सूचनाको हकको अभियानमा लागेकी झापाकी हल्दिबारी इस्वरा तिवारी कंडेल माथि पटक पटक जनप्रतिनिधिहरुले दुख दिने धम्काउने तर्साउने गरिरहेका छन् l स्थानीय स्तरका नागरिकलाई उनीहरुको हक बुझाएको कारण कति ठाउमा सेटिंग भत्केकोले वडा अध्यक्ष र जनप्रतिनिधि चिन्तित छन् कागज मा मात्र काम हुने हल्दिबारिमा इस्वराको निरन्तर खबरदारी रहिरहेको छ l यहि खबरदारी मार्फत पछिल्लो चरण हल्दिवारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीको निद हराम भएको छ, तसर्थ स्थानीय सोझा साझा नागरिकलाई उचालेर क्षेत्राधिकार भन्दा बाहिर गएर निबेदन लेख्न लगाउने…
पुरा पढौ
बैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थाहरू कारबाही फुकुवाका लागि राजनैतिक लबिंगमा
कारबाहीमा पर्ने अधिकांश अभिमुखीकरण तालिम दिने संस्थाहरू काठमाडौँ उपत्यकामा तालिम सञ्चालन गर्दै आएका हरु छन् । काठमाडौँ बाहेक धनुषा, बाँके, कास्की, गोर्खालगायतका जिल्लाका संस्थाहरू समेत छन् । कारबाहीमा पर्नेहरूमा वैदेशिक रोजगार बोर्डको सदस्यहरूले सञ्चालन गर्दै आएका तालिम सेन्टरहरू समेत परेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरू विष्णु गोपाल गर्तौला र कल्पना पाण्डेले सञ्चालन गर्दै आएको संस्थाहरू परेका छन् । गर्तौलाले सञ्चालन गर्दै आएको बिग किरण एसोसिएन प्राली र पाण्डेले सञ्चालन गर्दै आएको…
पुरा पढौ
मापदण्ड विपरीत संचालित जानकी डेरी र विशाल डेरी उद्योगमाथि जिल्ला अदालत जनकपुरमा मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उधोग जनकपुर–१४ स्थित जानकी र छिरेश्वरनाथ नगरपालिका–५ स्थित विशाल डेरी उद्योगमाथि जिल्ला अदालत जनकपुरमा मुद्दा दायर गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो । कार्यालयले अनुगमनका क्रममा दुवै उद्योगबाट उत्पादित सामग्रीको नमूना सङ्कलन गरी जाँच गर्दा कैफियत पाएपछि कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रवीण तिवारीले जानकारी दिए । ‘माँ जानकी डेरी उद्योगबाट उत्पादित खुवा, घ्यू तथा प्रशोधित दूधको नमूना सङ्कलन गर्दा मापदण्डअनुसार नभएको पाइएको छ…
पुरा पढौ
लुम्बिनी प्रदेशसभा सदस्यलाई ‘सूचनाको हक’ बारे जानकारी, सूचनाको हकको कार्यान्वयनमा जोड
राष्टिय सूचना आयोगको आयोजना र एशिया फाउण्डेसनको सहकार्यमा मिति २०८१।४।२५ र २६ गते लुम्बिनी प्रदेश सभाका माननीय सांसादहरुसंग कोहलपुरको होटल सेन्ट्ल प्लाजामा ‘सुशासनका लागि सूचनाको हक’ विषयक लुम्बिनी प्रदेशस्तरीय दुई दिने गोष्ठी र अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि प्रदेश सभाका सभामुख माननीय श्री तुलाराम घर्ती मगरज्यूले उद्घाटन गर्नु भएको थियो । सुशासनका लागि सूचनाको हक मुख्य साधन भएकाले यसको उपयोगिता बढाउनुपर्नेमा जोड दिइएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख, उप सभामुख, माननीय मन्त्री, सांसद तथा पत्रकारहरुको उपस्थिती रहेको थियो भने आयोगका…
पुरा पढौ